Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • दशगजामा भारतले खनेको कुलो नेपालको सशस्त्रले पुर्न लगायो Mar 28, 2017 ArthatantraDigging
    बर्दिया । बर्दियाको मधुवन नगरपालिका–५ मा पर्ने नेपाल–भारतको सीमा दशगजामा भारतीय वन विभागका कर्मचारीले कुलो खनेपछि नेपालको सशस्त्र प्रहरी सीमा सुरक्षा बल, सानोश्रीले उक्त कुलो पुर्न लगाएको छ । कतर्निया वन्यजन्तु आरक्ष भारतका कर्मचारीले सीमा स्तम्भ ७५ र ७६ को बीचमा सोमबार बिहान स्काभेटरले झन्डै २० मिटर लामो कुलो खनेका थिए । कुलो खनिरहेको खबर पाएलगत्तै प्रहरी निरीक्षक भूपेन्द्र पालको नेतृत्वमा ...
  • भारतले पाकिस्तान र बंगलादेशको सीमा बन्द गर्दै, कारण यस्तो छ Mar 26, 2017 ArthatantraIndia-Flag
    काठमाडौ। भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्ने गृहकार्य अघि बढाएको छ । आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुइदेशसँगको सिमानामा बन्द गर्न लागेको भारतको भनाइ छ । ‘भारतले सम्भव भएसम्म चाडो पाकिस्तान र बङलादेशसँगको अन्तरराष्ट्रिय सिमाना बन्द गर्ने योजना बनाइरहेको छ, आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न भारतले यो गर्नुपर्दछ’ गृह मन्त्री राजनाथ सिंहले भने, ...
  • एक सय छहत्तरमा स्वाइन फ्लुको सङ्क्रमण, दुईको मृत्यु Mar 25, 2017 Arthatantraswine-flu
    मालदिभ्समा स्वाइन फ्लु ९एच–१ एन–१० को सङ्क्रमण १७६ जनामा भेटिएको यहाँको स्वास्थ्य सुरक्षा निकायद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कमा जनाइएको छ । पछिल्लो समय स्वाइन फ्लुुको सङ्क्रमण भेटिएपछि सङ्कलन गरी पठाइएका शङ्कास्पद नमुनामा १७६ जनामा सो रोगको सङ्क्रमण भेटिएको हो । हाल सङ्क्रमितमध्ये २३ जनामा रोगको प्रभाव बढी भएको भेटिएपछि अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ भने थप सङ्क्रमित मानिस अस्पताल पुग्ने क्रम ...
  • पाकिस्तानको प्रस्तावः संयुक्त राष्ट्रसङ्घको समन्वयमा भारतसँग वार्ता हु… Mar 23, 2017 Arthatantraindia pakistan
    पाकिस्तानका राष्ट्रपति मम्नुन हुसेनले आपसी विवादलाई शान्तिपूर्ण तरिकाले समाधान गर्नका लागि वार्तामा बस्न बिहीबार भारतलाई प्रस्ताव गरेका छन् । पाकिस्तानको गणतन्त्र दिवसका अवसरमा राजधानी इस्लामाबादमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति हुसेनले काश्मीरमा भइरहेको विवाद सहितका सबै विवाद वार्ताको माध्यमबाट समाधान खोज्न आह्वान गरेका हुन् । उनले गैरजिम्मेबार व्यवहार, हिंसात्मक गतिविधिले सुरक्षा चुनौती बढ्दै गइरहको पनि बताए । यसअघि सन् २००३ मा ...
  • आजदेखि खुलेको कोरिया भाषा परीक्षाका लागि हेर्नुहोस् कहाँबाट दिने आवेदन Mar 22, 2017 Arthatantrakorean languange EPS
    नेपालमा पहिलो पटक रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको लागि अनलाइन फारम आजदेखि फारम खुला भएको छ।  फारम भर्नका लागि ग्लोबल आइएमइ बैंकमार्फत शुल्क तिर्नुपर्ने हुन्छ। रोजगारीका लागि आकर्षक गन्तव्य भएको कोरियामा रोजगारीका लागि घन्टौं लाइनमा बसेर आवेदन दिने गरेका थिए। गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए । यो वर्ष करिब ८० हजार ...
  • भूपू गोर्खा सैनिकले पाउने भए नेपालको कुल बजेटभन्दा दोब्बर पेन्सन Mar 21, 2017 ArthatantraIndian Currency counting
    काठमाण्डौं । भारतले नेपालको कुल रक्षा बजेटभन्दा ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त भूपूगोर्खा सैनिकलाई पेन्सनका रुपमा उपलब्ध गराएको छ। यसै वर्षबाट भारतले नेपालको रक्षा बजेटलाई उछिन्दै त्योभन्दा पनि ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त नेपालीलाई उपलब्ध गराएको हो। भारत सरकारले पेन्सनका लागि छुट्ट्याएको बजेटमा भारतीय सेनामा कार्यरत नेपालीलाई दिँदै आएको सेवासुविधासमेत जोड्ने हो भने नेपालको कुल ...
  • विमानस्थलमा सेनाको गोली लागि एकको मृत्यु, हेर्नुहोस् कारण यस्तो छ ? Mar 19, 2017 Arthatantraarmy rifle
    पेरिसको अर्ली विमानस्थलमा सेनाको हतियार खोस्ने प्रयास गर्ने एक युवामाथि सेनाले प्रत्याक्रमण गर्दा आक्रमणकारीको मृत्यु भएको फ्रान्सको गृहमन्त्रालयले जनाएको छ । शनिबार विमानस्थलमा सैनिकको हतियार खोस्ने प्रयास गरेपछि विमानस्थलमा पुगेका हजारौँ हवाईयात्रु सुरक्षार्थ भागदौड गर्दा विमानस्थलको वातावरण त्रासदीपूर्ण देखिएको थियो भने केहीबेर विमानस्थलका गतिविधि अवरुद्ध बनेका थिए । घटनामा आक्रमणकारीको मृत्यु भए पनि अन्य कोही पनि घाइते नभएको विमानस्थल स्रोतले जनाएको ...
  • तपाई करोडपति बन्ने हो ? त्यसोभए बाख्राको बड्कौंला बेचेर करोडपति बनेका … Mar 18, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    एजेन्सी–बाँदर रुखमा चढेको त देखिएकै हो । तर के तपाईंले बाख्रा पनि बाँदरझैँ रुखमा चढेको देख्नुुभएको छ ? देख्ने कुरै भएन । किनकि हामीकहाँका बाख्रा त्यसरी रुख चढ्न सक्दैनन् । तर अफ्रिकी देश मोरक्कोमा पाइने एउटा विशेष जातको बाख्रा भने बाँदरझैँ रुखमा चढ्ने गर्दछ । रुखमा चढ्न बाहिर त्यस प्रजातिका बाख्राहरुले रुखमा फलेका फलहरु खान्छन् । रुखमा चढ्ने बाख्रा भनिसकेपछि विशेष नहुने ...
  • राष्ट्रपतिले कार्यालयमा नौ ओटा कुकुर छाड्दा सामाजिक संजालमा चर्काे बिर… Mar 17, 2017 ArthatantraDogs
    दक्षिण कोरियाकी अपदस्थ राष्ट्रपति पार्क गेउन हेले राष्ट्रपति कार्यालय “ब्लु हाउस” मा आफ्ना नौ ओटा कुकुर छाडेकी छन् । गत आइतबार राष्ट्रपति कार्यालय छाडेर आफ्नै निजी निवासमा सरेकी पार्कले चार वर्ष अगाडि आफ्नो साथिले उपहार स्वरुप दिएको कुकुर राष्ट्रपति कार्यालय मै छाडेकी हुन् । स्थानीय एक समाचारपत्रले शुक्रबार लेखेअनुसार उनलाई राष्ट्रपति कार्यालय प्रवेश गर्ने बेलामा उनको छिमेकीले उपहार स्वरुप सन् २०१३ ...
  • केन्द्रीय बैंकले नै बढायो व्याजदर ! Mar 16, 2017 ArthatantraInterest rate share
    अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ०.२५ प्रतिशतले व्याजदर बढाएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले व्याजदर बढाएको हो । फेडकी अध्यक्ष जेनेट येलेनले यसै वर्ष अझ दुई पटक व्याजदर वृद्धि गर्न सकिने बताएकी छिन् । यो वर्षको अन्त्यसम्मका व्याजदर १.४ प्रतिशत पुग्न सक्ने उनले बताइन् । यसअघि बैंकले २०१६ को डिसेम्बर महिनामा २.२५ प्रतिशतले नै व्याजदरमा वृद्धि गरेको थियो । ...