Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • लाभाँश,भत्ता र उपहार लिनेहरु धमाधम कारबाहीमा ! Oct 11, 2017 Arthatantramoney-clipart
    बेइजिङ। भ्रष्टाचार नियन्त्रणका लागि बनाइएको उच्च समितिले मितव्ययिता कानुन उल्लङ्घन गर्ने छ हजार १८७ अधिकारीलाई कारबाहीको दायरामा ल्याएको चिनियाँ कम्युनिष्ट पार्टीले मङ्गलबार जनाएको छ ।उनीहरूलाई चार हजार ५०६ मुद्दामा चिनियाँ अधिकारीमाथि कारबाही गरिएको उक्त समितिले जनाएको छ । मितव्ययिता उल्लङ्घन गरिएका घटनामा अधिकांश गैरकानूनी रूपमा भत्ता, लाभांस लिने लगायतका आर्थिक अपचलनका मुद्दा भएका समितिले जनाएको छ । यसबाहेक सरकारी गाडीको दुरुपयोग ...
  • अर्थशास्त्रर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक थालरलाई Oct 10, 2017 Arthatantra
    स्टकहोम । अमेरिकी अर्थशास्त्री रिचार्ड थालरलाई सन् २०१७ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । अर्थशास्त्र र मनोविज्ञानबीचको अन्तरलाई जोड्न गरेको योगदानका लागि अमेरिकी अर्थशास्त्री थालरलाई पुरस्कृत गर्ने निर्णय गरिएको स्टकहोमस्थित नाबेल पुरस्कार समितिले जनाएको छ । सीमित चेतना, सामाजिक प्राथमिकता तथा आत्मसंयमतामा कमी जस्ता मानव व्यवहारले कसरी व्यीक्तगत निर्णयहरू तथा बजारका गतिविधिलाई प्रभावित तुल्याउँछन् भन्ने बिषयमा गरेको खोजमूलक अध्ययनका ...
  • उत्तर कोरियालाई अब एउटै चिजले काम गर्नेछःट्रम्प Oct 9, 2017 Arthatantradonald-trump-kim-jong-un
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग वार्ताबाट समस्याको समाधान नहुने भन्दै ‘अब एउटै चिजले काम गर्ने’ बताएका छन् । राष्ट्रपति ट्रम्पले शनिबार ट्वीटरमा लेखेका छन्, ‘ राष्ट्रपति र उनीहरुको सरकारले २५ वर्षसम्म उत्तर कोरियासँग वार्ताद्वारा समस्याको समाधान निकाल्न खोजे । सहमतिहरु भए, ठूलो मात्रामा पैसा पनि सकियो तर त्यसले काम गरेन । सहमति पत्रको मसी सुक्न नपाउँदै सहमति तोड्ने काम ...
  • शक्तिशाली परमाणु विकास गर्न उत्तर कोरियाली नेता किमको निर्देशन Oct 8, 2017 Arthatantranorth korea kim jon
    प्योङयाङ। उत्तर कोरियाली नेताले फेरि अर्को परमाणु परीक्षणको सशक्त तयारीका लागि निर्देशन दिनुभएको समाचार छ । उत्तर कोरियाले गत सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित शक्तिशाली परीक्षण गरेको थियो । उसले गत वर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठूलो भएको जानकारी दिइएको थियो । सो बम परीक्षणको विश्वव्यापी रुपमा नै विरोध भएको छ । साथै सो परीक्षणको विरोधमा ...
  • कार दुर्घटनामा उपप्रधानमन्त्रीको निधन Oct 8, 2017 Arthatantraaccident
    किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ । एक राजमार्गमा गुडिरहेको उनको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ । स्थानीय समय अनुसार शनिबार विहान करिब साढे सात बजे विसकेक–कारा–बाल्टा राजमार्ग अन्तर्गत पर्ने साडोभोए गाँउमा दुर्घटना भएको समाचारमा जनाइएको छ । उपप्रधानमन्त्री झुमाकादिरोभ र उनको सहयोगी टोयटा ल्याण्डक्रुजरमा यात्रा गरिररहनु भएको थियो । ...
  • चीनले उत्तर कोरियामा पेट्रोलियम निर्यात घटायो Oct 6, 2017 Arthatantranorth-korea-war-phone-call-china-trump-donald-usa-kim-jong-un-60502
    बेइजिङ। चीनले उत्तर कोरियामा गर्ने पेट्रोलियम पदार्थको निर्यात घटाएको छ। चीनले अक्टोबरको सुरुदेखि नै निर्यात कम गर्ने यसअघि जनाएको थियो। यसैगरी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियाद्वारा निरन्तर गर्दै आएका आणविक अस्त्र परीक्षणलाई लिएर आर्थिक प्रतिबन्ध लगाएको छ। सोही नाकाबन्दी स्वरुप चीनले उत्तर कोरियामाथि प्रतिबन्ध कडापार्दै उक्त निर्णय गरेको हो। त्यसैगरी उत्तर कोरियाबाट आफूले गर्ने कपडाको आयात पनि बन्द गरिएको घोषणा ...
  • ज्वालामुखीबाट प्रभावित भएका ११ हजार छ सयको उद्धार Oct 5, 2017 Arthatantravolcano
    भानुआटुको आमबाइ द्विपमा आएको ज्वालामुखीबाट प्रभावित भएका ११ हजार छ सयलाई उद्धार गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । ज्वालामुखीका कारण गतहप्ता भरी चट्याङ र अन्य अवषेशका कारण गाँउभरी वर्षा भइरहेको थियो । साथै ज्वालामुखीले साउथ प्यासिफिक आइसल्याण्ड राज्यका पानीका स्रोतसमेत प्रदुषित भएको छ । सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै भानुआटु दैनिकपत्रले लेखेको छ, “आमबाइमा ज्वालामुखीबाट प्रभावित सबैलाई हामीले उद्धार गरेर त्यहाँबाट ...
  • अमेरिकाआवद्ध हवाई आमक्रणमा ८४ सर्वसाधारणको मृत्यु Sep 26, 2017 Arthatantraus air atack
    इस्लामिक स्टेट्सको बलियो प्रभाव रहेको सिरियाको राका शहरनजिकै भएको अमेरिका आवद्ध हवाई आक्रमणमा कम्तीमा ८४ सर्वसाधारण मारिएका छन् । मारिएका यी ८४ व्यक्तिमा दर्जनाँको संख्यामा बालबालिका रहेका ‘ह्युम्यान राइट्स वाच’ (एचआरडब्लू) ले जानकारी दिएको छ । यस आक्रमणमा परी आईएस लडाकू पनि मारिएका छन् । तर ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको एचआरडब्लूले जानकारी दिएको छ । यस आक्रमणमा परी विद्यालयमा शरणार्थीकै ...
  • ३ सय यात्रु बोकेर उडिरहेको जहाजको पंखा एक्कासी खस्यो Sep 25, 2017 ArthatantraInternational Airpot Nepal
    जापानका उडिरहेको विमानको पंखा खसेर लाग्दा एउटा कारमा गम्भीर क्षति पुगेको छ । जापानको ओसाका शहरमा आकाशमा उडिरहेको जेट विमानको पंखाको भाग खसेर लाग्दा कारमा क्षति पुगेको हो । यो शनिबारको घटना हो । केएलएम रोयल डच एयरलाइन्सको जहाज कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही समयपछि त्यो विमानको पंखाको भाग खसेको हो । चार किलो भन्दा बढी तौल रहेको पंखाको भाग खस्दा ...
  • उत्तर कोरिया प्रति चीन पनि आक्रामक,कपडा आयातमा प्रतिवन्ध,तेल आपूर्ति ब… Sep 24, 2017 ArthatantraNorth korea
    बेइजिङ। चीनले उत्तर कोरियातर्फ गर्ने गरेको पेट्रोलियम पदार्थ आपूर्तिलाई आगामी अक्टुवर १ देखि नियन्त्रण गर्ने भएको चिनियाँ बाणिज्य मन्त्रालयले शनिबार जनाएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियाद्वारा निरन्तर रूपमा गर्दै आएका आणविक अस्त्र परीक्षणलाई लिएर आर्थिक प्रतिबन्ध लगाउने बिषयप्रति लक्षित गर्दै उक्त निर्णय गरेको हो । चीनले उत्तर कोरियामाथि प्रतिबन्ध कडा पार्दै उक्त मुलुकबाट आफूले गर्ने कपडाको आयातलाई ...