Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर ९ , २०७४  |  
Saturday, November 25, 2017
प्रोफाइल
  • सुन र चाँदी दुबैको भाउ बढ्यो Feb 4, 2016 ArthatantraGold and Silver
    काठमाण्डौं । बिहीबार स्थानीय बजारमा सुनको भाउमा बृद्धि भएको छ । लामो समयपछि आज सुनको भाउ प्रतितोला ३ सयले बढेर ५२ हजार पुगेको छ । हिजो बुधवार सुन प्रतितोला ५१ हजार ७ सयमा कारोवार भएको थियो । त्यस्तै आज चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदी प्रतितोला ७ सयममा कारोवार भएको छ । हिजो ...
  • ९ महिनापछि तयार भयो ६ खर्ब ९८ अर्बको पुननिर्माण कार्ययोजना Feb 4, 2016 ArthatantraBhaktapur Earthquake
    काठमाण्डौं । विनाशकारी भूकम्प गएको ९ महिनापछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको लागि ६ खर्ब ८९ अर्ब रुपैयाँको कार्ययोजना तयार पारेर मन्त्रिपरिषदमा प्रस्तुत गरेको छ । प्राधिकरणले तयार पारेको कार्ययोजना अनुसार विभिन्न चारवटा संरचनामार्फत पुनर्निर्माण गरिने छ। पुनर्निर्माण प्राधिकरण ऐनले प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्य आफैं नयाँ संरचाना स्थापना गरी वा अन्य निकाय तोकी कार्यान्वयन गर्न सक्ने अधिकार दिएको हुनाले प्राधिकरणले ...
  • सुनको मूल्य झन् बढ्यो चाँदी अझै स्थिर Feb 3, 2016 ArthatantraGold
    काठमाण्डौं । आज बुधबार स्थानीय बजारमा सुनको मुल्य बृद्धि भएको छ । आज सुन प्रतितोला २ सयले बढेर ५१ हजार ७ सय पुगेको छ । हिजो सुन प्रतितोला ५१ हजार ५ सयमा कारोबार भएको थियो । आज चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदी प्रतितोला ६ सय ९० रुपैयाँमा कारोबार भइरहेकोछ । माघ २०, २०७२/ ...
  • उपत्यकामा पानी बोक्ने ट्यांकरको वर्गीकरण गरिने Feb 2, 2016 ArthatantraWater Tanker
    काठमाण्डौं । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले पानी बोक्ने ट्यांकर वर्गीकरण गर्ने तयारी गरेको छ । खानेपानी, निर्माण सामग्रीका लागि पानी एउटै ट्यांकरबाट ढुवानी र वितरण हुन थालेपछि विभागले यस्तो तयारी गरेको हो । विभागका अनुसार केही दिन अघिको परीक्षणमा ट्यांकरबाट वितरण हुने पानीमा एमोनिया भन्ने तत्व फेला परेको थियो। ‘खानेपानी, सरसफाइ र निर्माणका लागि एउटै ट्यांकरबाट ढुवानी गर्दा उपभोक्ताको स्वास्थ्यमाथि ...
  • लोडसेडिङ बढ्यो : साताको ९३ घण्टा विद्युत नहुने Feb 1, 2016 Arthatantraloadsheding New
    काठमाण्डौं । विद्युत् प्राधिकरणले आजबाट लागू हुने गरी लोडसेडिङको समय बढाएको छ । विद्युतीय सामग्रीको बढ्दो प्रयोग र सुक्खायाममा हिमनदीमा पानीको बहाव घटेका कारण लोडसेडिङको समय बढाउनुपरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणद्वारा हिजो जारी विज्ञप्तिअनुसार अब सातामा ९३ घण्टा लोडसेडिङ हुनेछ । यस अनुसार हेर्ने हो भने अब हप्तामा ५ दिन १३ घण्टा र २ दिन १४ घण्टा लोडसेडिङ हुनेछ । माघ ...
  • १३९ वर्षपछि प्रथम सहिद लखन थापा Jan 30, 2016 ArthatantraLakhan thapa
    सन् १९१४ मा भारत स्वतन्त्रता आन्दोलनमा अंग्रेज शासनविरुद्ध सैनिकले ठूलो विद्रोह गर्यो। त्यसलाई दबाउन र अंग्रेजलाई सहयोग गर्न जंगबहादुरको नेतृत्वमा २५ नेपाली पल्टनसहित पुरानो गोरखगणका लखन थापामगर, जयसिं चुमी रानामगर, कालीबहादुर गणका श्रीपत गुरुङलगायत लखनउ पुगेका थिए। विद्रोही आन्दोलन दबाउने क्रममा त्यहाँका जनतालाई अत्याचार गरी निर्मम तरिकाले हत्या गरेका दृश्य, नबाब अलि साहको दरबारको सम्पत्ति लुटपाट, भारतलाई स्वतन्त्रता दिलाउन बलिदानी दिने ...
  • एक्ला किसानको तरकारी खेतीमा करोड लगानी Jan 24, 2016 ArthatantraKrishnakumar regmi 3
    धादिङ । व्यवसायीक तरकारी खेतीमा धादिङ जिल्लामै गनिएका ३८ वर्षिय कृष्णकुमार रेग्मी करोड लगानी गरेर तरकारी खेती गर्ने नमुना कृषक हुन् । १५ वर्ष यता सामान्य खेतीपाती गर्दै आम्दानी बढाउँदै गरेका जीवनपुर ९ सतासीका गत वर्ष राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भए पछि झनै हौसिएर कृषि कर्ममा लागेका छन् । सामान्य परिवारमा जन्मिएका रेग्मी यतिबेला प्लाष्टिक टनेल भित्र गोलभेंडा खेती गरेर ...
  • कृष्णहरि बाँस्कोटा राजा भएको दिन … Jan 20, 2016 Arthatantra
    कुरो २०५० सालको हो । म त्यतिबेला अछामको प्रमुख जिल्ला अधिकारी (सिडिओ) थिएँ । उतीबेलाको सम्झना गर्दै कृष्णहरि बास्कोटा सुनाउँछन् ʽसिडिओ बनेको त्यो बेला जीवनमा भुल्नै नसकिने केहि घटना भए ।ʼ ʽएकदिन आफ्नै कार्यालयमा रहँदा एकजना बुढामान्छे सुरुसुरु सिडिओ कार्यालय भित्र पसे । सिडिओ (म) आफ्नै टेवलमा बसिरहेको थिएँ । त्यति नै बेला ती बुढा मान्छेले आफ्नो खल्तीबाट अम्बा (बेलौती) निकाले ...
  • विश्व चर्चित महिलाको सूचीमा ‘राष्ट्रपति भण्डारी’ Jan 7, 2016 ArthatantraBiddha-Bhandari1
    काठमाडौं । ‘फोब्स म्यागेजिन’ले सार्वजनिक गरेको यस वर्षका विश्व चर्चित महिलाहरूको सूचीमा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी पनि परेकी छन् । फोब्सको सूचीमा पर्ने उनी पहिलो महिला व्यक्तित्व पनि हुन् । विश्व प्रख्यात पत्रिका ‘फोब्स’ले हरेक वर्ष विश्व चर्चित्र व्यक्तित्वहरूको सूची प्रकाशित गर्दै आएको छ । फोब्सको मूल्यांकन सूचीमा नेपालकी राष्ट्रपति भण्डारी यसपटक परेकी हुन् । उनी गणतन्त्र नेपालको दोस्रो ...
  • नाकाबन्दीले दोहोरो अंकको मूल्यवृद्धि Dec 17, 2015 Arthatantra
    काठमाडौं । भारतले लगाएको नाकाबन्दीका कारण मूल्यवृद्धि दुई वर्षपछि दोहोरो अंकमा पुगेको छ। राष्ट्रबैंकले बुधबार सार्वजनिक गरेको आर्थिक स्थितिअनुसार कात्तिकमा मूल्यवृद्धि १०.४ प्रतिशत पुगेको छ । २०७० कात्तिकमा मूल्यवृद्धि १० प्रतिशत थियो। २०७० मा संविधानसभा निर्वाचनका कारण पैसाको आपूर्ति बढेको हुँदा मूल्यवृद्धि दोहोरो अंकमा गए पनि यसपटक भारतले लगाएको नाकाबन्दीका कारण मूल्यवृद्धि दोहोरो अंकमा पुगेको छ । एक महिनामा मात्र मूल्यवृद्धि २.२ ...