Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • जापानको जमिनमाथि मिसाईल प्रहार गरेलगतै उत्तर कोरियाले भन्योःअबको निशान… Aug 31, 2017 ArthatantraKim-Jong-Un-North-Korea-Submarine-Missile
    उत्तर कोरियाले जापानको जमिनमाथिबाट मिसाइल प्रहार गर्नु प्रशान्त महासागरमा आफ्नो सैन्य कारवाहीको पहिलो चरण रहेको बताएको छ । अब आफ्नो तयारी प्रशान्त महासागरमा रहेको अमेरिकी क्षेत्र गुआममा मिसाइल आक्रमण रहेको उत्तर कोरियाले बुधबार चेतावनी दिएको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जापानमाथिबाट मिसाइल प्रहार गर्नु आफ्नो देशको प्रशान्त महासागरको सैन्य कारवाही अभियानको पहिलो चरण रहेको चेतावनी दिएको हो ।उत्तर ...
  • बोको हरामद्धारा नाइजेरियामा एकै परिवारका ५ महिला सहित ९ अपहरित Aug 30, 2017 Arthatantraboko haram naijeria
    नाइजेरियाको चरमपन्थी संगठन बोको हरामले दुई छुट्टा छुट्टै हमलामा गरी ९ जना अपहरण गरेको छ । सो हमलामा परि एक व्यक्तिको ज्यान गएको बताइएको छ । बोको हरामले मंगलवार र्मदुगुरी शहरबाट बाहिर झण्डै ५० किलोमिटर लामो राजमार्गमा एकै परिवारका पाँच सदस्यको अपहरण गरेको छ । एपिएफका अनुसार बोको हरामले एकै परिवारका पाँच सदस्यको दिकवा शहर नजिकै अपहरण गरेको हो । एक ...
  • उत्तर कोरियाको क्षेप्यास्त्र जापानी आकाशको समुद्रमा खस्यो:जापानमा उच्च… Aug 29, 2017 Arthatantranorth korea
    उत्तर कोरियाले जापानको होकाइदोको आकाशमाथिबाट क्षेप्यास्त्र प्रक्षेपण गरेपछि जापानमा उच्च सतर्कता कायम गरिएको छ । मंगलबार बिहानै होकाइदोका सम्पूर्ण रेल स्टेशनहरुमा सेवा स्थगन गर्न सूचना प्राप्त भएको थियो । करिव २ मिलियन यात्रुको यात्रा क्षेप्यास्त्र प्रक्षेपणका कारण स्थगन भएको थियो । सापोरा सब वेका प्रवक्ताले एएफपिलाई दिएको जानकारी अनुसार केही यात्रीहरुले सब वे स्टेशनमै आश्रय लिएका थिए भने अन्यसंग केही विकल्प ...
  • सरकारद्धारा देशैभर सैन्य तालिम सुरु,हजारौ सर्वसाधारणलाई बन्दुक चलाउन स… Aug 28, 2017 Arthatantragun-fire
    दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा अमेरिकाले मानव अधिकार उलङ्घन भएको भन्दै लगाएको आर्थिक प्रतिबन्धको विरोधमा सडकमा प्रदर्शन गरिएको छ । भेनेजुएली राष्ट्रपति निकोलास मदुरो र सत्ताधारी पार्टीसँग आवद्ध व्यक्तिहरुले जुलुस निकालेका हुन् । प्रदर्शनकारीहरुले अमेरिकी सरकारको अतिक्रमणलाई अस्विकार गर्ने ‘युनाइटेड सोसिलिस्ट पार्टी अफ भेनेजुएला (पिएसयुभि) का नेता दारियो भिभास्ले एक टेलिभिजनमा बताएका छन् । यसैबीच भेनेजुएलाली सरकारले सर्वसाधारणलाई सैन्य तालिम दिन सुरु ...
  • राजा पनि जनतासँगै बिरोध प्रदर्शन गर्दै सडकमा ! Aug 27, 2017 Arthatantraking spain
    स्पेनमा भएको एक प्रदर्शनमा उक्त देशका राजा पनि सडकमा प्रदर्शनमा उत्रिएका छन् । बार्सिलोना सहरमा १५ जनाको ज्यान जाने गरी गत साता गराइएको आक्रमणको विरोधमा दशौं हजार मानिसले प्रदर्शन गरे । प्रदर्शनमा सर्वसाधारणसँगै सो देशका प्रधानमन्त्री मारिआनो राखोय पनि सहभागी भए । सन् १९७० को दशकमा स्पेनमा राजतन्त्र पुनर्बहाली भएपछि प्रदर्शनमा सहभागी हुने फेलीपे छैठौं पहिलो राजा हुन्। सन् १९७५ मा ...
  • एनआरएनए इटालीको महिला प्रतिनिधिमा रामकला पन्थ निर्विरोध ! Aug 27, 2017 Arthatantrakala pantha
    काठमाडौं । गैर आवासिय नेपाली संघ (एनआरएनए) इटालीको महिला प्रतिनिधिमा रामकला पन्थ निर्विरोध निर्वाचित भएकी छिन् । सन् २०११ मा कामदार भिषामा युरोप पुगेकी उनी साहित्य र समाज सेवामा रुचि राख्छिन् । समसामयिक विषयमा लेख रचना सृजना गर्ने पन्थ डेढ वर्षदेखि अर्थतन्त्रडटकममा युरोप र आसपासका समसामयिक विषयमा लेख तथा फिचर लेख्दै आएकी छिन् । समाज शास्त्र र मानव शास्त्रमा स्नातकोत्तर ...
  • पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम लिएर सोट्टो–नेपाल अन्तर्राष्ट्रिय सेल… Aug 25, 2017 ArthatantraSotto-Nepal-logo
    काठमाडौ । विगत वर्षहरुको मलेसिया,सिंगापुर,भारत,रसिया लगायत देशको सफलतापूर्वक सेल्स मिसन सम्पन्न गरेको पर्यटन क्षेत्रको महत्वपूर्ण संस्था सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल(सोट्टो–नेपाल) सेल्स मिसनको नयाँ गन्तव्य देशमा जाने अन्तिम तयारीमा जुटेको छ । संस्थाले थाईल्याण्ड,कम्बोडिया,भियतनाममा नयाँ सेल्स मिसन अगाडि बढाएको हो । नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाईन्स, नेपाली दूताबास बैंककको सहयोगमा सोट्टो–नेपालका २० जना पर्यटन व्यवसायीहरु, पर्यटन बोर्डका प्रतिनिधि, नेपाल ...
  • आकाशमा उडिरहेको विमानमा यौनक्रिया ! Aug 24, 2017 Arthatantrasex
    एजेन्सी–भनिन्छ धेरै मान्छेलाई उचाइमा उडान गरिरहँदा यौन चाहना अझ बढ्छ। सार्वजनिक विमानमा निजी गतिविधिको छुट नहुँदा अधिकांशले आफ्ना चाहना पूरा गर्न सक्दैनन्। तर हालै एन्टलान्टादेखि लस भेगासको यात्रामा निस्किएको एक जोडीले भने आफ्नो रहर मर्न दिएन। साउथवेष्ट एयरलाइन्सको विमानमा बोर्ड हुँदैदेखि उनीहरुले चुम्बन सुरु गरेका थिए। आकाश उडिरहँदा उनीहरुले आफूलाई अझ सक्रिय बनाए। लस भेगासस्थित म्याक क्यारन अन्तरार्ष्ट्रिय विमानस्थलका अनुसार विमान ...
  • उत्तर कोरिया र अमेरिकाबीचको परमाणु युद्धबाट बच्न जापानको पूर्व तयारी ! Aug 21, 2017 Arthatantrauutar koria
    जापानले उत्तर कोरिया र अमेरिकाबिचको सम्भावित परमाणु युद्धलाई मध्यनजर गर्दै यसबाट बच्न पूर्वतयारी थालेको छ । जापानले परमाणु युद्धबाट कसरी बच्ने भन्ने विषयमा बालबालिकालाई तालिम दिएको छ । जापान विश्वमै एकमात्र त्यस्तो देश हो जसले परमाणु बमको मार खेप्नु परेको थियो ।  तालिमको उद्धेश्य परमाणु हमलाको स्थितिमा मानिसहरुलाई घर खाली गर्न तयार रहेको खबर रोयटर्समा उल्लेख छ । रोयटर्सका अनुसार जापानको ...
  • महिलालाई कुटपिट गरेको आरोपपछि कांग्रेसका एक मन्त्रीले दिए राजीनामा Aug 20, 2017 ArthatantraI Resign Concept
    दक्षिण अफ्रिकामा महिलालाई कुटपिट गरेको आरोप लागेपछि एक मन्त्रीले राजीनामा दिएका छन् । गएको हप्ता जोहानेसवर्गको एक रात्री क्लबमा पुगेका उच्च शिक्षा तथा तालिम उपमन्त्री मदुदुजी मनाना र एक महिलाबिच भनाभन भएको स्थानीय अधिकारीलाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ । भनाभनका क्रममा ती मन्त्रीले महिलामाथि कुटपिट गरेका थिए । महिलाको अपमान र कुटपिटको घटनापछि उपमन्त्री मनानालाई प्रहरीले पक्राउ ...