Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • रसुवागढी नाकाः वरि त्रिपाल पारि महल ! Mar 4, 2017 Arthatantra/;'jfu9L gfsf–jfl/ lqkfn, kfl/ dxn
/;'jfu9L–s]?ª gfsfcGtu{t ldt]/Lk'nsf] l;dfgfjfl/ g]kfntkm{ b'/j:yfdf /x]sf] l6gsf] 5fgf]df g]kfn k|x/L tyf lqkfndf /x]sf] ;z:q k|x/L ansf] sfof{no / kfl/ rLgtkm{ cTofw'lgs cWofudg sfof{no . tl:a/ M ls/0f e§/fO{, /f;;
    रसुवा । रसुवागढी–केरुङ नाकाको मितेरीपुलबाट पारितर्फ चीनको विशाल अध्यागमन कार्यालयको रौनकता र वारितर्फ नेपालमा टिनको छानोमा नेपाल प्रहरी र त्रिपालमा रहेको सशस्त्र प्रहरी बलको कार्यालयले नेपालको अस्तव्यस्तताको प्रतिबिम्ब झल्कन्छ । गत वर्ष वैशाख १२ मा गएको भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनतर्फको एक मात्रै अन्तर्राष्ट्रिय नाका रसुवागढीको अहिलेको बेहाल अवस्थाले नेपाल सरकारको अव्यवस्थित र अपरिपक्व योजनालाई पुष्टि गर्छ । सो ...
  • संचयकोषको बैदेशिक रोजगारबाट आउने रकम प्लान ! Mar 3, 2017 Arthatantrakarmachari sanchaya kosh
    काठमाडौ । कर्मचारी सञ्चय कोषले वैदेशिक रोजगारमा गएका जनशक्तिको पनि रकम सञ्चित गर्ने भएको छ । वैदेशिक रोजगारमा गएकाहरूको रकम सञ्चित गर्नका लागि कोषले नियमावली तयार पर्दैछ । उक्त नियमावली पास भएपछि यही आउँदो वैशाखदेखि वैदेशिक रोजगारमा गएकाहरूको पनि स्वदेशका रोजगारहरूको जस्तै मासिक निश्चित रकम सञ्चित गर्ने व्यवस्था कोषले गर्न लागेको हो । नयाँ सञ्चय कोष ऐन पास भएपछि स्वदेश ...
  • सत्तारुढ कंग्रेस शिर्ष नेता बैठकको निर्णयः प्रधानमन्त्री र उपराष्ट्रपत… Mar 2, 2017 ArthatantraShare Contract
    सुडानका राष्ट्रपति ओमर अलबसिरले बुधबार नयाँ प्रधानमन्त्रीका रुपमा प्रथम उपराष्ट्रपति बाक्री हसन सलेहलाई नियुक्त गरेका छन् । प्रथम उपराष्ट्रपति र प्रधानमन्त्री दुबै पदको जिम्मेवारी सम्हाल्नेगरी उनले सलेहलाई नियुक्त गरेका हुन् । सत्तारुढ दल नेसनल कङ्ग्रेस पार्टीका शिर्ष नेताहरुको बैठकले सलेहलाई दुवै पदको जिम्मेवारी दिने निर्णय गरेको राष्ट्रपतिका सहयोगी इब्राहिम महमोद हमिदले पत्रकारहरुलाई जानकारी दिए । सलेहले यसअघि पनि विभिन्न मन्त्रालयको जिम्मेवारी ...
  •  आर्थिक सङ्कटबाट ग्रस्त ग्रीस ईयू र आईएम्एफसँगको घनिभूत वार्तामा Mar 1, 2017 Arthatantramoney
       ग्रीसले आफूलाई दिइएको कर्जाका विषयमा युरोपियन युनियन (ईयू) र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)सँग छलफललाई अगाडि बढाएको छ । ग्रीस अधिकारी र ग्रीसका जमानतदाता राष्ट्र तथा सङ्घसङ्गठनका प्रतिनिधिबीच एथेन्समा सुरु भएको वार्तामा नयाँ कर्जालाई व्यवस्थापन गर्ने विषयले प्राथमिकता पाएको ग्रीक वित्त मन्त्रालयले जनाएको छ । ईयू र अन्तर्राष्ट्रिय मुद्राकोष ग्रीसको बजेटको लक्ष्य र कर्जा सहयोगका विषयमा लामो समयदेखि थाँती रहेको गतिरोध गतहप्ता ब्रसेल्समा ...
  • कोरियाले अब १० हजार २ सय नेपाली कामदार लैजाने, जेठमा भाषा परीक्षा Feb 28, 2017 ArthatantraEPS-Nepal-South-Korea
    काठमाण्डौं । दक्षिण कोरियाले आगामी वर्षको लागि दश हजार दुर्इसय नेपाली कामदार लैजाने भएको छ । यस वर्ष भने कोरियाले तीन हजार एक सय जनालार्इ मात्र कोटा छुट्याएको थियो । सन् २०१८ मा दक्षिण कोरिया सरकारले इपिएस मार्फत १० हजार दुई सय जना नेपाली कामदार लैजाने भएको हो। कोरिया सरकारले बैदेशिक रोजगार अन्तर्गतको इपिएस कोरिया शाखालाई यो बर्ष १० हजार दुईसय ...
  • घरजग्गाको कारोबारमा ४१.३ प्रतिशतले गिरावट, केही समय अझै कायम रहने Feb 27, 2017 Arthatantraloan percent
    एथेन्स । ग्रीसको घरजग्गाको आवासीय तथा व्यवसायिक कारोबारको औसत मूल्यमा सन् २००८ यता ४१.३ प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैंकले आइतबार जनाएको छ । यो मूल्य गिरावट आगामी केही समय अझै कायम रहने बताइएको छ । ग्रीक कर्जा सङ्कट सुरु भएसँगै सन् २००८ पछि नै घरजग्गाको कारोबार मूल्यमा भारी गिरावट आउन थालेको र झण्डै १० बर्षको अवधिमा कारोबार मूल्यमा ४१.३ प्रतिशतले ...
  • नागरिक उड्ययन प्राधिकरणलाई प्रश्न:३०० जनाको १६,३०० को दरले तलब कसले खा… Feb 26, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा कार्यरत करिब ३०० जनाको पुस महिनाको प्रतिव्यक्ति रु १६,३०० को दरले निकासा भएको तलब हराएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यो रकम कसलाई दिएको हो भन्ने हाल सम्म पनि पता लागेको छैन । ठेकेदार कम्पनिसँग तलब माग्न जादा तलब पठाएको छैन भन्ने तर नागरिक उड्डयन प्राधिकरण मुख्यालयले निकासा भइसक्यो भनेर झुलाईरहेको युनिट्राभका महासचिव सुमन ...
  • भारतमा ५.२ रेक्टरस्केलको भूकम्पको धक्कापछि पराकम्प गईरहन सक्ने भन्दै स… Feb 25, 2017 ArthatantraearthQueak
    भारतीय उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रबार साँझ ५.२ रेक्टर स्केल मापन गरिएको भूकम्पीय झट्का महसुस गरिएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार साँझ ५ बजेर ३२ मिनेटको समयम गएको भूकम्पले केन्द्रबिन्दु चुराचन्द्रपुर जिल्लामा रहेको बताइएको छ । यस पहिले शुक्रबार दिउँसो भारतको सिक्किम क्षेत्रमा पनि ३.५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पपछि पराकम्पहरु जानसक्ने भएकाले ...
  • विस्फोटमा साठीको मृत्यु ! Feb 24, 2017 Arthatantra?????????????????????????
    सिरियाको उत्तरी सहर अलबाब नजिकै भएको आत्मघाती बम हमलामा परी शुक्रबार कम्तीमा ६० जनाको मृत्यु भएको छ । इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समुृहले गरेको यस आक्रमणमा सिरियाली विद्रोहीको प्रभाव क्षेत्रलाई लक्षित गरिएको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्’ले जनाएको छ । यस आक्रमणमा परी मृत्यु हुनेमध्ये अधिकांश सिरियाली विद्रोही परेका उक्त मानव अधिकारवादी संस्थाका एक सदस्यले जानकारी दिएका छन् । घटना टर्कीको ...
  • अमेरिकामा आप्रवासीलाई देश निकाला गर्न १० हजार फोर्स तयार Feb 23, 2017 Arthatantraamerica
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कागजविहीन आप्रवासीलाई देश निकाला गर्ने नयाँ नीति सार्वजनिक भएको छ। नीतिमा राजनीतिक शरण खोज्ने आप्रवासी प्रवाहलाई समेत निरुत्साहित गर्ने उल्लेख छ । पहिल्लो केही दशकयताकै यो सबैभन्दा कडा आप्रवासी नीति हो । अमेरिकामा झन्डै एक करोड २० लाख भन्दा बढी आप्रवासी अवैधानिक रुपमा बसोबास गर्दै आइरहेका बताइन्छ। नीतिअनुसार संघीय सरकारले कागजविहीन आप्रवासीलाई पक्राउ गर्ने र देशनिकाला गर्ने ...