Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  •  शेयर निस्कासनको घोषणा, क्रेडिट र डेविट कार्डबाट लगानी गर्न सकिने Aug 19, 2017 Arthatantraprint 4
    लण्डन । सगनुले बेलायतबाट दोस्रो चरणको शेयर निस्कासनको औपचारीक घोषणा गरेको छ । बेलायतमा रहेका नेपाली माझ एक विशेष कार्यक्रमको आयो जना गरि शेयर निस्कासनको औपचारीक घोषणा गरेको हो । सगुनका संस्थापक गोविन्दगिरीले क्रेडिट र डेविट कार्ड मार्फत पनि लगानी गर्न सकिने जानकारी दिएका छन् । शेयर खरिदको लागि सहज बनाउन सगुनले यो पटक यस्तो नयाँ व्यवस्था मिलाएको हो । यसअघी बैङकमै ...
  • बार्सिलोनामा आतंकवादी हमला हुँदा १३ को मृत्यु Aug 18, 2017 Arthatantraspain
    काठमाडौं । स्पेनको बार्सिलोनामा आतंकवादी आक्रमण हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । । बार्सिलोना आक्रमणपछि क्याम्ब्रिल्स बन्दरगाह क्षेत्रमा पनि आक्रमण भएको हो । प्रहरीले मानिसहरुलाई सडक क्षेत्रबाट टाढै रहन अपिल गरेको छ । अक्रमणमा परि ८० जना घाइते भएका छन् । दोस्रो आक्रमणलाई स्पेनी प्रहरीले रोकेको जनाइएको छ । यसअघि बार्सिलानाको पर्यटकीय क्षेत्र लास राम्बलास क्षेत्रमा मानिसहरुको भिडमा कार आक्रमण ...
  • भारतीय र चिनियाँ सेनाबिच ढुंगा हानाहान Aug 16, 2017 Arthatantraarmy fight
    दुई महिनादेखि दोक्लाम विवाद चर्किरहेका बेला जम्मू कश्मीरको लद्धाख क्षेत्रमा चिनियाँ सेना र भारतीय सेनाबिच मंगलबार बिहान ढुंगा हानाहान भएको छ । भारतीय अधिकारीले लद्धाखको पर्यटकीय क्षेत्र पैंगोंग ताल नजिकैको सीमा नाघेर चिनियाँ सेनाले ढुंगा हानेको जनाएका छन् । ढुंगा हानाहानमा दुबै तर्फका सेना सामान्य घाइते भएको खबर बेलायती समाचार संस्था गार्जियनमा उल्लेख छ । ढुंगा हानाहानका बिच दुबै पक्षका सेनाबिच ...
  • अविरलको वर्षपछि खसेको पहिरोमा परि ३ सय भन्दा बढिको मृत्यु,कैयौं बेपत्त… Aug 15, 2017 Arthatantrasieera lieon
    सिएरा लिओनमा व्यापक बर्षापछि आएको बाढी र पहिरोमा परी सोमबार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । एएफपीका घटनास्थलमा उपलब्ध सम्वाददाताले जनाए अनुसार सोमबार साँझ समाचार तयार पार्दासम्म ३१२ मृत शरिरलाई घटनास्थलबाट स्थानीय एक अस्पतालमा पु¥याइएको छ । सिएरा लियोनको राजधानी फ्रिटाउनको पश्चिमी भाग रेजेन्टमा दर्जनौं घरहरू पुरिएका जनाउदै उनले सो ठाउँमा सयौँ मानिस पुरिएको प्रारम्भिक जानकारी रहेको जनाएका छन् ...
  • रेष्टुरेन्टमा बन्दुकधारीको आक्रमण,१७ को मृत्यु Aug 14, 2017 Arthatantraattack
    आइतबार साँझ बुर्किनाफासोको एक रेष्टुरेन्टमा बन्दुकधारीले आक्रमण गरी कम्तीमा पनि १७ जनाको हत्या गरेका छन् । उक्त हमलामा परी अरु आठ जना नराम्ररी घाइते भएका बताइएको छ । बुर्किनाफासोको सरकारले विज्ञप्ति प्रकाशन गरी सो जानकारी गराएको हो । आइतबार राति स्थानीय समयअनुसार ९ बजे एनकार एभिन्युमा रहेको रेष्टुरेन्टमा बन्दुकधारीले हमला गरेका स्थानीय प्रहरीले जानकारी दिएको छ । उक्त क्षेत्रलाई प्रहरीले नियन्त्रण ...
  • बाढीपीडितका लागि शेष घले दम्पत्तिले दिए १ करोड, एनआरएनद्वारा राहत कोष … Aug 13, 2017 Arthatantrasesh-ghale
    काठमाडौं । तराईमा आएको बाढी पहिरो पीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोषको स्थापना गरेको छ । एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको आइतबार बसेको आकस्मिक बैठकले आपतकालीन राहत प्रदानका लागि कोष स्थापना गर्ने र तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको हो । कोषमा अध्यक्ष शेष घले र जमुना घलेले एक करोड रुपैयाँ सहयोगको प्रतिवद्धता जनाउँदै उनले भने ...
  • चीनका उपप्रधानमन्त्री वाङ याङ सहितको टोली नेपाल आउँदै Aug 13, 2017 ArthatantraChina-
    चीनका तत्कालिन प्रधानमन्त्री वेन जियाबाओले पाँच वर्षअघि पाँच घण्टाका लागि नेपाल भ्रमण गरेयता काठमाडौमा चीनका उपप्रधानमन्त्री वाङ याङ उच्च तहको भ्रमणका लागि सोमबार काठमाडौ आउँदैछन् । बाओपछि नेपाल आउने वाङ पहिलो शीर्ष नेता हुन । चीनका उपप्रधानमन्त्री वाङ याङ पाकिस्तान हुँदै सोमबार काठमाडौ उत्रिने जनाईएको छ । दक्षिण एसियामा चीनको सबैभन्दा नजिकको मित्र पाकिस्तानको ७० औँ स्वतन्त्रता दिवसमा सहभागी भएर ...
  • अमेरिकाको गुआममा चारवटा मिसाइल आक्रमण गर्न उत्तर कोरियाको तयारी Aug 10, 2017 Arthatantrauutar koria
    उत्तर कोरियाले प्रशान्त महासागरको अमेरिकी टापु गुआममा मिसाइल आक्रमणको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । गुआममा अगस्टको मध्यतिर चारवटा मिसाइल आक्रमण गर्ने तयारी भएको उत्तर कोरियाले दाबी गरेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले हवासङ–१२ नामक चारवटा रकेट आक्रमणका लागि तयार रहेको बताएको छ । ती रकेट जापानको जमिन तथा समुद्री क्षेत्रमाथिबाट जाने र गुआम भन्दा ३० किलोमिटर ...
  • ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प,१३ को मृत्यु,सयौं घाईते ! Aug 9, 2017 ArthatantraearthQueak
    बेइजिङ । चीनको सिचुआन र गान्सु सीमा क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेले ६ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको जनाए पनि चिनियाँ समाचार एजेन्सीले भने ७ रेक्टर स्केलको भूकम्प उल्लेख गरेको छ । मंगलबार साँझ गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तिमा १३ पुगेको अधिकारीहरूले जनाएका छन् । अन्य एक सय ७५ जना घाइते भएका छन् ...
  • खसी बोका बिक्री गरेझैँ नेपाली कामदार खाडीमा बिक्री हुन्छन्ः प्रतिवेदन Aug 8, 2017 Arthatantraforeign-employment-from-Nepal-1
    काठमाडौ। खाडीमुलुकमा कति संख्यामा नेपाली कामदार रहेका छन् भन्ने यकिन जानकारी नेपालका कुनै निकायसित छैन । खाडीमुलुकमा अवैध ढंगले पुर्याइका घरेलु कामदारमध्ये ६० प्रतिशत नेपालकै विमानस्थल र बाँकी भारत, श्रीलंका, चीन र अन्य अफ्रिकी मुलुक हुँदै खाडी मुलुक पुग्ने गर्दछन् । व्यवस्थापिका–संसद्, अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा गठित उपसमितिले खाडीमुलुकको स्थलगत अनुगमन निरीक्षणपछि तयार पारेको प्रतिवेदनमा सो अवस्था औँल्याउँदै साउदी अरब, ...