Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • नेपाल वायुसेवा निगमले चीनको ग्वाङझाउमा उडान थाल्ने Feb 4, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल वायुसेवा निमगले मार्चको अन्तिम अर्थात् चैतको १५ भित्र चीनको ग्वाङझाउमा उडान सुरु गर्ने भएको छ । ग्वाङझाउबाट यसअघि चाइना साउदर्न एयरलाइन्सले नेपालमा उडान गर्दै आएको भएतापनि नाकाबन्दीपछि यसले आफ्ना् उडान रोकेका थियो । यही मौकामा निगमले यो गन्तव्यमा उडान थाल्न लागेको हो। निगमले एयरबस ३२० बाट ग्वाङझाउ उडान गर्ने भएकोछ । निगमले काठमाडौंबाट ग्वाङझाउमा हप्ताको सातै दिन उडान गर्ने ...
  • साउदीमा बिचल्लीमा परेका उद्दार हुने Feb 3, 2016 Arthatantrasaudi-arabia
    काठमाण्डौं । रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा साउदी अरबमा बिचल्ली परेका नेपाली कामदारको उद्धारका लागि दूतावासले पहल थालेको छ। रियादस्थित नेपाली दूतावासले दमामको सह्मी अल हजारी कम्पनीमा बिचल्लीमा परेका तीनसय नेपाली कामदारको उद्धार गर्न पहल थालेको हो। श्रम सहचारी कृष्णप्रसाद दवाडीको नेतृत्वमा आएको दूतावासको टोलीले कम्पनी सञ्चालकसँग छलफल गरेको छ। छलफलका क्रममा रोजगारदाताले एक साताभित्रै सबै नेपाली कामदारलाई तत्कालको समस्या ...
  • मलेसियाले बढायो लेभी शुल्क Feb 1, 2016 ArthatantraMalaysia
    काठमाण्डौं । मलेसियाले विदेशी कामदारबाट सो क्षेत्रमा काम गरेवापट लिँदै आएको लेभी शुल्क फेब्रुअरी १० देखि लागू गरी वृद्धि गरेको छ। निर्माण, उत्पादन र सेवा क्षेत्रमा शुल्क बढाएर २५ सय रिंगिट पुर्‍याएको छ । यसअघि प्रति कामदार वार्षिक निर्माणमा १८५०, उत्पादनमा १२५० र सेवामा १८५० रिंगिट लिने गरिन्थ्यो । प्लान्टेशन र कृषि क्षेत्रमा कार्यरत कामदारका लागि वार्षिक १५ सय रिंगिट पुर्‍याइएको ...
  • मलेसियाबाट स्वदेश फर्केका १२ जना नेपालीको राहदानी नक्कली Jan 29, 2016 ArthatantraMRP Nepa 1
    काठमाडौं  । दुई साता अघि मलेसियाबाट स्वदेश फर्केका  १२ जना नेपालीको राहदानी संकास्पद लागेर पक्राउ गरि सुरु गरिएको अनुसन्धानले सबै राहदानी नक्कली भएको प्रमाणित भएको छ । राहदानी तथा ट्राभल डकुमेन्टमा राखिने व्यक्तिगत पाना तथा विवरणलाई लेमिनेसनले छोपेर नयाँ पाना तथा विवरण राखेको पाइएको थोयो । यो तथ्यसंगै नेपालको मेसिन रिडेबल पासपोर्ट । अध्यागमन विभागले नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय र मलेसियास्थित नेपाली दूतावासको सहयोगमा यसबारे छानबिन अघि ...
  • साउदीमा एक नेपालीको ओछ्यानमै मृत्यु Dec 14, 2015 Arthatantrasaudi-arabia
    साउदी अरब । रोजगारीको सिलसिलामा साउदी अरब आएका एक नेपालीको सुतेकै ठाउँमा मृत्यु भएको छ । इलाम जितपुर–६ बरडमाका २७ वर्षीय चित्रबहादुर मगरको हृदयघातका कारण शनिबार सुतेकै अवस्थामा मृत्यु भएको हो । मगर साउदीको रविकस्थित प्रोजेक्ट सिस्टम गु्रपमा हेल्परका रुपमा कार्यरत थिए । ड्युटीबाट फर्केर राति खाना खाएर सुतेका मगर बिहान ओछ्यानमै मृत भेटिएको सोही कम्पनीमा कार्यरत मोहन बिएसकेले जानकारी दिए ...
  • कैलालीबाट ४२ ट्रक भित्रिए Oct 2, 2015 Arthatantrah
    संविधान जारी भएदेखि नेपालमाथि अघोषित नाकाबन्दी गरिरहेको भारतले बिहीबार कैलालीको त्रिनगर भन्सार नाका भएर आउने ४२ वटा मालवाहक गाडी छाडेको छ। तीमध्ये २३ वटा तरकारी र फलफूल बोकेका गाडी हुन्। ३ वटा पेट्रोलियम पदार्थ बोकेका, एक बुलेट ग्यास तथा सिमेन्ट, मकैलगायत अन्य सामान बोकेका १९ गाडी भारतले छाडेको त्रिनगर भन्सार कार्यालय कैलालीका निमित्त प्रमुख भन्सार अधिकृत मानप्रसाद बिकले बताए। त्रिनगर भन्सार नाकामा ...
  • खेलकुद मन्त्री पुरूषोत्तम पौडेलद्वारा राजीनामा Oct 1, 2015 Arthatantrachamp
    नेकपा एमालेबाट सरकारमा सहभागी भएका खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन्। मन्त्रीले आज राजीनामा दिएका हुन्।  यस्तै उर्जामन्त्री राधा ज्ञवालीलाई पनि प्रधानमन्त्री सुशिल कोइरालाले अख्तियारले कारबाीह गर्ने भएकाले एमाले अध्यक्ष केपी ओलीलाई मन्त्री फिर्ता बोलाउन आग्रह गरेका थिए।
  • रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल नेपाल भित्रीए Oct 1, 2015 Arthatantrapeninsula_fb_updated
    रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल नेपाल भित्रीएको छ। बिहिबार केही समय अघि रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल र ८ ट्रक खाद्यान्न बोकेका ट्रक नेपाल भित्रिएका छन्। यस्तै १५ वटा पेट्रोल, १८ वटा डिजेल र १९ वटा ग्यास बुलेट पनि नेपाल भित्रने तयारीमा रहेका छन्।
  • गरीव तथा दलितका लागि घर बनाइदिन कार्टर नेपाल आउँदै Oct 1, 2015 ArthatantraA Nepali man carries recovered belongings through the street in the ancient city of Bhaktapur in the Kathmandu Valley on April. 28, 2015. Nepal had a severe earthquake on April 25th. Photo by Adam Ferguson for Time
    काठमाडौं । गरीव तथा दलितका लागि घर निर्माण गरिदिन पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर नेपाल आउने भएका छन् । गत अगष्टमा शरीरमा क्यान्सर भएको प्रमाणित भएका ९० वर्षीय कार्टर स्वयंसेवी सहित घर निर्माण गरिदिन नोभेम्बरमा नेपाल आउन लागेका हुन् । आफुलाई मस्तिष्क क्यान्सर भएको पत्ता लागेको भएपनि आफू नेपालको निर्धारित भ्रमणमा जान पाउने कुरामा आशावादी रहेको उनले बताएका छन् । म साँच्ची ...
  • गौर भन्सारमा धर्ना बसेका मोर्चाका कार्यकर्तालाई भारतीयको खाना Oct 1, 2015 Arthatantratimthumb
    १४ असोज, गौर । गौर भन्सार नाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय मुस्लीम संघर्ष गठबन्धनको टोलीलाई भारतको एक संस्थाले खानेकुरा सहयोग गरेको छ । विहीबार आठौं दिन तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवको नेतृत्वमा मोर्चाका कार्यकर्ताहरु धर्नामा बसेका छन् । सीमावर्ती भारतीय बजार बजार बैरगनियाको जय श्रीराम सेवा संस्थाले यादव नेतृत्वको अनसनकारीलाई स्याउ, केरालगायतका फलफूल र पानी, ...