Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • साउदी अरबमा सातजना नेपाली महिलाको उद्धार Mar 20, 2016 Arthatantrasaudi-arabia
    काठमाण्डौं ।अवैधानिक रुपमा कुबेत हुँदै साउदी अरब आई घरेलु कामदारका रुपमा बन्दी जीवन व्यतित गरेका सातजना नेपाली महिलाको उद्धार गरिएको छ। लामो समयदेखि साउदीमा अलपत्र परेका ती नेपाली महिलाको रियादस्थित नेपाली दूतावासको पहलमा उद्धार गरी स्वदेश फर्काइएको हो। दलालमार्फत घरेलु कामदारका रुपमा साउदी ल्याइएका ती नेपाली चेलीले घरधनीको शोषण र यातना सहन नसकेपछि घरबाट भागेर राजदूतावासको आश्रयमा आएका थिए। महिनौँदेखिको काम गरेको ...
  • अमेरिकामा नेपालीमाथि सांघातिक हमला Mar 17, 2016 Arthatantraamerica
    काठमाण्डौं ।  अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका एक नेपाली आक्रमणमा घाइते भएका छन् । न्युयोर्कको  रोचेस्टरमा बसोबास गर्दै आएका खड कट्टेल माथि सांघातिक हमला भएको थियो । आक्रमणका कारण उनी घाइते छन् । कट्टेलका परिवारका अनुसार गत आईतबार रोचेस्टर हाइल्याण्ड भाडाको घर (अपार्टमेन्ट)नजिकको वेस्टफल सडकमा हिड्दै गर्दा उनीमाथी आक्रमण भएको थियो । आक्रमण पछि आक्रमणकारी भागेका थिए । आक्रमणकारीले उनीमाथि चक्कुसमेत प्रहार ...
  • साउदीमा विदेशी कामदारलाई अब एयरपोर्टमै स्वागत, सित्तैमा सीमकार्ड र परा… Mar 16, 2016 Arthatantrasaudi-arabia
    काठमाडौं । कामका लागि साउदी अरेबिया जाँदै हुनुहुन्छ ? अब साउदी अरेबियाको सरकारले विदेशी कामदारलाई एयरपोर्टमै स्वागत मात्रै गर्नेछैन विभिन्न सेवा र परामर्श पनि दिनेछ । जाँदाजाँदै साउदी टेलिकम कम्पनी (एसटीसी)ले तपाईंलाई निःशुल्क दिने सिमकार्ड झनै विशेष हुनेछ । सिमकार्डमा केहि मिनेटको फ्रि टकटाइम र एसएमएस सेवा हुनेछ । जसबाट कामदारले विदेश आइपुग्नासाथ आफ्नो परिवारलाई सम्पर्क गर्न सक्नेछन् । त्यहाँको अध्यागमन विभागको ...
  • विद्यार्थीका लागि १ करोडको अक्षयकोष ! Mar 15, 2016 ArthatantraGirl Education in Nepal
    अस्ट्रेलिया । यहाँ स्थित एन आर एनले विद्यार्थी हितका लागि एक करोडको अक्षयकोष खडा गर्ने भएकोछ । उच्च अध्ययनका लागि यहाँं आउने नेपाली विद्यार्थीको हक, हित तथा उनीहरुको सबै खाले समस्या समधानका लागि सो रकम खर्चिने योजना सहित अक्षयकोष खडा गर्न लागिएको हो । यसका लागि एन आर एन अस्ट्रेलियाको आयोजनामा राष्ट्रव्यापी ुवाक फर वेलफेयरु कार्यक्रमको हुने भएको छ। अस्ट्रेलियाको सिड्नी ...
  • बर्षाका कारण ४२ जनाकाे मृत्यु Mar 14, 2016 Arthatantrawinter-in-pakistan
    पाकिस्तान । पाकिस्तानमा परेको मुसलधारे बर्षाका कारण गएको पाँच दिनभित्र मृत्यु हुनेको सङ्ख्या सोमबार ४२ पुगेको छ । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सवैभन्दा धरै मानिसको वर्षापछिको बाढीका कारण ज्यान गएको बलुचिस्तान प्रान्तका प्रकोप व्यवस्थापन प्रमुखले बताए । त्यस्तै उत्तरपश्चिमी प्रान्त काइबर पाकथुङ्ख्वामा पनि बाढीको असर ब्यापक भएको उनले बताए । मृतकमध्ये चार महिला र सात बालबालिका रहेका छन् । यी प्रान्तमा ७० ...
  • म्यानपावरहरु सशक्त आन्दोलनमा भिसा आएकाहरुको भविष्य अन्योल Mar 11, 2016 ArthatantraNAFEA
    काठमाण्डौं । सरकारले नियम मिचेर म्यानपावरमा छापा मारेको भन्दै गत फागुन २२ गतेदेखि अनिश्चित कालका लागि बन्द सबै म्यानपावरहरुले आजबाट आफ्नो आन्दोलनलाई अझ सशक्त बनाउने बताएका छन् । भिजा आएर श्रम स्वीकृति लिएकाहरुलाई एकसाताभित्र उडाउने घोषणा गरेको नेपाल वैदेशिक रोजगार संघले आजबाट भने आन्दोलनलाई अझ सशक्त बनाउने भन्दै श्रम स्वीकृति लिन श्रम कार्यालय नजान व्यवसायीहरुसँग आग्रह गरेको छ। फागुन २१ गतेभन्दा अघि ...
  • कोरियामा आज एक नेपालीको मृत्यु Mar 8, 2016 Arthatantrakoria 2
    काठमाण्डौं । कोरियामा आज विहान एक नेपालीको सुतेकै ठाउँमा मृत्यु भएको छ  । ६ महिना अघि इपिएसबाट कृषि भिसामा आएका गुल्मी स्थायी घर भएर बुटवल बस्दै आएका लोक भट्टराई मंगलबार बिहान सुतेकै अवस्थामा मृत भेटिएका हुन् । उनी छल्लाबुक्दो छाङसुको खुराक माउलमा रहेको टमटर हाउसमा काम गर्दै आएका थिए । त्यहाँ एक नेपाली कामदार कार्यरत छन् । ती कामदारका अनुसार सधै बिहान ६।३० बजे ...
  • मलेसियाले नेपालबाहेकका मुलुकबाट पनि सुरक्षागार्डहरु लिने संकेत Mar 6, 2016 Arthatantra
    काठमाण्डौं  । मलेसियाले नेपालबाहेकका मुलुकबाट पनि सुरक्षागार्डहरु लिने संकेत गरेको छ । उसले नेपाली गार्डहरुको सीमित आपूर्तिका कारण सुरक्षागार्ड अभाव जनाउँदै नेपालीलाई मात्र दिँदै उक्त अवसरबारेको ‘नीति’ मा समीक्षा गर्ने जनाएको छ । नेपालबाट मागअनुसार सुरक्षागार्डको आपूर्ति हुन नसकेकाले अब राम्रो सप्लाई गर्नसक्ने श्रीलंकाजस्तो स्रोत मुलुकबाट गार्ड लिन सकिने सरकारी अधिकारीको भनाई उद्धृत गर्दै स्थानीय एक दैनिकले खबर छापेको छ । ‘हामीले ...
  • जापानमा एक नेपालीको मृत्यु Mar 4, 2016 Arthatantra
    टोकियो । जापान, पारिवारिक भिसामा तीन बर्षअघि जापान आएकी काभ्रे जिल्ला काभ्रे गाविस–५ दारिमकोट घर भई टोकियोको जुजोमा बस्ने ४१ वर्षीया खिलकुमारी ढकालको जापानमा मृत्यु भएको छ । काम गर्ने क्रममा मुटु दुख्यो भनेर साइतामा प्रान्तको ओमिया अस्पतालमा उपचारका लागि भर्ना गरिएकी ढकालको आज बिहान मृत्यु भएको श्रीमान् खेमराज ढकालले बताउनुभयो । अस्पतालले हृदयघातका कारण मृत्यु भएको जनाएको छ । साइतामाको निशिउरावामा ...
  • अब अरबबाट फोन गर्दा ८ रुपैयाँ ८० पैसा मात्र Mar 4, 2016 Arthatantra
    काठमाडौं । संयुक्त अरब इमिरेट्सको Etisalat कम्पनीको मोबाइलबाट नेपाल टेलिकमद्वारा वितरित कुनै पनि टेलिफोन नम्बरमा प्रचलित दररेट भन्दा ५० प्रतिशत सस्तोमा कल गर्न सकिने भएको छ। कम्पनीको मोबाइलबाट नेपाल टेलिकमद्वारा वितरित कुनै पनि टेलिफोन नम्बरमा कल गर्दा प्रतिमिनेट ३० फिल्स अर्थात करिब ८ रुपैयाँ ८० पैसा मात्र महसुल लाग्ने छ। उक्त अफर मार्च १ अर्थात फागुन १८ गतेदेखि तीन महिनासम्म लागू हुनेछ। ...