Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • होसियार ! एटिएमबाट अनधिकृत रकम निकाल्न मेसिन बोकेर विदेशी नागरिक नेपाल… Dec 4, 2016 Arthatantra
    काठमाडौँ । बैंकमा पैसा राख्दा पनि ढुक्क हुने अवस्था रहेन । किनकी कुनै पनि बेला रकम चोरी हुने क्रम बढ्दै गएको छ । त्यो पनि स्वदेशी हैन, विदेशी नागरिकबाटै ! अझ आर्थिक स्टाटस उच्च रहेका युरोपियन मुलुकका अपराधिक पृष्ठभुमिका नागरिक यस प्रकरणमा अरु भन्दा धेरैको संलग्नता पाइएको पछिल्लो तथ्यांकले बताएको छ । पछिल्लो समय युरोपेली महादेशका विभिन्न मुलुकका व्यक्ति अत्याधुनिक उपकरण ...
  • कोलम्बिया बिमान दुर्घटनाः मृतक खेलाडीको मृत शरीर ब्राजिल पठाइयो Dec 3, 2016 ArthatantraPlane Accident Colambiya
    कोलम्बियामा गत सोमबार भएको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको शव शुक्रबार ब्राजिल लगिएको छ । ब्राजिलका खेलाडीको टोली रहेको उक्त विमान घटना हुँदा ७१ जनाको मृत्यु भएको थियो । उनीहरुको शव स्वदेश फर्काउदा उनीहरुलाई अन्तिम विदाई गर्न फुल, सेतो बेलुन र झण्डा लिएर हजारौंँ मानिस विमानस्थल वरीपरिका सडकमा आएका थिए । कोलम्बियाको पहाडी इलाकामा ठोक्किएर भएको विमान दुर्घटना इन्धन अभावको कारण ...
  • कागजको नोट बनाउन पनि भ्याई नभ्याई,हेर्नुहोस् नोट कसरी छापिन्छ(भिडियोसह… Dec 2, 2016 Arthatantraindian-rupee-transfer
    भारतीय ५ सय र १ हजारको नोटमा प्रतिबन्ध लागेपछि यतिबेला भारतीय नयाँ नोट छाप्ने स्थानमा भ्याई नभ्याई छ । यतिसम्म कि चौबिसै घण्टा नोट छाप्ने कार्य भईरहेको छ । एक मेट्रिक टन कागजबाट लगभग तीन लाख नोट बनाउन सकिन्छ । नोट छाप्दै गरेको भिडियो हेर्न यो लिंक(भारतीय नोट) खोल्नुहोस् । प्रकाशित मितिः २०७३ मंसिर १७
  • ग्याँस ढुवानीमा भारतीय परनिर्भरता तोडियो Dec 2, 2016 Arthatantragas-bullet
    काठमाडौ । ग्यास ढुवानीमा भारतीय परनिर्भरता तोड्न नेपाली ग्याँस उद्योगीले पहिलोपटक स्वदेशी नम्बर प्लेटका ग्यास बुलेट ल्याएका छन् । इन्डियन आयल कर्पोरेसनका रिफाइनरीबाट ग्यास ढुवानी गर्न भारतको भन्सार पास गरी नेपाली बुलेट बिहीबार बीरगन्ज भन्सार आइपुगेका छन् । सरकारले नेपाली ग्याँस उद्योगीलाई बुलेट सञ्चालनको अनुमतिसहित ६६ प्रतिशत भन्सार छुट दिने निर्णय गरेपछि उद्योगीले बुलेट खरिद गरेका हुन् । नेपालीनम्बर प्लेटका ग्यास बुलेट भारतीय ...
  • पर्यटन बोर्डले हिमालय बैंक र अमेरिकन एक्सप्रेससँगै ल्यायो ‘एक्सपेरियन्… Dec 1, 2016 ArthatantraNepal-Tourism-Board
    काठमाण्डौं । नेपाल पर्यटन वोर्डले हिमालयन बैंक र अमेरिकन एक्सप्रेससँगको सहकार्यमा ग्लोबल क्यापेनिङ सुरु गर्ने भएको छ। ‘एक्सपेरियन्स नेपाल’ नारासहित वोर्डले विश्वका दर्जनौं बैंकमा नेपालमा पर्यटन भित्र्याउन क्याम्पेनिङ गर्ने भएको हो। वोर्डले व्यापार मेला, अफलाइन र सोसियल मिडियामार्फत पर्यटन प्रवर्द्धन गर्ने छ। यसका लागि वोर्डले फ्रान्स, वेलायत र जापानमा रहेका नेपाली दूतावाससँगको सहकार्यमा पर्यटन प्रवर्धन गर्ने छ। यसमा हिमालयन बैंक र ...
  • नेपालको भारु साट्ने जिम्मा अब बाबा रामदेवलाई ! Nov 24, 2016 Arthatantrababa-ramdev in Nepal
    काठमाण्डौं । आजदेखि वीरगञ्जमा सुरु भएको योग शिविरमा बोल्दै योगगुरु बाबा रामदेवले नेपालमा रहेको पाँच सय र हजारको भारु नोट साट्न पहल गर्ने बताए। भारतले पाँच सय र हजारको नोटमा प्रतिवन्ध लगाएपछि नेपालीसँग रहेको भारु नोट सटही अन्यौलमा छ। उनले भारत फर्किनेवित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर नेपालीसँग रहेको भारु नोट साट्न आग्रह गर्ने बताए। मोदीले कालोधन,भष्ट्राचार र जालीनोट नियन्त्रणका लागि थालेको ...
  • अफ्रो–एसियाली संगठनमा नयाँ नेतृत्व Nov 22, 2016 Arthatantraafro asia
    काठमाडौँ । नेपाल अफ्रो–एसियलाी जनएकता संगठनमा नयाँ नेतृत्व चयन भएको छ । संगठनका साधारण सभाबाट हिरण्यलाल श्रेष्ठको अध्यक्षतामा २३ सदस्यिय नयाँ कार्यसमिति चयन भएको हो । संगठनको बरिष्ठ उपाध्यक्षमा लक्ष्मणबहादुर केसी, उपाध्यक्षहरूमा कृपासुर शेर्पा, डा. प्रदिप कुमार खड्का, डा. अञ्जान शाक्य रहेका छन् । त्यस्तै महासचिवमा डा. गोपाल पोखरेल विवश, कोषाध्यमा इन्द्र भण्डारी रहेका छन् । यसअघि संगठनको अध्यक्ष एमाले अध्यक्ष एंव पूर्व ...
  • अब एनआरएनले लाप्राकमा नमूना वस्ती बनाउने, पायो अनुमति ! Nov 21, 2016 ArthatantraNRN
    काठमाण्डौं । गैरआवासीय नेपाली संघले गोर्खाको लाप्राकमा बनाउन लागेको नमूना बस्ती निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बाटो खोलिदिएको छ । लाप्राकका स्थानीय बासिन्दाले गैरआवासीय नेपाली संघले नै बस्ती बनाइदियोस् भन्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएपछि सरकारले ‘पाइलट प्रोजेक्ट’का रुपमा गैरआवासीय नेपाली संघले नै घर बनाइदिन पाउने गरी नयाँ निर्णय गरेको हो । गैरआवासीय नेपाली संघले लाप्राकमा करिव ६ सय घर बनाउन यसअघि नै गुरुयोजना ...
  • भारतको केरलामा सवारी दुर्घटनामा परेका चार नेपाली बेपत्ता Nov 18, 2016 Arthatantra
    प्यूठान। भारतको केरला एर्णाकुलम जिल्ला र आलापूणा जिल्लाको सिमानामा बिहीबार नेपाली मजदुर सवार यात्रुबाहक बस दुर्घटना हुँदा चार नेपाली बेपत्ता भएका छन् । एउटै ठाउँमा दिनभरिको काम सकेर बेलुका कम्पनीको गाडीमा फर्कने क्रममा पुलबाट बस नदीमा खसेको थियो । त्यस बसमा आठ नेपाली र सवारीचालक परेको दुर्घटनास्थलमा पुगेका प्यूठान बेलाबास–७ का चेतनारायण घिमिरेले जानकारी दिए । दुर्घटनामा परी प्यूठान खाल–१ का गोमन ...
  • अब छिटै नै नेपालमा भएका ५०० र १००० दरको भारु साटिने ! Nov 18, 2016 ArthatantraIndian Rupees
    काठमाण्डौं । बैंकिङ प्रणाली वाहिर रहेको ५०० र १००० दरको भारु साटिने भएको छ। राष्ट्र बैंकको सकृयतामा भएको छलफलमा भारतीय दूतावासले अधिकतम भारु साट्ने संकेत गरेको हो। भारु कसरी र कुन प्रकृयाबाट साट्ने भनेर राष्ट्र बैंकले वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा बैंकरहरुसहितको एक कार्यदल बनाएको छ। त्यो कार्यदलले आवश्यक प्रकृया तय गरेर भारु सटहीको मोडालिटी दूतावास मार्फत भारत सरकारलाई पठाउने ...