Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • एनआरएनएलाई नेपालमा लगानी भित्र्याउन आग्रह Jan 15, 2017 ArthatantraNRNA
    काठमाडौ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई नेपालमा लगानी भित्र्ययाउन र यहाँ सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा के कसरी प्रयोग गर्न सकिन्छ भनेर गम्भीर रुपमा सोच्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली सङ्घ अमेरिकाको पाँचौँ साधारणसभालाई अमेरिकाको टेक्सास, डालासमा सम्बोधन गर्दै मन्त्री डा महतले नेपाल नयाँ संविधानको कार्यान्वयनमार्फत अब आर्थिक विकासको एजेन्डामा अघि बढ्न ...
  • १५ वर्षमा घर छाडेर हिंडेका युवक ३७ वर्षमै खर्बपति Jan 15, 2017 ArthatantraPromotion concept
    सुकुम्बासीबाट खर्बपति बन्ने सपना थोरैका लागि मात्रै विपनामा परिणत हुन सक्छ । सुकुम्बासीबाट पनि खर्बपति बनिन्छ भन्ने कतिपयलाई त पत्याउनसमेत गाह्रो विषय हो । खर्बपति बन्ने कुनै सपना नदेखेका सुकुम्बासी कसरी खर्बपति बन्न सक्लान् ? सहजै पत्यार नलाग्न सक्छ । तर, एकजना भारतीय नागरिक सुकुम्बासीबाटै खर्बपति बनेका छन् । उनको नाम हो अम्बारिस मित्र । उनले खर्बपति बन्ने सपनामा समेत देखेका ...
  • स्पाइसजेट विमान सेवाले २०५ वटा बोइङ विमान खरिद गर्ने Jan 14, 2017 Arthatantra????????????????????????????????????
    सस्तो दरमा हवाइ टिकट बिक्री गरी यात्रुसेवा प्रदान गर्न नाम कहलिएको, निजी क्षेत्रको भारतीय विमान सेवा कम्पनी स्पाइसजेट एयरलाइन्सले अमेरिकी जेट विमान उत्पादक बोइङ कम्पनीसँग आगामी १० वर्षभित्र २२ अर्ब अमेरिकी डलर मूल्यपर्ने विशालकाय र मध्यमकाय (वाइड बडी एन्ड मिडल बडी) का दुई सय पाँचवटा अत्याधुनिक (नेक्स्ट जेनेरेसन) जेट बिमान खरीद गर्ने एक ठूलो सम्झौतामा हस्ताक्षर गरेको छ । खरिद गरिने ...
  • फेरी पन्ध्र किलो सुनसहित एक पक्राउ Jan 14, 2017 ArthatantraCREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 60
    काठमाडौ। ३३ किलो अबैध सुन भित्र्याएको घटना सेलाउन नपाउँदै फेरी प्रहरीले १५ किलो सुनसहित गएराति एकजनालाई पक्राउ गरेको छ । महानगरिय प्रहरी वृत्त बालाजुको टोलीले चीनको केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको ना १ ज ४९६४ टाटा सुमोबाट उक्त परिमाणको सुन बरामद गरेको हो । उक्त गाडीका चालक भक्तपुर सूर्यविनायकका ३० वर्षीय रवीन्द्र भुजेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गाडीको इन्जिन ...
  • आतङ्ककारी आक्रमणका कारण अर्थतन्त्रमा गिरावट Jan 13, 2017 ArthatantraShare Decrease
    टर्कीमा हालैको महिनाहरूमा भएका आतङ्ककारी आक्रमणका कारण देशको अर्थतन्त्रमा गिरावट आएको टर्की राष्ट्रपति रेसेप तायिप इर्डोगानले बिहीबार बताएका छन् । गत केही वर्ष यता टर्कीमा कुर्दिस र इस्लामिक स्टेट (आईएस) आतङ्ककारीहरूको ३० भन्दा बढी भीषण आक्रमण गरेको पनि उनले खुलासा गरेका छन् । गत जुलाईमा भएको असफल कू–पछि असुरक्षा, राजनीतिक अस्थिरताका कारण पनि अर्थतन्त्र उभो लाग्न समय लिने उनले बताएका छन् ...
  • अन्तर्राष्ट्रिय मुद्रा कोषको टोली नेपालमा, बैंकका अधिकारीहरुसँग भेटघाट… Jan 13, 2017 ArthatantraInternational_Monetary_Fund_logo.svg
    काठमाण्डौं । नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्रको अध्ययन गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को टोली नेपाल आएको छ। टोलीले नेपाल राष्ट्र बैंकका अधिकारीहरुसँग भेटघाट तिब्र पारेको छ। जेरार्ड जे. अलमेकिन्डर्सको नेतृत्वमा सात सदस्यीय टोली ‘आर्टिकल-IV’ मिसनका लागि नेपाल आएको हो। उनीहरु १३ दिनसम्म नेपालमा रहने छन्। आइएमएफले आफ्ना सदस्य राष्ट्रहरुमा हरेक बर्ष त्यहाँको वस्तुस्थिति बुझेर उपयुक्त राय बनाउन टोली पठाउने गरेको छ। ...
  • बिदेशमा मजदुरी गरेर पाँच तोला घर लाँदा तस्करी देख्ने राज्य, ३३ किलो सु… Jan 12, 2017 Arthatantrakala pantha
    संसारभरी नेपाली बहादुर, इमानदारी, सहयोगी अनि दयालु भनेर परिचित भइराखेको बेला ३३ किलो सुन प्रकरणले नेपाललाई बेस्सरी धक्का दियको छ । कुनै यस्ता घटनाहरु हुन्छन् जुन घटनाको बारेमा बोल्दिन लेख्दिन भन्दा पनि आफैँलार्इ त्यो घटनाले भित्र भित्र डसिरहेको हुन्छ । म अहिले मेरो प्यारो मातृभुमी भन्दा लगभग ५११६ माइलको दुरिमा छु । नेपालमा सञ्चार जगतमा आउने अधिकांश समाचारहरु अध्ययन गर्ने गर्छु ...
  • मलेसियामा सुतेको अवस्थामा एक नेपालीको मृत्यु Jan 12, 2017 ArthatantraOld man lying on his back in a hospital bed with no shirt on
    इलाम। वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामेलीको सुतेकै अवस्थामा मृत्यु भएको छ । तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सुतेकै अवस्थामा सोमबार मृत्यु भएको मलेसियामा कार्यरत बुद्धिमान राईले जानकारी दिएका छन् । मलेसियाको पोर्ट केलाङ कम्पनीमा कार्यरत उनको शव शुक्रबार नेपाल ल्याउने तयारी भइरहेको छ । बेनुप मलेसियामै हुँदा नेपालमा उनकी आमा र दिदीको समेत मृत्यु ...
  • अबको आप्रवासी लहरः पढ्नैपर्ने एक सामाग्री Jan 11, 2017 Arthatantraforeign employment
    अन्तर्राष्ट्रिय आलेख सेवा (स्टेफेन ग्रफ), मनिला – कल्पना गर्नुहोस् कि तपाईं एक कृषक हो । मौसमका प्रवृतिहरु परिवर्तनशील हुँदै गएपछि तपाईंको बाली उत्पादनमा कमी हुँदै गएको छ, इनारको पानी खान नसकिने गरी नुनिलो छ, र बजारमा चामलको मुल्य आकाशिँदो छ । त्यसैकारण, अझ राम्रो जीवनको खोजीमा तपाईं आफ्नो घर छोडेर निस्कनुहुन्छ । विश्वभरी जोखिमपूर्ण समुदायका दशौं लाख मानिसहरुले त्यस्तो परिदृश्यको परिकल्पना ...
  • डेनमार्क र नर्वेद्वारा आफ्ना नागरिकलाई नेपालमा भ्रमण गर्न सिफारिस Jan 10, 2017 Arthatantra5-Places-to-visit-Nepal-in-summer
    काठमाण्डौं । स्केन्डीनेभियन देशहरू डेनमार्क र नर्वेमा लोकप्रिय पर्यटक म्यागजिनहरुले आफ्ना नागरिकलाई सन् २०१७ मा भ्रमण गर्नुपर्ने एशियाका पहिलो देशमा नेपाललाई सिफारिस गरेका छन्। डेनमार्कको झन्डै ५ दशक पुरानो टुरिष्ट बुक प्रकाशकहरुको संगठन लोन्ली प्लानेटले आफ्ना नागरिकलाई सिफारिस गरेको विश्वका टप टेन देशहरुमा नेपाल पाँचौं नम्बरमा रहेको छ। पर्यटक प्रिय एशियाली देश नेपालसँगै अरू घुम्नुपर्ने देशको सूचीमा क्यानाडा, कोलम्बिया, फिनल्याण्ड र ...