Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • पूर्वप्रधानमन्त्रीलाई अदालतद्वारा भ्रष्टाचारी ठहर,जेल सजायँ हुने Oct 20, 2017 Arthatantracorruption
    इस्लामाबाद । अदालतबाट बर्खास्तीमा परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई अदालतले दोषी ठहर गरेको छ । पानामा पेपर प्रकरणमा परेका सरिफलाई जेल सजाय हुने एक उच्च सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन् । नाम नबताउने सर्तमा ति अधिकारीले एएफ्पीलाई भने “नवाज सरिफलाई मात्रै नभई उहाँकी छोरी र ज्वाँईलाई पनि अदालतले दोषी ठहर गरेको छ । छोरी र ज्वाँईलाई लण्डनको सम्पत्ति सम्वन्धि विवादमा ...
  • नाकाबन्दी अन्त्य गर्न कतारी राजाको आह्वान Oct 19, 2017 Arthatantraqatar
    दोहा। कतारका राजा सेख तमिम बिन हमद अल थानीले जारी कतार संकट समाधानका लागि वार्तामा बस्न बुधबार आह्वान गरेका छन्। इन्डोनेसियाको राजधानी जाकर्ताको दक्षिणी क्षेत्रमा पर्ने बोगोरमा रहेको राष्ट्रपति कार्यालयमा राष्ट्रपति जोको विडोडोसँगको भेटपछि उनले पत्रकारहरूसँग यस्तो बताएकझ कतार न्युज एजेन्सीले जनाएको छ । समस्या समाधानका लागि कतार सधैँ वार्ताका लागि तयार रहेको हामीले भनेका छौं, हामीलाई यो पनि थाहा छ ...
  • चीन पक्षद्वारा एक मात्र उत्तरी नाका रसुवागढी बन्द Oct 18, 2017 Arthatantrarasuwa
    नुवाकोट । नेपाल चीन प्रवेशका लागि हाल सञ्चालनमा रहेको एक मात्र उत्तरी नाका रसुवागढी बन्द गरिएको छ ।चीन पक्षले पहिरोको कारण देखाउँदै नाका बन्द गरेको हो । रसुवागढीमा तिहार लगत्तै चहलपहलसमेत बढेको थियो । यही बेला चिनीयाँ सुरक्षा अधिकारीले रसुवा केरुङ सडकमार्गमा पहिरो रहेका कारण त्यसलाई मर्मत गर्न नाका बन्द गरिएको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक शरदकुमार ...
  • चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन बुधबार सुरु हुने Oct 17, 2017 Arthatantraflag of chiniya communist party
    बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन (काँग्रेस) बुधबार बिहान सुरु हुने भएको छ । उक्त सम्मेलन बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा सुरु हुने तय भएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । चिनियाँ समाचार समिति, सिन्ह्वाका अनुसार सो सम्मेलनको सबै तयारीहरु पूरा भएको छ । ग्रेट हल अफ दि पिपुल विशेष रुपमा सिंगारेर अति ...
  • संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल निर्वाचित Oct 17, 2017 Arthatantraun
    वाशिङ्टन डिसी । संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको छ । विभिन्न देशका क्षेत्रगत आधारमा रहने परिषद्मा कूल ४७ देशका प्रतिनिधि रहनेछन् । सोमबार भएको निर्वाचनमा नेपाललगायत १५ नयाँ देशले उक्त परिषद्मा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । एशिया–प्रशान्त क्षेत्रको चार खाली सदस्यमा भएको निर्वाचनमा नेपालसहित पाकिस्तान, कतार र अफगानिस्तान निर्वाचित भएका छन् । एशिया प्रशान्त क्षेत्रको चार ...
  • एनआरएनएमा भवन भट्ट विजयी, हेर्नुहोस को–को निर्वाचित भए (सूचिसहित) Oct 17, 2017 Arthatantrabhawan bhata NRNA 2017-219
    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौंमा अक्टुबर १५–१७ मा सम्पन्न आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले पराजित गर्दै भट्ट विजयी भएका हुन् । उनले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले भने ५ सय ८४ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले बताए ।१८५४ मध्ये १७८८ मतदाताले ...
  • होटलमा भएको विष्फोटमा २७६ को मृत्यु Oct 16, 2017 Arthatantradeath photo
    मोगादिसु । सोमालियाको राजधानी मोगादिशुको एक सफारी होटेलमा शनिबार भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या २७६ पुगेको समाचार छ । सोमालियाका सभामुखले सोमबार दिएको जानकारीअनुसार सो आक्रमणमा ज्यान जाने सर्वसाधारण नागरिकको संख्या २७६ पुगेको छ । अरु कैयौँ घाइते छन् । दर्जनौँ घाइतेको अत्यन्तै गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । सोमालियाली अधिकारीहरुले उक्त आक्रमणबाट घाइते भएका व्यक्तिको सङ्ख्या पनि करिब ...
  • राहुल गान्धी भारतीय कंग्रेस पार्टीको प्रमुख बन्ने Oct 15, 2017 Arthatantraराहुल-गान्धी
    नयाँदिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेस पार्टीकी अध्यक्ष सोनीया गान्धीले आफ्नो छोरा राहुल गान्धी चाडै नै पार्टीको अध्यक्ष बन्ने शुक्रबार बताउछिन् भएको छ । “राहुल कहिले पार्टीको प्रमुख बन्नु हुन्छ भनेर तपाईहरुले मलाई धेरै पहिले देखि सोधीरहनु भएको छ, अब राहुल चाडै नै अध्यक्ष बन्दैछ,” सोनिया गान्धीले दिल्लीमा पत्रकारहरुसँग यसो बताईन् । उनले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको शुक्रबार भएको पुस्तक ...
  • अमेरिकालाई चीनले जित्यो, तर के मा ? जान्नुहोस्… Oct 13, 2017 Arthatantrachina america
    अमेरिकालाई समेत जितेर चीन विश्वकै सवै भन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश बनेको छ । उत्तरी चीनको तियानजीन शहरमा चलेको एउटा औद्योगिक प्रदर्शनीमा हालै मात्र यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । गत सन् २०१६ मा चीनको मुख्य आइसक्रिम उत्पादन गर्ने कारखानाबाट ३३ लाख टन आइसक्रिम उत्पादन गरेको यस सम्बन्धी संस्था ‘चाइना एसोसिएसन अफ बेकरी एण्ड कन्फेक्सनरी इन्डस्ट्री’का प्रवक्ताले जानकारी दिएका छन् । उनले ...
  • १५ बर्ष माथिका किशोर किशोरीलाई लिङ्ग परिवर्तन गर्ने गरी कानूनमा सुधार Oct 12, 2017 Arthatantraboy and girl
    एथेन्स, ग्रीस । ग्रीसको संसदले १५ बर्ष माथिका किशोर किशोरीलाई लिङ्ग परिवर्तन गर्ने गरी सुधार गरिएकोे कानूनलाई अनुमोदन गरेको छ । यस कानूनी प्रावधानप्रति ग्रीसको अर्थोडक्स चर्चले भने विरोध जनाएको छ । ग्रीसको बामपन्थी सत्ताधारी सिरिजा पार्टीले एक अर्को उदारवादी पोटामी पार्टीको सहयोगमा २८५ सदस्य रहेको संसदमा १४८ मतद्वारा लिङ्ग परिवर्तन सम्वन्धि कानूनलाई पास गरेको हो । सिरिजा पार्टीको राष्ट्रवादी गठवन्धन, ...