Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
प्रोफाइल
  • नेपाली महिला, जो अमेरिकी विश्वविद्यालयमा डिन बनिन् ? पढ्नुहोस् Jun 30, 2017 Arthatantranepali women sabnam koirala ajad
    काठमाडौ। अमेरिकी विश्वविद्यालयमा पहिलो दक्षिण एसियाली महिला डिनको रुपमा नियुक्त भएकी नेपाली चेली भन्छिन्ः ‘शिक्षा मेरो रगतमै छ ।’ सवनम कोइराला आजाद जब काठमाडौंमा हुर्कदैं थिइन् त्यतिखेर उनीलाई एक शिक्षक बन्ने कुनै अभिलाषा थिएन । तर, उनले आफ्नो घरभित्र र घरबाहिर जे देखिन् त्यसले विस्तारै उनलाई चालै नपाइ शिक्षण पेशातिर डोर्याउँदै लग्यो । २०४६ सालमा जनआन्दोलनले प्रजातन्त्रको पुर्नस्थापना सँगै देशको शिक्षा ...
  • मुलुकको ४० औं प्रधानमन्त्रीको रुपमा निर्वाचित देउवा को हुन् ! Jun 6, 2017 Arthatantrasher bde deuwa
    काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा व्यवस्थापिका–संसद्को आजको बैठकबाट मुलुकको ४०औँ प्रधानमन्त्री निर्वाचित भएका छन् । प्रधानमन्त्रीका रुपमा देउवाको यो चौथो कार्यकाल हो । संसद्को आजको दोस्रो बैठकमा भएको नयाँ प्रधानमन्त्री चयनको निर्वाचनमा सो पदका एक मात्र उम्मेदवार देउवाले ३८८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनको विपक्षमा १७० मत परेको थियो । एक मात्र ...
  • विश्वका धनीहरुको नयाँ–नयाँ रेकर्डबारे थाहा पाउनुहोस् ! May 28, 2017 Arthatantraforbes-worlds-billionaires 2017
    रविना पौडेल, काठमाडौ । विश्वका धनाढ्यबारे यो वर्ष नयाँ रेकर्ड कायम भएको छ । यो वर्ष अर्बपतिहरुको संख्या १३ प्रतिशतले बढेको छ । यो संख्या गत ३१ वर्षको अबधिमा गरिएको फोब्र्सको गणनामा सबै भन्दा घेरै संख्या रहेको फोब्र्स म्यागाजिनले जनाएको छ । बीलगेट्सः माइक्रोसफ्टका संस्थापक विल गेट्स यस बर्ष पनि अर्बपति सूचीको पहिलो स्थानमा रहन सफल भए। उनले गत वर्षंको ७५ ...
  • जो पार्टी खोलेको १३ महिनामा राष्ट्रपति भए ! May 8, 2017 Arthatantraieemanual France
    काठमाडौ । ३९ वर्षका मध्यमार्गी नेता इम्यानुएल म्याक्रोन फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । नेपोलियन बोर्नापाटदेखि अहिलेसम्म आइपुग्दा परम्परागत मुख्य दुई पार्टी बाहिरबाट राष्ट्रपति बन्ने म्याक्रोन पहिलो व्यक्ति हुन् । फ्रान्सको इतिहासमा कम उमेरमा राष्ट्रपतिमा निर्वाचित म्याक्रोनले दक्षिण पन्थी नेतृ मरिन ली पेनलाई हराएर राष्ट्रपतिमा निर्वाचित भएका हुन् । म्याक्रोनले ६६ प्रतिशत भन्दा बढी मत पाए भने ली पेनले झण्डै ३४ ...
  • विश्वकै शक्तिशाली नेता, जो साधारण परिवारबाट आए र विश्व हल्लाए Mar 29, 2017 ArthatantraHANOVER, GERMANY - APRIL 08:  Russian President Vladimir Putin and German Chancellor Angela Merkel (not pictured) speak to the media after touring the Hannover Messe 2013 industrial trade fair on April 8, 2013 in Hanover, Germany. Merkel and Putin toured the fair, which is the world's largest industry trade fair and has partnered this year with Russia.  (Photo by Sean Gallup/Getty Images)
    न्युयोर्कस्थित फोब्र्स पत्रिकाले केही महिना अगाडि वर्षका शक्तिशाली नेताहरुको सूची सार्वजानिक गरेको थियो । गएको वर्ष जस्तै यो वर्ष पनि संसारकै शक्तिशाली नेताको रुपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अगाडि आएका छन् । ६४ वर्षीय पुटिन चौथो पटक शक्तिशाली नेताका रुपमा चुनिएका हुन् । भ्ल्यालिमिर पुटिनको जन्म सन् १९५२ अक्टुबर ७ मा रसियाको लेनिनग्राडमा भएको थियो । उनले एक पटक भनेका थिए ...
  • थाहा पाउनुहोस्, फोर्ब्स म्यागजिनको सूचिमा पुगेका केही धनीका कुरा Mar 23, 2017 Arthatantraforbes-worlds-billionaires 2017
    बिश्वका धनाड्यबारे यो बर्ष नयाँ रेकर्ड कायम भएको छ। डलर अर्वपतिको संख्या पहिलो पटक दुई हजार जना पुगेको फोर्ब्स म्यागजिनले जनाएको छ। अवर्पतिहरु १३ प्रतिशतले बढेर २०४२ जना पुगेका हुन्। यस्तै उनीहरुको सम्पत्ति  समेत गत बर्षको तुलनामा १८ प्रतिशले बृद्धि भएर ७.६७ खर्ब अमेरिकी डलर पुगेको छ। सन् २०१६ को तुलनामा यो बर्ष २३३ जना नयाँ अर्वपति थपिएका छन्। फोर्ब्सका अनुसार ...
  • ३० करोड डलरले सम्पत्ति बढाउँदै विश्व अर्बपतिको सूचिमा फेरि अटाए बिनोद … Mar 21, 2017 ArthatantraBinod-Chaudhary
    काठमाण्डौं । अमेरिकी पत्रिका फोर्ब्सले विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । यो सूचीमा नेपालका उद्योगपति विनोद चौधरी यसपाली पनि सामेल छन् । चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरी विश्वका अर्बपतिहरुको सूचीमा १५६७ औं स्थानमा छन् । फोर्ब्सका अनुसार, उनको सम्पत्ति १ अर्ब ३१ करोड डलर छ । यो अघिल्लो वर्षको तुलनामा २० करोड बढी हो । चौधरी पहिलो पटक २०१३ मा ...
  • दुई आनामा टाँगा चलाउने धरमपालले यसरी खोले पाँच सय करोडको कम्पनी Mar 14, 2017 Arthatantramahasay dharam pal mdh masala
    तपाई भान्छामा मसला राखेको खानेकुरा बनाउन रुचि राख्नुहुन्छ भने एमडीएच मसलाको नाम तपाईले पक्कै पनि सुन्नुभएको हुनसक्छ । एमडीएच मसला भारतकै प्रसिद्ध मसलाको नाम हो । जुन नेपालमा पनि सहजै किन्न पाइन्छ । यसको ब्राण्डले नै यसका मसलाहरुलाई प्रसिद्ध बनाएकोछ । यी मसलाका धुलोहरु पछाडिको कहानी पनि कम रोचक छैन । महाशय धरमपाल गुलाटीको जन्म शैलकोटमा भएको थियो । जुन अहिले ...
  • सैलुन चलाएर मासिक दुई लाखभन्दा बढी आम्दानी, तीनजनालाई रोजगारी Feb 26, 2017 Arthatantrasailun sailoon hair cut
    पर्वत । सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसायबाट मासिक दुई लाखभन्दा बढी आम्दानी गर्न थालेका छन्। खाडी मुलुक युएई पुगेर दुई वर्षसम्म पसिना बगाए पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि घरमै फर्केर सैलुन व्यवसाय सुरु गरेका २७ वर्षीय राजन पौडेलले अहिले मनग्य आम्दानी गर्न थालेका हुन्। विदेशबाट फर्किएपछि राजधानी बसेर ६ महिना ...
  • अर्थतन्त्रका प्रधानसम्पादक कार्कीलाई पुत्रशोक ! Feb 25, 2017 ArthatantraRameshwor Karki
    काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं अर्थतन्त्र डटकम अनलाइनका प्रधान सम्पादक रामेश्वर कार्कीलाई पुत्र शोक परेको छ । शुक्रबार बेलुका धादिङबाट काठमाडौ फर्किने क्रममा काठमाडौको बाफलमा बाटो काट्ने क्रममा प्रधानसम्पादक कार्की, कार्कीकी श्रीमति सुभद्रा र उनको १० महिनाको छोरा सुलभलाई पानी ट्याँकरले ठक्कर दिएको थियो । ठक्करपछि कार्कीले काखमा बोकेको १० महिनाको कान्छाछोरा सुलभ भुईंमा पछारिन पुगेका थिए ...