Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • बैंकमार्फत रेमिटान्स पठाउनेलाई घरजग्गा किन्दा छुट Jun 3, 2016 ArthatantraRemitance
    काठमाडौं । सरकारले वैधानिक रेमिटान्स आप्रवाहलाई बढाउन बैंकमार्फत रेमिटान्स पठाउनेलाई घरजग्गा किन्दा लाग्ने दर्ता शुल्कमा २५ प्रतिशत छुट दिने भएको छ । हुण्डी तथा अन्य गैरकानूनी कारोबारलाई निरुत्साहित गर्न सरकारले रजिस्ट्रेसन शुल्कमा छुट दिने घोषण गरेको हो । विभिन्न अध्ययनहरुका अनुसार हाल नेपाल भित्रने रेमिट्यान्सको करिब ६० प्रतिशतमात्रै बैंकिङ प्रणालीबाट आउने गरेको छ । ४० प्रतिशत हुन्डी वा अन्य गैरकानूनी माध्यमबाट भित्रने ...
  • अब विदेशमा अलपत्र नेपालीको २४ घण्टामै उद्दार ! Jun 1, 2016 Arthatantrarojgar
    काठमाण्डौं । श्रम तथा रोजगार मन्त्रालयले कामदारको विदेश यात्रालाई सुरक्षित बनाउन भन्दै छुट्टै सुनवाइ संयन्त्र ‘र्‍यापिड रेस्पोन्स टिम’ स्थापना गरेको छ । टिमलाई अहिले विशेष गरेर महिला कामदारको उद्धारको जिम्मेवारी दिइएको छ । मन्त्रालयमै स्थापना गरिएको सह-सचिव आभा श्रेष्ठको नेतृत्वमा बनेको ५ जनाको टीमले विदेशमा अलपत्र परेकाहरुको सूचना संकलन गर्नेछ भने उद्धारका लागि शीघ्र पहल पनि गर्नेछ । टिमले हिजो मंगलबारदेखि नै ...
  • म्यानपावरमा ‘एजेन्ट’को व्यवस्था खारेज गरिँदै, १० हजार एजेन्ट अलपत्र पर… May 31, 2016 Arthatantramanpowr
    काठमाण्डौं । सरकारले म्यानपावरका लागि एजेन्ट तोक्ने कानुनी व्यवस्था नै हटाउने तयारी गरेको छ । अहिले नेपालमा १० हजार एजेन्टहरु रहेको बताइएकोछ । जसमा ७ सयले मात्र लाइसेन्स लिएका छन् । नेपालमा म्यानपावरको एजेन्टका लागि सरकारले लाइसेन्स नै जारी गर्दै आएको छ । यसका लागि दुई लाख रुपैयाँ धरौटी राख्नुपर्छ । एजेन्ट तोक्नुलाई ‘ठगीको लाइसेन्स’ भन्दै तीव्र आलोचना गरेपछि सरकारले लाइसेन्स ...
  • मृतक १० नेपालीका परिवारले ४ लाख क्षतिपूर्ति पाउने ! May 27, 2016 Arthatantranepali-note
    काठमाण्डौं । देहरादुनको भित्री पहाडी वस्तीमा गत आइतबार राती पहिरोमा परेर ज्यान गुमाउने १० नेपालीको मृतकसम्बद्ध परिवार र दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी नगराई मंगलबारै दाहसंस्कार गरिएको बताउँदै उनीहरुको परिवारलाई ४ लाख क्षतिपूर्ति दिने बताइएकोछ । घटनापछि स्थलगल सूचना लिन तथा पहिरो पीडितको उद्धार,समन्वयका लागि बुधबार बेलुका देहरादुन पुगेपछि मात्रै दूतावासको टोलीले सबै मृतकको दाहसंस्कार भइसकेको जानकारी पाएको हो । १० जना मृतकको ...
  • अमेरिकामा हुन लागेको नेपाली मेलाको प्रचार प्रसार तिव्र May 26, 2016 Arthatantranyc
    काठमाण्डौं । अमेरिकाको प्रख्यात शहर न्युयोर्कको म्यानहाटनमा आगामी सेप्टेम्बरमा आयोजना गर्न लागिएको नेपाल प्रदर्शनी तथा अन्तराष्ट्रिय ब्यापार मेलाका लागि आयोजकहरुले प्रचारप्रसार तिब्र बनाएका छन् । वर्ल्ड बिजनेश म्यानेजमेन्ट एण्ड कन्सल्ट्याण्ट (डब्लुबिएमसी) एलएलसीले न्युयोर्कको म्यानहटनको पियर ९२ मा आयोजना गर्न लागेको सो मेलामा आयोजकले मेला स्थल ९० हजार डलर (करिव १ करोड) रुपैया तिरेर भाडामा लिएका छन् । स्टल बनाउन २ लााख ...
  • भारतमा १० नेपाली कामदारको मृत्यु ! May 24, 2016 ArthatantraIndia
    काठमाण्डौं । भारतको देहरादुनको पहिरोमा पुरिँदा १० नेपाली कामदारहरुको मृत्यु भएको छन् । स्थानीय अधिकारीहरूका अनुसार देहरादुनको सदरमुकामबाट करिब १५० किलोमिटरमा पर्ने चित्रा गाउँमा आइतबार राति हावाहुरी चलेपछि ओडारमा ओत लाग्न गएका उनीहरूलाई पहिरोले पुरेको हो। ‍भारतीय सञ्चारमाध्यमले पहिरोमा परी ६ जना घाइते भएको जनाएका छन्। पहिरोमा परेर ज्यान गुमाएकाहरूको पोस्टमार्टम भइरहेको छ र त्यहीँ अन्त्येष्टि गरिने बताइएको छ । तर, ...
  • अब नेपाल वायुसेवा निगमले शव बोक्ने ! May 22, 2016 Arthatantra
    काठमाण्डौं । सरकारले विदेशमा ज्यान गुमाएका नेपालीको शव ल्याउन नेपाली ध्वजावाहक विमान प्रयोग गर्ने भएको छ । यसका लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले नेपाल वायुसेवा निगमसँग छुट्टै सम्झौताको तयारी गरेको छ । ‘विजनेश एयरलाइन्सहरुले हतपत शव बोक्न नमान्ने गरेका कारण विदेशमा ज्यान गुमाएका नेपाली कामदारको शब ल्याउन अहिले निकै अहसज अवस्था भएकाले आफ्नै ध्वजाबाहकसँग आवधिक सम्झौता गरेर शव ल्याउने योजना रोजगार ...
  • आन्दोलनमा सहभागी भए देश निकाला सहित ५० हजार जरिवाना हुने May 20, 2016 ArthatantraDepartment of immigration Nepal
    काठमाण्डौं । अध्यागमन बिभागले नेपाल भ्रमणमा आउने टुरिष्ट, विद्यार्थी, पत्रकार तथा अन्य कुनै पनि भिसा बोकेर नेपाल प्रवेश गरेका विदेशी नागरिकले नेपालमा हुने आन्दोलनमा सरिक भएको देखिएमा ५० हजारसम्म जरिवाना गरिने बताएकोछ । आज एक सूचना जारी गर्दै विभागले विदेशी नागरिक नेपालको कानुन अनुसार कुनै पनि आन्दोलनमा सरिक हुन नपाउने बताउँदै ‘कानुन भन्दा बाहिर जाने कुनै पनि बिदेशी नागरिकलाई डिपोर्ट गरिने ...
  • गैर आवसीय नेपालीले बेलायतमा बनाउने भए ‘नेपाल हाउस’ May 19, 2016 ArthatantraNRN UK
    काठमाण्डौं । गैर आवासीय नेपाली संघ बेलायतले नेपाल हाउस निर्माण गर्ने अभियान लाई तिब्रताका साथ अघि बढाएको छ । संघको गत सप्ताहान्त लण्डनमा कार्यसमिती तथा सल्लाहकार सहितको बैठकले नेपाल हाउस निर्माणको लागी रकम संकलन अभियान लाई औपचारिक रुपमा शुरु गरेको हो । एन आर एन युके कार्यसमिती पदाधिकारी तथा सदस्यहरुले कम्तिमा एक हजार पाउण्ड सहयोग गर्ने निर्णय संगै अभियान शुरुवातको पहिलो ...
  • पुनर्निर्माणमा सिएफजीले गर्‍यो ५० लाख सहयोग May 18, 2016 Arthatantranepali rupees
    काठमाडौं । अमेरिकाको बाल्टिमोरमा मुख्यालय रहेको एक अमेरिकी वित्तीय कम्पनी क्यापिटल फन्डिङ समूहले भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको एक विद्यालय पुनःनिर्माण तथा स्वास्थ्य केन्द्रको सेवा विस्तारका लागि ५० लाख रूपैयाँ सहयोग गरेको छ । नुवाकोटको कविलास गाविस—२ मा रहेको सो विद्यालय गतवर्ष २०७१ वैशाख १२ को भूूकम्पका कारण पूर्णरुपमा ध्वस्त भएको थियो । प्राप्त सहयोगमध्ये ३५ लाख कविलास माध्यामिक विद्यालायको र १५ लाख ...