Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • नेपाल इजरायल चेम्बर अफ कमर्सको स्थापना Feb 22, 2017 Arthatantranepal israel chember
    काठमाडौ। नेपाल र इजरायलबीच व्यापार, लगानीलगायतका आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल इजरायल चेम्बर अफ कमर्सको स्थापना भएको छ । नेपाल इजरायल चेम्बर अफ कमर्सको नवगठित समितिको अध्यक्षमा शिशिरकुमार भट्ट, उपाध्यक्ष रविचन्द्र सिंह, महासचिव जेआर (सागर) थापा, कोषाध्यक्ष हेमन्त गोल्छा तथा सदस्यहरुमा शैलेन्द्रकुमार श्रेष्ठ, सन्दीपकुमार शारदा र सुदीप आचार्य रहेका छन् । प्रकाशित मितिः २०७३ फागुन ११
  • डोनाल्ड ट्रम्पद्वारा नयाँ सुरक्षा सल्लाहकार नियुक्त Feb 21, 2017 ArthatantraDonald Trumpt
    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गरेका छन् । “उहाँ निकै क्षमतावान व्यक्ति हुनुहुन्छ, उहाँको अनुभव पनि अथाह छ, सैन्य क्षेत्रमा उहाँ सम्मानित व्यक्तित्व हुनुहुन्छ, उहाँलाई हामीले जिम्मेबारी दिन पाँउदा हामीलाई गौरव महसुसा भएको छ,” फ्लोरिडामा ट्रम्पले भने । राष्ट्रपति ट्रम्पले यसअघि नियुक्त गरेका माइकल फ्लिनको रुससँग गलत सम्बन्ध रहेको भन्ने विवादका कारण राजीनामा दिएकाले ...
  • ९३ वर्षको उमेरमा पनि सत्ताको लोभ, पद छाड्न अस्वीकार Feb 20, 2017 Arthatantrathrone kurchi kursi chair
    हरारे। जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, मङ्गलबार ९३ वर्ष पूरा हुनेछन् । यो अवसरमा उनले आफूलाई स्वीकार्य प्रतिस्थापक फेला नपरेकाले आफूले शक्ति परित्याग गर्ने योजना नबनाएको बताएका छन् । उनले एक रोडियो प्रसारणलाई दिनुभएको अन्तर्वार्तामा पदत्याग गर्ने माग आफ्नो पार्टी, पार्टीको महासभा तथा केन्द्रीय समितिबाट आउनुपर्ने बताए । यो अन्तर्वार्ता यसै साता प्रसारण हुनेछ र त्यसको केही भाग राज्यद्वारा सञ्चालित सनडे मेल ...
  • अबको राष्ट्रपतीय निर्वाचनमा कसले जित्ला ? Feb 19, 2017 Arthatantraelection
    दक्षिण अमेरिकाको पश्चिमी राष्ट्र इक्वेडरमा आइतबार राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । यस निर्वाचनमा मुलुकका एक करोड २८ लाख बालिग मतदाताहरुले भाग लिने छन् । वर्तमान राष्ट्रपति राफाएल कोरियाको दशवर्षे शासनकाल आशा गरेजति सन्तोषजनक नहुँदा मुलुकमा चीरस्थायी राजनीतिक स्थिरता नितान्त आवश्यक रहेकाले इक्वेडरका जनता अब उनको विकल्पको खोजीमा लागेका जनाइएको छ । सन् १९९७ देखि २००७ सम्मको एघार वर्षे अवधिमा मुलुकले ...
  • समुद्री सम्पत्तिको लडाइँ ! Feb 18, 2017 Arthatantrasea
    अन्तर्राष्ट्रिय आलेख सेवा (जोसे मारिया फिगुरेस, पास्कल ल्यामी र जोन डी. पोडेस्टा) न्यूर्योक। समुद्रमा परिवर्तन आइरहेको छ तर त्यो सकारात्मक भने होइन । वैज्ञानिक प्रमाणले समुद्र उजाड, तातो र बढी अम्लीय बन्दै गएको देखाउँछ, जसबाट समुद्रीय जीवन गम्भीर दवाबमा पर्न गएको छ । तर समाचार राम्रो पनि छः प्रमाणले यो पनि देखाउँछ कि समुद्र पुनर्जीवित हुनसक्छ र त्यसको परिणामलाई साकार तुल्याउन विश्व ...
  • गण्डक सम्झौताबाट नेपाली समुदाय प्रभावितः नेपाली पक्ष मौन Feb 16, 2017 ArthatantraGandak
    नवलपरासी। नेपाल र भारतबीच गण्डक सम्झौता भए पनि सम्झौताअनुसार भारतले काम नगर्दा नेपाली समुदाय प्रभावित भएका छन् । सम्झौताको धारा २(२) अनुसार भारतीय पक्षले काम नगर्दा गण्डक क्षेत्रमा प्रतिवर्ष हुँदै गरेको बाढी, डुबान, कटान र चुहानले गण्डक आसपासका बासिन्दालाई असर परेको हो । सम्झौता अनुसार नेपाली पक्षले लाभ लिन नसकेको र पानीको बाँडफाँड सन्तुलित नहुनुका साथै भारतले सम्झौता कार्यान्वयनमा उदासीनता देखाएको ...
  • जापानद्वारा चार अर्ब ५३ करोड अनुदान सहयोग Feb 15, 2017 ArthatantraNepal-Japan
    काठमाडौ। जापान सरकार पोखरामा खानेपानी आपूर्ति सुधार परियोजना कार्यान्वयनका लागि रु चार अर्ब ५३ करोड ९० लाख अनुदान सहयोग गर्न सहमत भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ सचिव डा. शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले सम्झौता पत्रममा हस्तारक्षर गरे । उक्त परियोजना कार्यान्वयनमा जापानले उपलब्ध गराउने अनुदान सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा ...
  • यस्ता हात पनि छन्,जसले वैदेशिक रोजगारीको कमाइ सामाजिक कार्यमा खर्चिए ! Feb 14, 2017 Arthatantrasocialwork hand
    बैतडी। वैदेशिक रोजगारीको सिलसिलामा भारतमा काम गर्दै आएका स्थानीय श्रीकोटका युवाले सामाजिक कार्यमा आफ्नो श्रम खर्चेका छन् । श्ररोजगारबाट केही दिनका लागि घर फर्केका युवाले रु ६० हजार खर्चेर भिटाकेदार जाने बाटो (सिडी) निर्माण गरेका हुन् । केदारनाथ मन्दिरका धामी प्रेम सिंह धामी, भूमिराज मन्दिरका धामी नारायणसिंह विष्ट, गोरिल देवताका पुजारी राधे नाथ, ज्येष्ठ नागरिक शेरसिंह विष्ट र पुजारी डम्बरदत्त जोशीले ...
  • आइतबार साँझदेखि नेपाल–भारत सीमा नाका बन्द ! Feb 13, 2017 ArthatantraNepal India Border
    कञ्चनपुर । भारतमा हुन गइरहेको राज्यसभाको चुनावलाई लक्षित गरी कञ्चनपुरसँग जोडिएका सीमा नाका ७२ घन्टाका लागि बन्द गरिएका छन् । भारतको उत्तराखण्ड र उत्तरप्रदेशमा फेबु्रअरी १५ तारिख (फागुन ४ गते)राज्यसभाको चुनावका लागि पश्चिमी सीमा नाका गड्डाचौकी र ब्रह्मदेव आइतबार साँझदेखि बन्द गरिएका छन् । दोधारा चाँदनी र बेलौरी सीमा नाका आज साँझदेखि बन्द हुने छन् । यसैगरी, बेलडाँडी र त्रिभुवन बस्ती ...
  • जर्मनीका १४ विश्वविद्यालय, जहाँ संस्कृत पढ्न विश्वभरीकै विद्यार्थी ओइर… Feb 12, 2017 Arthatantrasanskrit language
    जर्मनी । यहाँको हाइडेलबर्ग बिश्वबिद्यालयमा हरेक दिन बिहान बैदिक मंगलोचारणको ध्वनी सुनिन्छ। गुरुदेवलाई प्रणाम गरेपछि संस्कृत भाषाको पढाई शुरु हुन्छ। संस्कृतका प्रारम्भिक शब्दज्ञान, शब्द विन्यासदेखि लिएर बोलीचाली गर्न सिकाइने सो कलेजका बिद्यार्थीहरु संस्कृतमै सम्बाद गर्छन् । हाइडेलबर्ग बिश्वबिद्यालयबाट शुरु भएको संस्कृत भाषा सिकाइको अभियान अहिले जर्मनीका १४ बिश्वबिद्यालयमा फैलिएको छ। जबकि हिन्दी, नेपाली, तामिल भाषीहरुको बाक्लो बसोबास रहेको बेलायतमा जम्मा ४ ...