Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • के अब शैन्य शासन लागु हुने नै हो त ? May 25, 2017 Arthatantraarmy rifle
    फिलिपिन्समा सैन्य शासन लागु हुने संकेत देखिएको छ । मिन्दानाओ टापुमा सेना र इस्लामिक लडाकुबीचको संघर्षका क्रममा त्यहाँ सैन्य शासन लागु गरिएपछि राष्ट्रपति रोद्रिगो डुटर्टेले देशभरीनै सैन्य शासन लागु हुन सक्ने बताएका हुन् । राष्ट्रपति डुटर्टेले देश र देशवासीलाई जोगाउन जस्तो सुकै कदम चाल्न नहिच्किचाउने भन्दै देशभरी सैन्य शासन लागु भएको घोषणा गर्न पनि पछि नहट्ने बताएका छन् । यसअघि मिन्दानाओमा ...
  • भक्तजन चढेको बस दुर्घटना,२१ जनाको मृत्यु ! May 24, 2017 ArthatantraRoad-Accident
    भारतको उत्तरखण्डमा भक्तजनहरु चढेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । भारतको उत्तराखण्डको धराजु शहरमा चालकले बसको नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ । मृत्यु हुनेमा अधिकांश मध्य प्रदेशका भक्तजन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रकाशित मितिः २०७४ जेठ १०
  • भारतका पूर्व राष्ट्रपति अब्दुल कलामको नाममा एउटा जीव,किन ? May 23, 2017 Arthatantraapj Abdul kalam
    नासाका वैज्ञानिकहरुले खोजी गरेको एउटा जीवको नाम भारतका पूर्वराष्ट्रपति एवम अन्तरिक्ष वैज्ञानिक एपीजे अब्दुल कलामको नामबाट राखेका छन् । वैज्ञानिकहरु सम्मान स्वरुप सो जीवनको नाम अब्दुल कलामको नामबाट राखेका हुन् । नासाले यसरी नामकरण गरेको जीव एउटा व्याक्टेरिया हो, जसको सोलीबैकिलस कलामी नाम राखिएको छ । उक्त व्याक्टेरिया पृथ्वीभन्दा झन्डै चार सय किलोमिटर माथिको अन्तरिक्षमा पाइएको भारतिय सञ्चार मध्महरुले समचार लेखेका ...
  • भारतमा के ?, नरेन्द्र मोदीको हत्या प्रयास… May 22, 2017 Arthatantranarendra modi
    भारतको मुम्बईमा मे २५ का दिन आयोजना हुन लागेको कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्न लागको रहस्य खुलेको छ । मोदीको हत्याका लागि विदेशबाट एक भारतीय युवकलाई ५० करोड रुपैयाँको प्रस्ताव आएको रहस्य खुलेको हो । भारतको मध्यप्रदेशको सतना जिल्ला निवासी कुशल सोनीलाई विदेशबाट फोनमा मोदीको हत्याका लागि प्रस्ताव आएको प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएको छ । साथै हत्याका लागि ...
  • ठुलो मात्रामा हतियार खरीद–विक्रि सम्झौता ! May 21, 2017 Arthatantraweapons hathatiyar1
    विवादका बीच पहिलो विदेश भ्रमणमा निस्किएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमा ११० अर्ब डलरको हतियार सम्झौता गरेका छन्। तत्काल ११० अर्ब र आउँदो १० वर्षभित्र ३५० अर्ब डलरको हतियार किन्ने र लगानी गर्ने सो सम्झौतापछि ट्रम्प खुसी देखिएका छन्। ‘यो निकै गजबको दिन हो। सैयौँ अर्ब डलरको लगानी अमेरिकामा भित्रिनेछ र रोजगारी वृद्धि हुनेछ। त्यसैले म साउदी अरबका जनतालाई धन्यवाद ...
  • नयाँ राष्ट्रपति चयनका लागि यसरी मतदान …. May 19, 2017 Arthatantrapresidencial
    इरानमा नयाँ राष्ट्रपति चयनका लागि स्थानीय समयअनुसार शुक्रबार विहान ०८ बजेदेखि मतदान सुरु भएको छ । इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीले पहिलो मतदान गरेर मतदान कार्यको सुरुवात गरिएको थियो । मतदानका लागि सर्वोच्च नेता खामेनी मतदान सुरु हुनुभन्दा अगाडि नै मतदान केन्द्रमा पुगेका थिए। इश्लामीक गणतन्त्रात्मक मुलुकका लागि राष्ट्रपतिय निर्वाचन निकै महत्वपूर्ण हुने भएकाले निर्वाचनमा जनताले ध्यान दिनुपर्ने सर्वोच्च नेता खामेनी ...
  • वातावरण मन्त्रीको निधन ! May 18, 2017 Arthatantradeath photo
    काठमाडौ । भारतको वातावरण मन्त्री अनिल माधव दवेको बिहीवार निधन भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित ६० वर्षको उमेरमा उनको निधन भएको हो । आधिकारिक स्रोतका अनुसार ६० वर्षीय दवेलाई आफू निवासस्थित बिहीबार विहान केही असहज महसूस भएपछि राज्यद्वारा सञ्चालित अल इन्डिया इन्स्च्यिुट अफ मेडिकल साइन्स (एम्स) मा लगिएको थियो । उपचारको क्रममा एम्समा नै उनको निधन भएको अन्तरराष्ट्रिय समाचार ...
  • उत्तर कोरियाद्धारा ब्यालेस्टिक मिसाइल परीक्षण ! May 17, 2017 Arthatantranorth koria balestic
    उत्तर कोरियाले फेरि ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले राजधानी प्योङयाङको उत्तर–पश्चिमी क्षेत्र कुसोङबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले बताएको छ । मिसाइल सात सय किलोमिटर परसम्म पुगेको थियो । संयुक्त राष्ट्र संघको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले पाँच पटक परमाणु परीक्षण गरिसकेको छ । लामो दूरीमा मार हान्न सक्ने मिसाइलको तयारी गरिरहेको पनि उत्तर ...
  • भारतको काश्मिरमा सामाजिक सञ्जालमा लागेको प्रतिबन्ध फुकुवा गर्न राष्ट्र… May 12, 2017 Arthatantrafacebook and twitter
    भारत प्रशासित काश्मिरमा सामाजिक सञ्जाल तथा मोबाइल इन्टरनेटमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न संयुक्त राष्ट्रसंघका अधिकारीले अपिल गरेका छन् । वाक स्वतन्त्रता तथा मानवअधिकारको क्षेत्रमा कार्यरत राष्ट्रसंघका ती अधिकारीले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन माग गरेका हुन् । ती अधिकारीले सामाजिक सञ्जाल तथा मोबाइल इन्टरनेटमाथिको प्रतिबन्ध सामूहिक सजाय जस्तै भएको बताएका छन् । त्यस्तै प्रतिबन्धले नागरिकको सूचनाको हक तथा वाक स्वतन्त्रता हनन ...
  • ५.५ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण ८ को मृत्यु, लगतै १०० पराकम… May 11, 2017 ArthatantraearthQueak
    काठमाडौ। उत्तर पश्चिमी चीनमा भूकम्प जाँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । चीनको पश्चिम उत्तरस्थित झिनजियाङको ट्याक्सकोर्गन काउन्टी क्षेत्रलाइ केन्द्र बनाएर गएको ५.५ म्याग्निच्युडको भूकम्पले त्यस क्षेत्रका १२ हजार चिनियाँ प्रभावित बनेका छन् । उनीहरुमध्ये ९ हजार २०० बढीलाई सुरक्षित स्थानमा सारिसकिएको चीनको सरकारी समाचार संस्था सिन्हृवाले जनाएको छ । घाइतेहरुलाई अस्पताल पुर्‍याइएको छ ...