Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • थाहा पाईराख्नोस्,पिसाब फेरेरै महिनाको चार हजार रुपैयाँ आम्दानी ! Feb 11, 2017 Arthatantraurine
    एजेन्सी–सहरका सार्वजनिक शौचालयहरुमा मलमुत्र त्याग गर्दा पैसा तिर्नुपर्छ हामीकहाँ । घरका शौचालयमा दिसापिसाब गरे नगरेको बारेमा कसले ध्यान देओस् ? तर छिमेकी देश भारतमा भने एउटा यस्तो जिल्ला छ, जहाँ शौचालयमा दिसापिसाब गर्दा पैसा तिर्नुपर्ने होइन कि, उल्टै २५ सय भारु इनाम पाइन्छ । ट्वाइलेटमा दिसा पिसाब गरेबापत नै चार हजार नेपाली रुपैयाँ बराबरको रकम पाइने भन्ने भएपछि किन जागिर खानुपर्‍यो ...
  • के साँच्चै रोकिएला त अमेरिकी डिभी लट्री ? Feb 10, 2017 ArthatantraEDV USA
    न्यूयोर्क । रिपब्लिकन सिनेटर टम कटन र डेविड पर्डयूले अमेरिकामा आप्रवासिको संख्या आधाभन्दा कम गर्नुपर्ने भन्दै संसदमा एक बिधेयक दर्ता गरेका छन्। ‘बलियो रोजगारीका लागि अमेरिकी अध्यागमनमा सुधार’ ऐन नाम दिईएको उक्त विधेयकलाई संसदले पास गरेमा प्रति वर्ष ५० हजारका दरले अमेरिकाले प्रदान गर्दै आएको डिभि लट्री भिसा बन्द हुनेछ भने अमेरिकाले प्रति वर्ष जारी गर्ने करिब १० हजार ग्रीन ...
  • अमेरिकामा निधन भएकी धादिङकी निशा कार्कीको परिवारलाई ४५ लाख सहयोग Feb 9, 2017 Arthatantraholy himalayan trust
    काठमाडौ । अमेरिकाको ओक्लाहोमा मृत्यु भएकी निशा कार्कीको परिवारलाई रु ४५ लाख सहयोग गरिएको छ । नेप्लिज सोसाइटी टेक्सस, अमेरिकाबाट सङ्कलन गरिएको रु ३३ लाख ५० हजार र ओक्लाहोमा एसोसिएसन अफ नेप्लिज एण्ड द युनिभर्सिटी कम्युनिटीबाट सङ्कलित करिब रु ११ लाख २० हजार गरी जम्मा रु ४५ लाख रकम नेपालको होली हिमालय ट्रस्टमार्फत सहयोग गरिएको हो । काठमाडौँमा एक कार्यक्रमकाबीच सिँचाइमन्त्री ...
  • कोरियाली भाषा परीक्षा आगामि जेठमा Feb 7, 2017 ArthatantraEPS-Nepal-South-Korea
    काठमाडौ । नेपाली युवाको आकर्षक रोजगार गन्तव्य कोरियाले रोजगारीका लागि जान चाहने नेपाली कामदारका लागि चैतमा कोरियन भाषा परीक्षाको आवेदन खुला गर्ने भएको छ । जेठको अन्तिम साता परीक्षा सञ्चालन गर्ने योजनाअनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको भाषा परीक्षाको आवेदन चैत अन्तिम सातामा आह्वान गर्ने तयारी रहेको ईपीएस शाखाले जनाएको छ । परीक्षाका लागि आवेदन दिन अनलाइन प्रणालीको व्यवस्था गरिएको ...
  • भारतमा दिल्लीमा ५.८ रेक्टर स्केलको भूकम्पको धक्का ! सतर्क बस्न आग्रह Feb 7, 2017 ArthatantraearthQueak
    भारतको दिल्लीसहितका ठाउँमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति १० बजेर ४९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । देहरादुनको उत्तरपूर्वी क्षेत्र केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको भारतको मौसम विभागले जनाएको छ । तर अमेरिकी भूगर्भ विभिग युएसजिएसले भने ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प रहेको जनाएको छ । दिल्लीसहित उत्तर प्रदेश, ...
  • कोलोराडोमा नेपाली भाषा कक्षा सुरु Feb 6, 2017 ArthatantraDSC_0061
    नातिबाबु भट्ट कोलोराडो अमेरीका । नेपालीहरुको सकृयतामा गठित लङमन्ट हिमालयज लायन्स क्लबको आयोजनामा कोलोराडोमै पहिलो नेपाली भाषा कक्षा सुरु गरिएको छ । लङमन्ट स्थित आर्ट सेन्टरमा आईतबार एक समारोह बिच समाजसेवी नारायण श्रेष्ठले सरस्वतीको फोटोलाई धुप बत्ती गरेर तथा क्लका अध्यक्ष जोशन श्रेष्ठले गमलामा पानी हालेर नेपाली भाषा कक्षाको सुभारम्भ गरेका हुन् । नेपाली राष्ट्रियगान गाएर सुरुगरिएको उद्धाटन समारोहमा लायन्सका ६ नर्थ ईष्टका ...
  • नेपाल–भारत सीमा बन्द हुँदै,हेर्नुस कारण के हो ? Feb 5, 2017 ArthatantraNepal India Border
    कञ्चनपुर । भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रको विधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा ४८ घण्टा नेपाल–भारत पश्चिमी सीमा बन्द हुने भएको छ । दुई देशका स्थानीय प्रशासन र सुरक्षा प्रमुखहरूबीच निर्वाचन अवधिमा सिमानाका बन्द गर्नुका साथै सुरक्षा सतर्कतासमेत बढाउने सहमति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिए । आगामी फागुन ३ गते निर्वाचन तोकिएकाले फागुन १ ...
  • अष्ट्रेलियाली महिलाहरुद्वारा २०१७ लाई नेपाल प्रर्बद्धन बर्ष घोषणा Feb 4, 2017 Arthatantranepal promotion austreliya
    अष्ट्रेलियाली महिलाहरुको संस्था ‘कन्ट्री विमेन एसोसिएसन अफ एनएसडब्ल्यु अष्ट्रेलिया’ले सन् २०१७ लाई नेपाल पर्यटन प्रर्बद्धन बर्ष घोषणा गर्दै नेपाल चिनाउने अभियान थालेका छन् । अष्ट्रेलियाभर झण्डै चार हजार सदस्य रहेको यो संस्थाले हरेक बर्ष एउटा देशको प्रर्बद्धन कार्यक्रम गर्दै आएको छ । जसअनुसार सन् २०१७ लाई नेपाल प्रर्बद्धन बर्षको रुपमा मनाउन लागिएको संस्थाकी अध्यक्ष जोय ग्रेङगरले बताईन् । भूकम्पपछि थलिएको नेपालको पर्यटन ...
  • राष्ट्रपति कार्यालयमा आगलागी ! Feb 3, 2017 Arthatantrafire
    भारतको राजधानीमा रहेको राष्ट्रपति भवनमा शुक्रबार आगलागी भएको छ ।  सरकारी उच्च अधिकारीहरुले आगलागीबाट कुनै मानवीय क्षति भने नभएको स्पष्ट पारेका छन् । स्थानीय समयअनुसार बिहान ८ः४० मा लेखा शाखाबाट आगलागी सुरु भएको थियो । आगलागीमा परी टेबल, कुर्सीसहित केही फर्निचर जलेको उनीहरुले जानकारी दिएका छन् । विद्युत् आपूर्तिमा भएको गडबडीका कारण आगलागी भएको हुन सक्ने  प्रारम्भिक अनुमान रहेको छ । बेलायतले ...
  • तरलता अभावका कारण कस्ता जटिलता निम्तँदैछ, हेर्नुहोस् ! Feb 3, 2017 Arthatantranepali money nepali rupees
    काठमाडौ। विकास निर्माणका ठूला परियोजनामा लगानी गर्न पर्याप्त रकम मुलुकका बैंक तथा वित्तीय संस्थाहरूमा नरहेको जनाउँदै उद्यमी व्यवसायीले उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । नेपाल उद्योग परिसङ्घले टोलिले बिहिबार अर्थमन्त्री कृष्णबहादुर महरालाई भेटेर गत असोजदेखि सुरु भएको तरलता अभावबारे जानकारी गराएको थियो । परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले हाल बैंकिङ क्षेत्रबाट नयाँ कर्जा प्रवाह हुन नसकेको, पुराना कर्जाको ब्याजदर ...