Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • जापानमा विद्यार्थीहरुको डरलाग्दो चीत्कार ! Feb 2, 2017 Arthatantrakala pantha
    देशको मेरुदण्ड भनेको युवाशक्ति हो, अर्थात युवाशक्ति देश निर्माणको मेरुदण्ड हो । यति हुँदाहुँदै पनि दिन प्रतिदिन युवाहरूलाई आर्थिक, पारिवारिक र राजनैतिक अस्थिरताले देशबाट धकेलिइँदै छ ! विकसित देशमा थोरै लगानी गरेर जानू र आफुले थाम्न नसक्ने ऋणको भारी बोकेर अरुको लहैलहैमा बगेर बिदेश पस्नुमा धेरै अन्तर छ । आफू कुन देश जाने हो, त्यहाँका नियमहरु बुझेर अनि भाषा तथा सीप ...
  • यूएईबाटआईएमई गर्दा घडी उपहार Feb 2, 2017 ArthatantraCoupon
    काठमाडौं । नेपालको नम्बर १ रेमिटेन्स कम्पनीआईएमईले यूएईस्थित अलअहलिया एक्सचेन्जको कुनै पनि शाखाहरु मार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरेको छ । योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्नेछन् । र त्यही कुपन देखाएर दोस्रो कारोबार गरेमा घडी प्राप्त गर्न सक्ने आइएमईले विज्ञप्ति मार्फत जनाकारी दिएको छ । यो योजना यही फेब्रवरी महिनाबाट शुरु भई मार्च महिनाको ...
  • भारतीय सेयर बजार ओरालो लाग्यो, कारण अमेरिका ! Feb 1, 2017 Arthatantraamerica and india
    एजेन्सी । अमेरिकाको सांसदको तल्लो सदनमा एच १बी भिसा बाहकको सम्बन्धमा नयाँ विधेयक पेश भएको छ । यो विधेयक भारतीय आइटी कम्पनी व्यवसायीहरुलाई ठुलो झड्का लागेको छ । यस विधेयकमा एच १बी भिषा बाहकको न्युनतम तलब बढेर २ लाख ८ हजार बनाउने प्रस्ताव गरेको छ । यदि यो विधेयक पास भयो भने अमेरिकी कम्पनीको लागि विदेशी मानिसलाई जागिर दिन एच –१बी ...
  • पूर्व गभर्नरलाई पूर्व विश्व घनाड्यले घुस दिएको खुलासा ! Jan 31, 2017 Arthatantramoney-clipart
    कुनै समय विश्वका सर्वाधिक धनाड्य ब्राजियाली व्यवसायी एइक बाटिस्टाले प्रहरी समक्ष आत्मसपर्मण गरेका छन् । विभिन्न घुस तथा भ्रष्टाचार आरोप लागेका बाटिस्टा सोमबार रियो दि जेनेरियास्थित विमानस्थलमा ओर्लिएपछि उनलाई ब्राजिलियाली प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो । प्रहरीले पक्राउ परेका बाटिस्टाको स्वास्थ्य अवस्था ठिक भए नभएको सम्बन्धमा स्थानीय अस्पतालमा परीक्षणपछि छानविनका लागि हिरासतमा राखेको छ । पक्राउ परेपछि बाटिस्टाले ब्राजिलको टेलिभिजनसँग ...
  • के लगानी सम्मेलनबाट भित्रिएला त एक खर्ब रुपैयाँ ? Jan 31, 2017 Arthatantrashare distribution stock
    काठमाण्डौ । सरकार २५ वर्षपछि लगानी सम्मेलनको तयारीमा जुटेको छ । लगानी सम्मेलन मार्फत एक खर्ब विदेशी लगानी भित्र्याउने सरकारको लक्ष्य छ । उद्योग मन्त्रालय र लगानी बोर्डले संयुक्त रूपमा फागुन १९ र २० गते काठमाडौंमा लगानी सम्मेलन गर्न लागेका हुन् । यसअघि सरकारी तहबाट सन् १९९२ मा लगानी सम्मेलन भएको थियो । लगानी सम्मेलन नजिकै आइपुग्दा उद्योग मन्त्रालय र लगानी ...
  • जन्ती लिएर हिडेको गाडी नदीमा डुब्दा बेहुलीसहित ४५ यात्रुको मृत्यु ! Jan 29, 2017 Arthatantraaccident trishuli
    जन्ती लिएर हिँडेको एक गाडी (लरी) दुर्घटना हुँदा यसमा यात्रारत बेहुलीसहित कम्तीमा ४५ जनाको मदागास्करको उत्तरपूर्वी सहर अन्जाजोरोवमा मृत्यु भएको त्यहाँका अधिकारीले जनाएका छन् ।    अन्जाजोरोव मदागास्करको राजधानी अन्तानानारियोबाट ९० किलोमिटर उत्तरपूर्वमा अवस्थित सहर हो । मृत्यु हुनेमा नौ जना बालबालिका, २७ महिला र नौ जना पुरुष रहेको र २४ जना घाइते भएको अन्जाजोरोवका नगरप्रमुख लोभा एन्ड्रिया मानान्टसोवाले संचारमाध्यमलाई बताए । करिब ...
  • आप्रसासीलाई प्रवेशमा कडाई गर्ने भएपछि के होला ? Jan 28, 2017 Arthatantraforeign employment
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुलाई अमेरिका प्रेवशमा कडाई गर्ने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् । ट्रम्पले उग्र इस्लामवादी आतङ्ककारीहरुलाई अमेरिका भित्रिन नदिनका लागि आप्रवासीलाई अमेरिका प्रवेशमा कडाई गर्नुपरेको बताएका छन् । पेन्टागनमा हस्ताक्षर गरेपछि उनले भने, “हामी हाम्रो देशलाई समर्थन गर्ने र यहाँका जनतालाई माया गर्नेलाई मात्रै आउन दिन्छौँ ।” राष्ट्रपति ट्रम्पले शरणार्थीका रुपमा अमेरिका आउन खोज्नेमध्ये क्रिश्चियन धर्माबलम्वीलाई प्राथमिकता ...
  • गभर्नरद्वारा एक्कासी राष्ट्रपतिसमक्ष राजीनामा दिनुको कारण के हो ? Jan 28, 2017 ArthatantraI Resign Concept
    उत्तरपूर्वी भारतीय राज्य मेघालयका गर्भनरमाथि आफ्नै विभागअन्तर्गतका दर्जनौँ कर्मचारीद्वारा पदबाट हटाइनुपर्ने भन्दै हस्ताक्षर अभियान सुरु गरेपछि उनले राष्ट्रपति समक्ष बिहीबार पेस गरेको राजीनामा स्वीकृत गरिएको छ । मेघालयका गभर्नर भी. सान मुगानाथनले राष्ट्रपति प्रणव मुखर्जीसामु आफू उक्त पदबाट हट्न चाहेको जनाउँदै राजीनामा पेस गरेका थिए । सान मुगानाथनले गभर्नरको कार्यालयलाई ‘किशोरीहरुको क्लब’ बनाएको र अवाञ्छित क्रियाकलाप गर्ने गरेको आरोप लगाउँदै करिब ...
  • अब विदेशबाट सामान ल्याउने कम्पनीले दश लाख बैंक ग्यारेन्टी राख्नुपर्ने Jan 27, 2017 Arthatantrabank_1
    काठमाण्डौं । अब विदेशबाट सामान आयात गर्ने कम्पनीले दश लाख रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्ने भएको छ । सरकारले आयात व्यापारलार्इ व्यवस्थित गर्न आयातकर्तालार्इ बैंक ग्यारेन्टीको व्यवस्था गरेको हो। भन्सार विभागले साउनदेखि अनिवार्य रुपमा कार्यान्वयनमा ल्याउन लागेको यो व्यवस्थापछि आयातकर्ता कम्पनीको पहिचान हुनेछ।आयातकर्ता कम्पनीले ल्याउने सामानदेखि राजस्व लगायतका समस्या संबोधन गर्न सहज हुने विश्वाससहित भन्सारले यो व्यवस्था गरेको हो। अहिले स–साना कम्पनीले समेत ...
  • एक होटलबाट पूर्वमन्त्री पक्राउ ! Jan 26, 2017 Arthatantrabanking-Jel
    इन्डोनेसियाका एकजना पूर्वमन्त्रीलाई घुसखोरी गरेको अभियोगमा प्रहरीले गिरफ्तार गरेको छ । हाल संवैधानिक अदालतमा न्यायाधीशका रुपमा कार्यरत पट्रिअलिस अकबर सन् २००९ देखि २०११ सम्म कानुन तथा मानवअधिकार मन्त्री बनेका थिए । उनी तत्कालीन राष्ट्रपति सुशीलो बाम्बाङ युधोयोनो नेतृत्वको सरकारमा मन्त्री थिए । उनलाई बुधबार पश्चिमी जाकार्ताको एक होटलबाट नियन्त्रणमा लिइएको अधिकारीहरुले बताएका छन् । राष्ट्रिय सुरक्षा फौजका प्रमुख अगुस राहार्दजोले पट्रिअलिस संलग्न ...