Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • नेपालले मागे जति इन्धन दिन मन्त्रीद्वारा निर्देशन Mar 4, 2016 Arthatantrapetrol
    नयाँ दिल्ली । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले आफ्ना मन्त्रालयका उच्चाधिकारीलाई नेपालको आवश्यकतानुसारको पेट्रोलियम पदार्थको निर्यातका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएका छन । यसअघि भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नयाँदिल्लीमा शिष्टाचार भेटका क्रममा नेपालको दैनिक आवश्यकतानुसार पेट्रोलियम पदार्थको शीघ्र आपूर्तिका लागि विशेष व्यवस्था गर्न आग्रह गरेका थिए। उक्त भेटमा द्विपक्षीय सम्बन्ध, सहकार्य तथा दैनिक आवश्यकता र ...
  • उत्तर कोरियामाथि संयुक्त राष्ट्र संघको प्रतिबन्ध Mar 3, 2016 Arthatantraunited-nations 2
    वासिंगटन । सयुक्त राष्टसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ । थप प्रतिबन्धहरु लगाउने चीनको समर्थनप्राप्त प्रस्तावको मस्यौदा संयुक्त राज्य अमेरिकाले राष्ट्रसंघको सुरक्षा परिषदमा पेस गरिसकेको छ । प्योङयाङले हालै गरेको परमाणु र क्षेप्यास्त्र परिक्षणको पृष्ठभुमिमा पछिल्लो कदम चालिएको बीबीसीले जनाएको छ । नयाँ प्रतिबन्ध अनुसार उत्तर कोरियाबाट बाहिरिने र भित्रिने मालसामानको निरिक्षण गर्ने र उस्लाई हातहतियार बिक्रि गर्न पूर्णरुपमा बन्देज लगाउने ...
  • कार्यक्षेत्रमै यौनहिंसामा पर्छन एक तिहाई महिला ! Mar 2, 2016 Arthatantraharrasment
    टोकियो । जापानका कम्तीमा पनि एक तिहाई कामदार महिलाले कार्यक्षेत्रमै यौनसम्बन्धी हैरानी सामाना गर्नुपरेको एक तथ्याङ्क सार्वजनिक गरिएको छ । कामदार महिलामा गरिएको एक सर्वेक्षणमा जापानमा कम्तीमा पनि एक तिहाई महिलालाई उनीहरुको कार्यक्षेत्रमा नै यौन हैरानी सहनुपरेको पाइएको बताइएको हो । यसमध्ये दुई तिहाई यस्ता महिलाले उनीहरुले आफ्ना बारेमा गरिएका यस्ता हिंसाका घटनाको सार्वजनिकीकरण नगर्ने गरेको पनि देखिएको समाचारमा उल्लेख गर्ने गरिएको ...
  • तीन देशका लागि महावाणिज्यदूत नियुक्त Mar 2, 2016 ArthatantraBusiness Traveller
    काठमाडौं । सरकारले तीन देशका लागि महावाणिज्य दूत राखेकोछ । आज बसेको मन्त्रीपरिषदको बैठकले तीन देशका लागि महावाणिज्यदूत नियुक्त गरेको हो । कोलकोताको महावाणिज्यदूतमा एकनारायण अर्याल, ल्हासाको महावाणिज्यदूतमा गोविन्द कार्की र हङकङको महावाणिज्यदूतमा गोपाल भट्टराईलाई नियुक्त गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्द पोखरेलले तीन देशमा महावाणिज्यदूत नियुक्त गरिएको जानकारी दिएका हुन् । १९फागुन २०७२, ३.००
  • नेपालीलाई तलब दिन सकेनन् साउदीका कम्पनीले Feb 28, 2016 Arthatantra
    काठमाण्डौं । साउदीको प्रमुख दोस्रो सहर दमामस्थित साद सहमी अल हजारी कम्पनीले गएको अक्टोबरदेखि ३ सयजना नेपालीको तलब भुक्तानी गर्न सकेको छैन । दमाममै रहेको मोहम्मद अलमोजिल कम्पनीका ५० कामदार स्वदेश फिर्न सकेका छैनन् । अल सत्रायन कन्ट्रयाक्टिङमा कार्यरत २१ नेपालीले जुलाईयता एक रियाल पनि हात पारेको छैनन् । रियादस्थित नेपाली दूतावासको श्रम गुनासो शाखामा यस्ता पीडितहरूको सूची लामै छ । दूतावासको ...
  • ६ महिनामा ३ सय २३ अर्ब ६९ करोड रेमिट्यान्स Feb 26, 2016 ArthatantraRemitance
    काठमाण्डौं । चालु आर्थिक वर्षको छ महिनामा रेमिट्यान्समा १७.३ प्रतिशतले वृद्धि भई ३ सय २३ अर्ब ६९ करोड रुपैयाँ भित्रिएको देखिएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक रिपोर्टमा, अहिले रेमिट्यान्समा भएको उच्च वृद्धिका कारण खुद ट्रान्सफर आयमा पनि २०.५ प्रतिशतले वृद्धि भई ३ सय ७८ अर्ब ८५ करोड रुपैयाँ कायम भएको देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ ...
  • बेलायती राजकुमार हृयारी चैत ७ गते नेपाल आउने Feb 25, 2016 Arthatantraprince harry
    काठमाडौं । बेलायती राजकुमार फ्रिन्स हृयारी अर्को महिना पहिलो नेपाल भ्रमणमा आउने भएका छन् । हृयारी नेपाल आउने यो वर्षको सुरुमा नै जानकारी दिइएको थियो । तर, मिति भने बिहीबार घोषणा भएको हो । राजकुमार हृयारीले मार्च २० देखि २३ सम्म नेपालको भ्रमण गर्ने तय भएको किङ्सटन प्यालेसले जनाएको छ । नेपाल भ्रमणका क्रममा हृयारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने तय भएको छ ...
  • नेपालीको हितमा ओबामाले गरे हस्ताक्षर Feb 25, 2016 ArthatantraObama
    वासिङटन डिसी । राष्ट्रपति बाराक ओबामाले बुधबार नेपाली उत्पादनलाई अमेरिकामा निर्यात गर्दा लाग्ने भन्सार छुटसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन्। अब नेपालबाट अमेरिका निर्यात हुने ६६ प्रकारका सामाग्रीमा भन्सार छुट हुने छ। नेपालले च्यादर गलबन्दी, कार्पेट, गार्मेन्टका उत्पादनदेखि यात्रा गर्दाको बखत प्रयोग हुने सामाग्री अमेरिका पठाउँदा भन्सार छुट पाउने छ। यो छुट नेपालले दश वर्षसम्मका लागि पाउने छ । नेपालस्थित अमेरिकी दूतावासले गत ...
  • साउदी अरबमा बन्दी जीवन बिताइरहेकी निर्मला परियारको उद्धार Feb 23, 2016 Arthatantrasaudi
    साउदी अरब । साउदी अरबमा बन्दी जीवन बिताइरहेकी एक नेपाली चेलीको उद्धार गरी स्वदेश पठाइएको छ । दलालको प्रलोभनमा परी दिल्लीको बाटो हुँदै घरेलु कामदारका रुपमा ५ वर्षअघि साउदी आएकी पाल्पा कचलकी ३१ वर्षीया निर्मला परियारलाई उद्धार गरी स्वदेश पठाइएको हो । रियादबाट करिब २० किमीको दूरीमा पर्ने दखल मौजुदस्थित साउदी नागरिकको घरमा बन्दी जीवन बिताइरहेकी पीडित निर्मलालाई नेपाली जनप्रगतिशील मोर्चाले ...
  • मलेसियामा नेपालीसहित ९७१ जना कामदार पक्राउ Feb 21, 2016 Arthatantra
    काठमाण्डौं । मलेसियाले गैरकानुनी आप्रवासी कामदारविरुद्ध गत शुक्रबार रातिदेखि थालेको देशव्यापी कारबाहीमा ९७१ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कति नेपाली छन् भन्ने जानकारी पाउन सकेको  छैन । यद्यपी अध्यागमन विभागका अधिकारीलाई उद्र्धत गर्दै स्थानीय समाचार संस्था बर्नामा प्रकाशित समाचारअनुसार अध्यागमन विभागले मलकामा सञ्चालन गरेको कारबाहीमा १ सय ६१ जना नेपाली पक्राउ परेका छन् । यही फेब्रुअरी १५ देखि गैरकानुनी कामदारलाई ...