Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • अब वैदेशिक रोजगारीमा जानेको बिमा दोब्बर बनाइने Jan 24, 2017 Arthatantrarojgar
    काठमाण्डौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको बीमा रकम दोब्बर बनाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीवन बीमा २० लाख बनाउने घोषणा गर्न लागेका हुन् । अहिलेसम्म विदेश जाने कामदारको बीमा १० लाख बराबरको जीवन विमा हुने गरेको छ । सरकारको नयाँ घोषणापछि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको परिवारले साढे ३० लाखसम्म क्षतिपूर्ति ...
  • अब अपाङ्ग महिलासँग बिहे गर्नेले घर र दुई लाख रुपैयाँ पाउने Jan 23, 2017 ArthatantraWedding
    नयाँ दिल्ली ।  मुख्यमन्त्री अखिलेश यादवको समाजवादी पार्टीले अनौठो घोषणापत्र जारी गरेको छ । भारतको उत्तर प्रदेशमा आगामी फ्रेबुअरीमा विधानसभाको चुनाव हुँदैछ । सो चुनावमा मोदीको पार्टीसँग प्रतिस्पर्धा गर्नका लागि उसले कांग्रेस आइसँग चुनावी गठबन्धनसमेत गरेको छ । मुख्यमन्त्री अखिलेशको समाजवादी पार्टीको घोषणापत्रमा कुनै व्यक्तिले अपाङ्ग महिलासँग विवाह गरेमा त्यो जोडीलाई सरकारले एउटा घर र दुई लाख रुपयाँ प्रदान गर्ने आश्वासन ...
  • भारतमा रेल दुर्घटना: ३६ को मृत्यु Jan 22, 2017 ArthatantraTrain accident in dia
    दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा भएको एक रेल दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३६ पुगेको छ । सो दुर्घटनाबाट जीवितै उद्धार गर्नको लागि उद्धारकर्ताहरु रातभरी लागि परेका थिए । आन्ध्र प्रदेश राज्यको दुर्गम जिल्ला भिजिअनागारामा अवस्थित कुनेरु रेलवे स्टेसननजि कै जगदलपुर भुवनेश्वर हिराखन्ड एक्सप्रेस दर्घटनाग्रस्त हुदा कम्तीमा ३६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० भन्दाबढी घाइते भएका अधिकारीले जनाएका छन् । ...
  • अब नेपाली बिजुली बंगलादेशले किन्ने, भारतले दियो अनुमति Jan 22, 2017 ArthatantraTransmission Tower
    काठमाण्डौँ। बंगलादेशलाई नेपालबाट बिद्युत आयातका लागि आफ्नो भूमी प्रयोग गर्न दिन भारत तयार भएको छ। नेपाली बिजुली आयात गर्ने क्रममा ट्रान्समिसन लाइन लैजान आफ्नो भूमी दिन भारत सहमत भइ सकेको बंगलादेशका उर्जा राज्यमन्त्री नसरुल हमिदलाई उद्धृत गर्दै स्थानिय पत्रिका फाइनान्सिलय एक्प्रेसले जनाएको छ। ‘हामीले भारतबाट यसबारे स्वीकृति पाइ सकेका छौँ’, हमिदले भनेका छन् ‘अब बंगलादेशले जलविद्युतमा लगानी र आयात गर्ने बारे ...
  • हिम पहिरोमा पुरिएका ११ जनाको ३ दिनपछि जीवितै उद्धार ! Jan 21, 2017 Arthatantrahimpahiro
    मध्यइटालीको एउटा चार तारे होटेलमा हिम पहिरोले पुरिएर वेपक्ता भएकाहरुमा ११ जनाको जीवितै उद्धार गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । बुधबार साँझ गएको सो हिमपहिरोमा परी दुई बालबालिकासहित २५ भन्दाबढी पुरिएका थिए । हिमपहिरो गएको ३ दिनपछि दुई बालिकासहित ११ जनाको उद्धार गरिएको बताइएको छ । प्रकाशित मितिः २०७३ माघ ८
  • विश्व बैंकको १६ अर्ब ३७ करोड ऋण सहायता स्वीकारिने भयो Jan 19, 2017 Arthatantraworld bank
    काठमाडौ। सरकारले सामाजिक संरक्षण र व्यक्तिगत घटना दर्ता कार्यक्रमको सवलीकरणका लागि विश्व बैंकले प्रदान गरेको रु १६ अर्ब ३७ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले रेडियो नेपालको रिक्त कार्यकारी निर्देशक पदमा सुरेशकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । कार्की यसअघि पनि रेडियो ...
  • कोईलाखानीमा नौ को मृत्यु Jan 18, 2017 ArthatantraChina Flag
    चीनको एक कोईलाखानीमा नौ जना कामदारको मृत्यु भएको छ भने एक जनालाई जिवितै उद्धार गरिएको छ । उद्धार गरिएका व्यक्तिको स्थीर स्वास्थ्य अवस्थासहित अस्पतालमा उपचार भइरहेको अधिकारीले बुधबार जनाएका छन् । चीनको सोउझोउमा मङ्गलबार विहान पौने एघार बजे दुर्घटना भएको हो । घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस÷सिन्ह्वा प्रकाशित मितिः २०७३ माघ ५
  • वैदेशिक रोजगारी घट्दो : देशको अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्समा सिधा… Jan 17, 2017 Arthatantraremittance Nepal
    काठमाण्डौं । चालु आर्थिक बर्ष २०७३,०७४ मा रोजगारीका लागि बिदेश जाने नपालीको संख्या घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा बितेको पाँच महिना मध्ये चार महिनाको तथ्यांकमा बैदेशिक रोजगारीमा जानेहरुको संख्या घटेको छ भने कात्तिकमा मात्र अघिल्लो बर्षको तुलनामा बढेको छ । बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बिगत तीन बर्षको तुलनामा लगातार घट्दै आएको तथ्यांकले देखाएको छ । आर्थिक ...
  • आईएमईको लोगो अंकित झण्डा अन्टारटिकाको सर्वोच्च शिखरमा Jan 17, 2017 Arthatantraclimber sanjaya pandit
    काठमाडौं । पर्वतारोही संजय पण्डितले आईएमईको लोगो अंकित झण्डा अन्टारटिकाको सर्वोच्चशिखर विन्सोन मसिफमा फर्फराएका छन् । गएको पौष २०, २०७३ तदनुसार ४, जनवरी २०१७ मा उनले उक्त झण्डा फर्फराएका हुन् । अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्ने किर्तिमानी विश्वआरोही संजय पण्डितको यो पछिल्लो हिमाल आरोहण थियो । पण्डितले सर्वोच्च शिखर सगरमाथा, आठौँ ठूलो पर्वत मनास्लु, ...
  • विश्वको आधा सम्पत्ति आठ व्यक्तिको कब्जामा, हेर्नुहोस् कुन देशका नागरिक… Jan 16, 2017 Arthatantraworld map
    लन्डन। डाभोसमा विश्व आर्थिक मञ्चको उद्घाटन अगाडि सोमबार अक्सफामले विश्वका आधा जनसङ्ख्याको स्वामित्वमा रहेको सम्पत्ति बराबर आठ व्यक्तिको सम्पत्ति भएको र यस असमानताले विश्व समाजलाई विभाजनतर्फ लैजाने चुनौती देखिएको जानकारी दिएको छ। विश्वका सबैभन्दा गरिब ३.६ अर्ब जनताको बराबर सम्पत्ति अमेरिकाका छ, स्पेनका एक तथा मेक्सिकोको एक व्यापारीको कूल सम्पत्ति बराबर रहेको उक्त संस्थाले उल्लेख गरेको छ। फोर्ब्सले प्रकाशन गरेको अरबपतिको सूचीबाट ...