Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • शिपमूलक प्रशिक्षणसहित तत्काल एघार हजार युवालाई रोजगारी Dec 14, 2016 ArthatantraShare transction
    काठमाडौ। उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले एघार हजार बेरोजगार युवालाई सरकारले रोजगारको वातावरण सिर्जना गर्न लागेको बताएका छन् । नेपाल हस्तकला महासङ्घको ४४औँ वार्षिकोत्सव तथा पाँचौ हस्तकला दिवसका अवसरमा उनले विदेशीएका युवा जनशक्ति रोक्नका लागि सरकारले उनीहरुलाई स्वदेशमै रोजगारीको वातावरण सृजना गर्न सीपमूलक प्रशिक्षण अभियान चलाएको बताए । “महासङ्घले आगामी दिनमा हस्तकलाका कामलाई गाउँमुखी बनाउँदै लैजानुपर्छ”–राज्यमन्त्री वादेले भने । महासङ्घका अध्यक्ष धर्मराज ...
  • मिथिला चित्रकलाको सहाराले महोत्तरीकी सुनैनाले जितिन् अमेरिकाको अवार्ड Dec 13, 2016 Arthatantramithila-chitrakala
    महोत्तरी । वर्षौंसम्म घुम्टोभित्रै सीमित भएर जीवन जिउने मधेसी महिलाका लागि महोत्तरीकी सुनैना ठाकुर एक उदाहरणीय पात्र बनेकी छिन्। मिथिला चित्रकलाको सहाराले अमेरिकाको न्युयोर्कमा ‘२०१६ कमन ग्राउन्ड अवार्डस् द फेस अफ पिस’को उपाधिबाट सम्मानित भएपछि उनी मधेसी महिलाका लागि उदाहरणीय नामका चिनिएकी हुन्। जिल्लाकै सुगाभवानीपट्टिकी ३२ वर्षीया गृहिणी सुनैनालाई मधेसी महिलाका लागि चिनारीका रुपमा परिचित हुनका लागि भने सहज थिएन। उनी वर्षौंसम्म ...
  • डेढ महिनाभित्रै सगुनले निकाल्दै मिनी आइपिओ, सामाजिक सञ्जालकै इतिहासमा … Dec 12, 2016 ArthatantraSagoon.com share
    काठमाण्डौं । अमेरिकामा रहेका नेपालीले शुरु गरेको कम्पनी सगुनले सामाजिक सञ्जालकै इतिहासमा पहिलोपटक मिनी आइपिओमार्फत लगानी जुटाउने भएको छ । मिनी आइपिओमार्फत लगानी जुटाउने सगुन नेपालीहरुले शुरु गरेको पहिलो मात्र नभइ सामाजिक सञ्जालका रुपमा पहिलो ग्लोवल कम्पनी पनि हुने भएको हो । सामाजिक सञ्जालकै क्षेत्रमा सगुन रेगुलेसन ए प्लसु मार्फत लगानीको अवसर दिने बिश्वकै पहिलो कम्पनी हुने तयारीमा छ । अमेरिकी ...
  • ‘दक्षिण एसियामा अविकासको कारण औपनिवेशिकता पनि’ Dec 11, 2016 Arthatantra
    काठमाडौ। नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले दक्षिण एसियाली मुलुकहरुको तीव्र विकास हुन नसक्नुमा औपनिवेशिकता पनि एक कारण भएको बताएका छन् । पाकिस्तानको इस्लामावादमा जारी शान्तिका लागि विश्व युवा महासम्मेलन २०१६ मा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दक्षिण एसियाको अविकासको कारणमा यहाँका औपनिवेशिकता पनि रहेको र अहिले उत्तर र दक्षिण तथा पश्चिम र पूर्वका बीचमा बढिरहेको असमानता ...
  • नेपालको जलबिद्युत्मा लगानी गर्न बंगलादेश आतुर ! Dec 10, 2016 ArthatantraHydro power
    काठमाडौ। बङ्गलादेशले नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने नेपालसमक्ष प्रस्ताव गरेको छ । पन्ध्र हजार मेगावाट क्षमताको विद्युत् उत्पादन पु¥याएको अवसरमा बङ्गलादेशको राजधानी ढाकामा आयोजित विशेष समारोहमा सहभागी हुन बङ्गलादेशको भ्रमणमा पुगेका ऊर्जा मन्त्री जनार्दन शर्मासँगको भेटमा सो प्रस्ताव गरिएको हो । ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने वा नेपालमा उत्पादित विद्युत्लाई ऊर्जा बिक्री कम्पनीमार्फत खरिद गर्ने वा अन्य कुनै विकल्प अपनाउने ...
  • खराब मौसमका कारण ८ सय पर्यटक अलपत्र ! Dec 8, 2016 Arthatantrafoggy day tourist place
    काठमाण्डौं । अत्याधिक खराब मौसमका कारण भारतको दक्षिणपश्चिम क्षेत्रमा पर्ने अन्दामन र निकोबार टापुमा स्वदेशी तथा विदेशी गरी आठ सय जना पर्यटक अलपत्र परेका छन् । भारतीय नौसेनाले अन्दामन र निकोबार टापु गरी दुवै ठाउँमा चार वटा पानी जहाज पठाएको जनाएको छ ।  नौसेनाका प्रवक्ता डि.के. शर्माले पर्यटकहरू अलपत्र परेको ठाउँमा चार वटा पानी जहाज पठाएको भए पनि हेभलक टापुमा अत्यधिक ...
  • बंलादेशसँगको व्यापारमा आयातभन्दा निर्यात बढी Dec 7, 2016 ArthatantraTrade with Bangaladesh
    झापा । नेपालले काँकडभिट्टा– फूलवारी–बङ्गलाबन्ध पारवहन मार्गबाट विगत १९ वर्षको अवधिमा गरिएको व्यापारमा आयातको तुलनामा निर्यात बढी गरेको पाइएको छ । बङ्गलादेशसँग सिधै व्यापार गर्नका लागि नेपालले भारतको सहमतिमा विसं २०५४ सालदेखि पूर्वी नाका काँकडभिट्टाबाट भारतको फूलबारी हुँदै बङ्गलादेशको बङ्गलाबन्ध नाका जोड्नेस्थल पारवहन मार्गको प्रयोग सुरु गरेको हो । आव २०५४÷५५ देखि २०७२÷७३ सम्म आइपुग्दा यस मार्गबाट रु ४२ अर्ब ६८ करोड ...
  • उच्च शिक्षा हासिल गर्न बिदेशिएका युवा किन फर्कंदैनन् स्वदेश ? यस्तो छ … Dec 7, 2016 Arthatantrakala pantha
    हरेक ब्यक्ती हमेसा जीवनपर्यन्त अबसरको खोजिमा लागि रहेको हुन्छ । यो गरेर हुन्छ कि त्यो गरेर हुन्छ भन्दै मनमा अनेक तरङ्ग खेलाउँदै जीवन जिउने गर्द्छ । जो कोहि अर्थात औँशिको रातमा पनि जुनको खोजिमा हुन्छ मान्छे । यसरी नै अबसरको आशमा अहिले नेपाली युवाहरू प्रबास जाने क्रम बढीरहेको छ । हरेक प्रक्रियाबाट दिन दिनै युवाहरू युरोप अमेरिका प्रवेशको क्रम यथाबत छ ...
  • तामिलताडूकी मुख्यमन्त्री जयललिताको निधनः सात दिने शोकको घोषणा Dec 6, 2016 ArthatantraIndia Politics
    भारतको दक्षिणी भागमा पर्ने तामिलनाडू राज्यका नेत्री तथा मुख्यमन्त्री जयराम जयाललितको स्थानीय समायानुसार सोमबार राति ११ः३० मा निधन भएको छ । दक्षिण भारतकी प्रख्यात अभिनेत्रीसमेत रहनु भएका जयललिताको ६८ बर्षको उमेरमा सोमबार निधन भएको हो । गत सेप्टेम्बर २२ देखि नै ज्वरो, शरीरमा पानीको कमी र श्वासप्रश्वासमा समस्याको कारण अस्पताल भर्ना भएकी जयललितालाई आइतबार हृदयघात भएको थियो । हृदयघातको कारण उनको ...
  • जसका लागि २४४ समर्थकले आत्महत्या गरेका थिए … Dec 6, 2016 ArthatantraRIPJ Jayalalithaa
    नयाँ दिल्ली । भारत तमिलनाडुकी मुख्यमन्त्री जयललिताको गएराति निधन भएको छ । ६८ वर्षिया जयललितालाई हृदयघात भएपछि आईतबार चेन्नईस्थित एपोलो अस्पताल भर्ना गरिएको थियो। स्थानीय समयअनुसार सोमबार राति साढे ११ बजे उनको निधन भएको एपोलो अस्पतालले पुष्टि गरेको छ। आफ्ना समर्थकमाझमा अम्माको नामले परिचित जयललिताले चार पटकसम्म तमिलनाडुमा मुख्य मन्त्री भइसकेकी थिइन्। सन् २०१४ मा जब जयललिता धेरै सम्पत्ति जोडेको अभियोगमा ...