Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • हङकङ अध्यागमनले कष्टडीमा लिएपछि बाबुराम भट्टराईको आक्रोस ! हेर्नुहोस् … Nov 5, 2016 ArthatantraBaburam Bhattrai.final
    काठमाडौ । केहि समय अगाडि पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई हङकङ अध्ययगमनले कष्टडीमै लियो । अध्यागमनले केही नभनी अघोषितरुपमा जब उनलाई एक घन्टासम्म नियन्त्रणमा राख्यो, तब उनले आफ्नो देशको पासपोर्टमाथि गरेको अपमान सहन सकेनन् । हेर्नुहोस् भिडियो लिंक, डा बाबुराम भट्टराईको आक्रोस
  • महिन्द्राको विग बोलेरो सँगै २ लाखको निःशुल्क दुर्घटनामा बिमा ! Nov 4, 2016 ArthatantraMahindra-big-bolero-pick-up
    काठमाण्डौं । अग्नि इन्कर्पोरेट प्रालिले महिन्द्राको विग बोलेरो पिकअप सार्वजनिक गरेको छ । नेपाली बाटोहरुमा सहज र सरल रुपमा गुडाउन सकिने यसमा बिग कार्गो बक्स बिग पेलोड, बिगपावर र बिगकम्फर्टेबल क्याबिन रहेकोछ । कम्पनीले यसका साथै विभिन्न योजना संचालनमा ल्याएकोछ । यसमामा सहभागी ग्राहकहरुका लागि सदस्यता कार्ड प्रदान गर्ने र सोहि कार्डको माध्यमद्वारा नजिकैको ग्राहकहरुले अग्नि डिलरहरुबाट विभिन्न सुविधाहरुको दिने भएकोछ ...
  • अन्तर्राष्ट्रिय सेयर बजारमा प्रवेश गरेको सगुनले खुलाउँदैछ २ अर्बको मिन… Oct 26, 2016 ArthatantraSagoon.com share
    काठमाण्डौं । सामाजिक सञ्जाल सगुनले २ अर्ब रुपैयाँ बराबरको मिनि आइपिओ खोल्ने भएको छ । यसका लागि सगुनले ८ लाख ६९ हजार ५६४ कित्ता साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ। सगुनले मिनि-आईपिओमा प्रति सेयर मुल्य २३ डलर तोकेको छ। दुई बर्ष अघि स्टार्ट अप कम्पनीको रुपमा अमेरिकाको वासिङ्टन डीसीमा स्थापना भएको सगुन इन्कले, सोसल ई–कमर्स सञ्जालको विस्तारका लागि मिनि आइपिओ ...
  • २०१७ मा घुम्नैपर्ने १० देशको नाम सार्वजनिक, नेपाल पाँचौंमा ! Oct 25, 2016 Arthatantraglacial lake outbrust in Nepal Taal
    काठमाण्डौं । आगामी वर्षमा घुम्नै पर्ने देशहरुको सूचीमा नेपाल पाँचौं स्थानमा परेको छ । ख्याती प्राप्त गाइड बुक प्रकाशक लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नै पर्ने १० ठाउँको सूची सार्वजनिक गरेको छ । अष्ट्रेलियामा रहेको यो कम्पनीले हरेक वर्षको अन्त्यमा घुम्नै पर्ने देशहरुको सूची सार्वजनिक गर्दै आएको छ । यसपटकको सूचीमा नेपाल पाँचौं नम्बरमा परेको छ । नेपालमा गएको भूकम्पले धेरै ...
  • पिन नम्बर परिवर्तन गर्नुहोला है तपाईको कार्ड ह्याक भएको हुनसक्छ ! Oct 23, 2016 ArthatantraATM card
    काठमाण्डौं । भारतीय विभिन्न बैंकबाट वितरण गरिएका करिब ३२ लाख डेबिट कार्ड ‘ह्याक’ भएको आशङ्कामा आफ्ना ग्राहकहरुलाई कार्डको व्यक्तिगत पिननम्बर परिवर्तन गर्न सरकारी स्वामित्वमा सञ्चालित स्टेड बैंक अफ इन्डियालगायतका बैंकहरुले आग्रह गरेका छन्। बैंक अधिकारीले हजारौँ कार्डको पिन नम्बर परिवर्तन गर्न आग्रह गरेका छन् भने कैयौँ अन्य कार्डलाई ह्याक भएको आशङ्कामा ब्लक गरिदिएको बताइएको छ। एटीएम नेटवर्कमा भाइरसको प्रभावका कारण समस्या ...
  • ४० हजार अबैध बिदेशी कामदारले के गर्छन् नेपालमा ? Oct 20, 2016 Arthatantraforeign worker
    काठमाडौं । काम नपाएर नेपालीहरु बिदेशी भूमिमा भौतारिन बाध्य छन् । तर नेपालमा ४० हजार विदेशी कामदारले अवैधानिक रुपमा काम गरे पनि श्रम विभाग र अध्यागमन विभागको समन्वय नहुँदा उनीहरुलाई कारबाही हुन सकेको छैन। नेपालमा अवैधानिक रुपमा काम गरिरहेका विदेशी कामदारलाई सरकारले माघ २०७० मा २ महिनाभित्र वैधता प्राप्त गर्न समय दिएको थियो । त्यसवेला सरकारले विदेशमा हुने अवैधानिक आप्रवासी कामदारलाई दिने ...
  • शाही परिवारकै दुर्लभ घटना, साउदी अरबका राजकुमारलाई मृत्युदण्ड ! Oct 19, 2016 ArthatantraSaudi
    काठमाडौ। साउदी अरबका एक राजकुमारलाई मृत्युदण्ड दिइएको छ । त्यहाँको गृह मन्त्रालयका अनुसार तीन वर्ष पहिले राजधानी रियादमा एक व्यक्तिको हत्या गरेको आरोपमा राजकुमारलाई मृत्युदण्ड दिइएको हो । शाही परिवारका कुनै सदस्यलाई मृत्युदण्ड दिइएको यो दुलर्भ घटना हो । प्रिन्स तुर्की बिन सउद अल कबीरलाई मृत्युदण्ड दिइएको छ । समाचार एजेन्सी एएफपीका अनुसार राजकुमार यो वर्ष मृत्युदण्ड पाउने १३४ औं व्यक्ति ...
  • अब गैरआवसीय नेपालीले पनि सेयर बजारमा लगानी गर्न पाउने, बन्यो समिति ! Oct 19, 2016 ArthatantraNRN
    काठमाण्डौं । गैरआवासीय नेपाली (एनआरएन)ले पनि नेपालको सेयर बजारमा अब सिधै लगानी गर्न पाउने भएका छन् । गैरआवासीय नेपालीलाई नेपालको धितोपत्रको दोस्रो बजारमा सिधै लगानी गर्न पाउने गरी ब्यवस्था गर्ने कार्यबिधि बनाउननेपाल धितोपत्र बोर्डले समिति गठन गरेको छ । धितोपत्र बोर्डले बुधबार जारी गरेको प्रेस बिज्ञप्तिमा एनआरएनलाई प्रत्यक्ष रुपमा सहभागी गराउने कार्यविधिको मस्यौदा तयार गरी सिफारिस गर्न बोर्डका नियमन तथा व्यवस्थापन ...
  • अमेरिका जाने हो, हो भने चस्मा फुकाल्नुहोला ! Oct 17, 2016 Arthatantraeye glass
    काठमाडौ । तपाई अमेरिका जाने सुरमा हुनुहुन्छ । त्यसो हो भने अब चस्मालगाएको फोटो नराख्नुहोला । अमेरिकी राहदानी तथा प्रवेशाज्ञाका लागि तस्बिर खिचाउँदा चस्मा अनिवार्य रुपमा फुकाल्नुपर्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । सो प्रावधान यही कात्तिक १६ अर्थात् नोभेम्बर १० बाट लागू हुने अमेरिकी राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा अमेरिकी राहदानी तथा प्रवेशाज्ञाका लागि तस्बिर खिचाउँदा हालै शल्यक्रिया ...
  • अब नेपालबाट अष्ट्रेलिया डाइरेक्ट फ्लाइट ! Oct 16, 2016 Arthatantranepal airlines
    काठमाण्डौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले नयाँ विमानको खरिद प्रकृया अगाडि बढाएसँगै जापान, साउदी अरेविया, दक्षिण कोरिया, र अष्ट्रेलियामा गन्तव्य विस्तार गर्ने भएकोछ । त्यसका लागि सम्वन्धित देशहरुसँग रिक्वेष्ट फर प्रपोजल (आरएफपी) माग गरिसकेको छ । साथै, जापान, साउदी अरेविया र दक्षिण कोरियाका लागि लगभग पक्का भइसकेको छ भने अष्ट्रेलियासँग एयर सर्भिस एग्रिमेन्ट (एएसए) हुन बाँकि छ। निगमले जापानमा हप्ताको दुईदेखि तीन ...