Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • ४० व्यक्तिलाई मृत्युदण्ड ! Feb 19, 2016 ArthatantraDEATH-SENTENCE
    बग्दाद । इराकको एक अदालतले बिहीबार ४० व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको छ । सन् २०१४ को जुन महिनामा टिक्रीट सहर इस्लामिक स्टेट (आइएस) ले कब्जा गरेको समयमा करिब १७ सय सैनिकको हत्या गरेको ती व्यक्तिहरुमाथि आरोप लगाइएको छ । इराकी आधिकारीक टेलिभिजन च्यानलले सो जानकारी दिएको हो । केन्द्रिय फौजदारी अदालतले ४० जना प्रतिवादीलाई मृत्युदण्डको सजाय सुनाएको इराकी सर्वौच्च अदालतका प्रवक्ता अब्दुल ...
  • मलेसियाले आजैबाट नयाँ कामदार नलिने Feb 19, 2016 ArthatantraMalaysia
    काठमाण्डौं । मलेसियाका उपप्रधानमन्त्री एवं गृहमन्त्री अहमद जाहिद हमिदीले इण्डोनेसिसासँग सीमा जोडिएको सारवाक राज्यमा आयोजित कार्यक्रममा बोल्दै आफ्नो मुलुकमा नयाँ बिदेशी कामदारलाई रोजगारी दिन बन्द गर्ने बताएको छ । उपप्रधानमन्त्री हमिदीले बिदेशी कामदार लिने प्रकृया रोकेर लेभी दर लगायतका बिषयमा पुनःविचार गर्न लागिएको बताए । अहिले सरकारको ध्यान मुलुकभित्र रहेका अबैधानिक कामदारलाई पुनः बैधानिक बनाउने र मलेसियालाई अबैधानिक कामदारमुक्त बनाउनेतिर रहेको ...
  • दक्षिण कोरियामाथि हमला गर्न बादशाहको आदेश Feb 19, 2016 Arthatantrakim
     काठमाण्डौं। उत्तर कोरियाका बादशाह किम जोङ्ग उनले दक्षिण कोरियामाथि हमला गर्ने तयारीका लागि आफ्ना सैनिकलाई आदेश दिएका छन् । दक्षिण कोरियाक जासुसी एजेन्सीले यो कुराको दाबी गरेको हो । नेशनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले प्रतिपक्षी दल सेन्युरीलाई बिहीबार यस खतराबारे सचेत गराएको हो । समाचार अनुसार उत्तर कोरियाद्वारा हाइड्रोजन बम र मिसाइल परीक्षण गरेपछि दक्षिण कोरियामा तनावको माहौल रहेको छ । जासुसी ...
  • आईएसले युरोप अमेरिकामा ‘डर्टी बम’ प्रहार गर्न सक्ने आशंका Feb 18, 2016 ArthatantraISIS
    एजेन्सी । खतरनाक आतङ्ककारी संगठन आईएसआईएसले ‘डर्टी बम’ले पश्चिमा मुलुकहरुमा आक्रमण गर्नसक्ने आशंका गर्न थालिएको छ । गतवर्ष इराकबाट निकै खतरनाक रेडियोएक्टिभ मेटेरियल चोरी भएको थियो । जसबाट एटम बमसमेत बनाउन सकिन्छ । सो मेटेरियल आईएसआईएसको हातमा पुगिसकेको सेक्युरिटी एजेन्सिजहरुको दावी छ । इराकी इन्भायरमेन्ट मिनिस्ट्री तथा सेक्युरिटी एजेन्सीको डकुमेन्टमा यस्तो खुलासा गरिएको छ । सो डर्टी बमले खतरनाक रेडिएसन फैलाउन ...
  • कोरियाले माग्यो कामदार, भाषा पास गरेर बसेकाहरू जान पाउने Feb 16, 2016 Arthatantramaxresdefault
    काठमाडौं । दक्षिण कोरिया जाने कामदारको सोमबारदेखि नयाँ सूची छनोट सुरु भएको छ । रोजगारताले ईपीएस शाखामार्फत नेपाली कामदार माग्न थालेका हुन् । गत असोजमा परीक्षा दिएर बसेकाहरूले बल्ल काम गर्न जाने अवसर पाउन लागेका हुन् । भाषा पास गरेकाहरू लामो समयदेखि जाने समयको प्रतीक्षामा छन् । वर्ष दिनभरि काम गर्न जानेलाई मुख्य तीन चरणमा पठाइने तयारी गरिएको छ । सन् २०१६ ...
  • कोरिया : इपीएस पास गरेका नेपाली कामदार छान्न सुरु Feb 15, 2016 Arthatantra
    काठमाण्डौं । कोरियाको मानव संसाधन विकास विभागले आज सोमबारदेखि सन् २०१६ का लागि कृषितर्फ इपीएस भाषा परीक्षा पास गरेका नेपाली कामदारको छनौट सुरु गरेकोछ । विभागले भाषा परीक्षा पास गरेका कामदारको ३ चरणमा छनोट गर्नेछ । आगामी जुन महिनामा अर्को चरणको छनोट हुनेछ । त्यसको चार महिनापछि तेस्रो तथा अन्तिममा कामदार छानिने छन् । कृषि कामदारको छनौट एक हप्तामा सकिनेछ । ...
  • जिका भाइरसबाट भेनेजुएलामा तीनको मृत्यु, सयौँ सङ्क्रमित Feb 12, 2016 Arthatantrazika virus
    जिका भाइरसको सङ्क्रमणबाट भेनेजुएलामा कम्तीमा पनि तीन जनाको ज्यान गएको छ । जिका भाइरसको सङ्क्रमणबाट ती व्यक्तिको निधन भएको प्रमाणित भएको भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले जानकारी दिएका हुन् । लामखुट्टेको टोकाईबाट हुने सङ्क्रमणजन्य यस रोगबाट मृत्यु भएको भेनेजुएलामा यो पहिलो घटना हो । दक्षिण अमेरिकी देश भेनेजुएलामा यसअघिदेखि यस सङ्क्रमण देखिएको हो । यस सङ्क्रमणबाट त्यहाँ हालसम्ममा कम्तीमा पनि ३१९ जना ...
  • चीनमा पनि जिका भाइरसको संक्रमण देखियो Feb 10, 2016 Arthatantrazika virus
    काठमाण्डौ। चीनको केन्द्रीय स्वास्थ्य तथा परिवार योजना आयोगका अनुसार दक्षिण अमेरिकाबाट फर्किएका एक ३४ बर्षिय व्यक्तिमा जिका भाइरसको संक्रमण देखिएको चिनियाँ अधिकारीहरुले पुष्टी गरेका छन्। जिआन्छी प्रान्तको गान्छियानका बासिन्दा रहेका ती व्यक्तिमा दक्षिण अमेरिका भ्रमणका क्रममा उक्त भाइरस संक्रमण भएको हो। यो चीनमा जिका भाइरस संक्रमण पुष्टी भएको पहिलो घटना हो। चीनको केन्द्रीय स्वास्थ्य तथा परिवार योजना आयोगका अनुसार जिआन्छी प्रान्तको गान्छियानका ...
  • विदेशमा विचल्लीमा हुनुहुन्छ ? डायल गर्नुहोस् ९७७११७७ Feb 8, 2016 Arthatantra
    काठमाण्डौं । वैदेशिक रोजगारमा ठगीले जरा गाडेपछि महानगरीय अपराध महाशाखाले उजुरी सुन्न ११७७ नम्बरको हटलाइन सुरु गरेकोछ । नेपालभरीबाट फोन गर्दा ११७७ मात्र डायल गरे पुग्छ भने विदेशबाट फोन गर्दा नेपालको कन्ट्री कोड न। ९७७११७७ डायल गर्नुपर्ने प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीका नाममा स्वदेश तथा विदेशमा भएका ठगी र त्यससँग जोडिएका अपराधबारे उजुरी सुन्नका लागि हटलाईन २४ सै घन्टा संचालनमा ...
  • साउदीमा भोकभोकै बसेका नेपालीलाई बाँडियो राहत Feb 7, 2016 Arthatantrasaudi-arabia
    साउदी अरब । काम गरेको तलब नपाएपछि बिचल्लीमा परेका नेपाली कामदारको राहतका लागि यहाँ क्रियाशील नेपाली सङ्घ संस्थाले खाद्यान्न सहयोग गरेका छन् । साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदारहरु भोकभोकै बस्नु परेको समाचार सार्वजनिक भएपछि साउदीमा क्रियाशील नेपाली सङ्घ संस्थाले तत्कालको राहतका लागि खाद्यान्न सहयोग गरेका हुन्। साउदीमा क्रियाशील नेपाली संस्था लालीगुराँस युवा परिवारले शुक्रबार दमाममा रहेको यो कम्पनीको क्याम्पमै ...