Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  •  उत्तर कोरियाको चेतावनीःअमेरिकाले भयानक पीडा भोग्छ Sep 13, 2017 Arthatantrakim_north korea
    काठमाडौ । संयुक्त राष्ट्रसंघको नयाँ आर्थिक प्रतिवन्धपछि उत्तर कोरियाले अमेरिकामाथि भयानक पीडा पुर्याउने चेतावनी दिएको छ । संयुक्त राष्ट्र संघमा उत्तर कोरियाका दूतले अमेरिकामाथि राजनीतिक आर्थिक र सैन्य मुकाबलाको विकल्प चुनेको आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार उत्तर कोरियासँग लड्नका लागि जो गर्न सक्यो त्यसको तुलनामा यो प्रतिवन्ध केही पनि होइन । संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवन्धको उद्देश्य उत्तर ...
  • उत्तर कोरियाको आणविक परीक्षण ठूलो चुनौतीः दक्षिण कोरिया Sep 12, 2017 Arthatantranorth korea kim jon
    दक्षिण कोरियाका विदेशमन्त्री काङ् क्याङ्वाले उत्तर कोरियाले हालै गरेको आणविक परीक्षण आगामी दिनका लागि सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् । उनले भने– यो आणविक परीक्षण दक्षिण कोरियाका लागि आगामी कैयौँ बर्षहरुका लागि समेत एउटा ठूलो चुनौतीका रुपमा रहने छ । साथै आफ्नो देशको कूटनीतिक मात्र नभएर सुरक्षा चुनौतीका रुपमा पनि यो मुद्दा आगामी दिनमा झनै खतरनाक रुपमा आउने उनले ...
  • ८.१ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परि ९० को मृत्यु ! Sep 11, 2017 ArthatantraearthQueak
    मेक्सिकोमा गएको ८.१ म्याग्निच्युडको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या आईतबारसम्ममा ९० पुगेको सरकारका प्रवक्ताले जनाएका छन् । मेक्सिकोको दक्षिणी तटीय क्षेत्रमा बिहीवार गएको शक्तिशाली भूकम्पपछि भग्नावशेषमा फसेका मानिसहरुको उद्धार कार्य जारी रहेको र आइतबारसम्म ९० जनाको मृत्यु भएको उनले बताए । मृत्यु भएकामध्ये ७१ जना वहाका राज्यमा रहेको छन्भने अन्य केही ठाउँमा पनि मानिसहरु फसेका बताइएको छ । भूकम्पबाट नराम्ररी प्रभावित ...
  • महासागरमा शक्तिशाली भूकम्प आउँदा सुनामीको चेतावनी Sep 8, 2017 ArthatantraearthQueak
    काठमाडौं । मेक्सिकोको दक्षिणी तटीय क्षेत्र नजिकै प्रशान्त महासागरमा ८.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दू मेक्सिकोको पिजिजियापान शहरबाट ८७ किलोमिटर दक्षिण पश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्भेले पुष्टि गरेको छ । कम्पन ७० किलोमिटर तलबाट भएको थियो । मेक्सिको लगायत त्यस क्षेत्रका ग्वाटेमाला, एल साल्भाडोर, कोष्टारिका, निकारागुवा, पानामा र होण्डुरसमा समेत सुनामी आउन सक्ने चेतावनी दिइएको छ । भूकम्पको धक्का मेक्सिकोको ...
  • उत्तर कोरियाली क्षेप्यास्त्र चुनौतिलाई लिएर दक्षिण कोरियामा प्रदर्शन, … Sep 7, 2017 ArthatantraSouth-korea-protest
    उत्तर कोरियाली क्षेप्यास्त्र चुनौतिको सुरक्षार्थ दक्षिण कोरियाको एक शहरमा जडान गरिएका अमेरिकी अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई लिएर भएका प्रदर्शनमा प्रहरी र स्थानियबिच भएको भिडन्तमा परी बिहिबार दर्जनौ घाइते भएका छन् । उत्तरका लगातार भइरहेका हतियार परिक्षण र आइतबारको हाइड्रोजन बम परिक्षणप्रति सिओल कडा रुपमा प्रस्तुत भएपछि यो घटना भएको हो । दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इन र जापानी प्रधानमन्त्री शिन्जो ...
  • उत्तर कोरिया घाँस खान्छ तर आणविक कार्यक्रम छाड्दैनःरुसी राष्ट्रपति Sep 6, 2017 Arthatantran korea
    रुसी राष्ट्रपति भ्लादमिर पुटिनले उत्तर कोरियामाथि थप प्रतिवन्ध लगाउनु बेकार हुने टिप्पणी गरेका छन् । उत्तर कोरियाले बम परिक्षण गरेपछि अमेरिका लगायत देशले उसमाथि कारवाही गर्ने तथा प्रतिवन्ध लगाउने चेतावनी दिइरहेका बेला रुसी राष्ट्रपति पुटिनले यस्तो प्रतिक्रिया दिएका हुन् । पुटिनले उत्तर कोरिया घाँस खान तयार हुने तर आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने बताए । पुटिनले उसमाथि सैन्य कारवाही गर्दा विश्वव्यापी ...
  • जापानको हिरोसीमा ध्वस्त गरेको बम भन्दा तीन गुणा ठूलो उत्तर कोरियाको हा… Sep 5, 2017 Arthatantrahydrojan bom north korea
    उत्तर कोरियाले आइतबार गरेको आणविक परीक्षण करिब ५० किलोटनको रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले सोमबार संसदमा जानकारी दिएको छ । उत्तर कोरियाले गत बर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठूलो भएको जानकारी पनि सो अवसरमा दिइएको थियो । उक्त आणविक तत्व अमेरिकाले सन् १९४५ मा हिरोसीमा ध्वस्त गर्न बनाएको बम भन्दा पनि तीन गुणा ठूलो भएको बताइएको छ ...
  •  अमेरीकाको कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न Sep 4, 2017 Arthatantrablood donation america
    नातिबाबु भट्ट, कोलोराडो, अमेरीका । अमेरीकाको कोलोराडोमा रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ । सो कार्यक्रम शनिबार ब्लड डोनर्स अफ अमेरीकाको सहयोगमा रकी माउटेण्ड फ्रेण्डस् अफ नेपालले आयोजना गरेको हो । कार्यक्रममा १४ जना नेपाली र १ स्थानीय गरी जम्मा १५ जनाले रक्तदान गरेका छन् । रक्तदान जीवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा नेपाली घरका अध्यक्ष लक्षुमण राना, रकी ...
  • ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पको धक्का,कारण परमाणु परीक्षण ? Sep 3, 2017 ArthatantraearthQueak
    उत्तर कोरियामा ठूलो भूकम्पको धक्का गएको छ । उत्तर कोरियाले गरेको परमाणु परीक्षणका कारण भूकम्पको धक्का गएको अनुमान गरिएको छ । उत्तर कोरियाले आफ्नो छैटौं परमाणु परीक्षण गरेको अमेरिका र दक्षिण कोरियाले अनुमान गरेका छन् । अमेरिकी भूगर्भ विभागले परमाणु परीक्षणका कारण गएको भूकम्पको धक्का ६ दशमलव ३ रेक्टर स्केलको रहेको छ । यो परमाणु परीक्षणकै कारण भएको हुन सक्ने युएसजिएसले ...
  • अव वार्ता होईन उत्तर कोरियालाई सिधै कारबाही गर्ने ट्रम्पको चेतावनी ! Sep 1, 2017 Arthatantradonald-trump-kim-jong-un
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको सैन्य अभियानको समाधान अब वार्ताबाट खोज्न नसकिने बताएका छन् । राष्ट्रपति ट्रम्पले ट्वीट मार्फत उत्तर कोरियाको मिसाइल कार्यक्रमका कारण उत्पन्न परिस्थितिको समाधान वार्ताबाट हुने नदेखिएको बताएका हुन् । आफूहरुले गएको २५ वर्षदेखि उत्तर कोरियासँग वार्ता नै गरिरहेको र उसले त्यसको नाजायज फाइदा लिएको ट्रम्पको भनाई छ । कारवाही बाहेक अब अर्को कुनै विकल्प नरहेको ट्रम्पले ...