Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर ९ , २०७४  |  
Saturday, November 25, 2017
प्रोफाइल
  • अर्थतन्त्रका प्रधानसम्पादक कार्कीलाई पुत्रशोक ! Feb 25, 2017 ArthatantraRameshwor Karki
    काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं अर्थतन्त्र डटकम अनलाइनका प्रधान सम्पादक रामेश्वर कार्कीलाई पुत्र शोक परेको छ । शुक्रबार बेलुका धादिङबाट काठमाडौ फर्किने क्रममा काठमाडौको बाफलमा बाटो काट्ने क्रममा प्रधानसम्पादक कार्की, कार्कीकी श्रीमति सुभद्रा र उनको १० महिनाको छोरा सुलभलाई पानी ट्याँकरले ठक्कर दिएको थियो । ठक्करपछि कार्कीले काखमा बोकेको १० महिनाको कान्छाछोरा सुलभ भुईंमा पछारिन पुगेका थिए ...
  • पत्रिका र दूध बेच्ने व्यक्ति, यसरी बने रातारात करोडपति Feb 23, 2017 Arthatantraeuro money
    थङ्रासु नटराजन, के तपाईले यसअघि यो क्रिकेट खेलाडीको नाम सुन्नु भएको थियो? सायद थिएन होला। सुनेपनि धेरै कमले मात्र उनको नाम सुनेका छन्, होला। यीनै नटराजन अब इण्डियन प्रिमियर लिग(आइपिएल) मा आफ्नो बलिङको जादु देखाउन उत्रिँदैछन्। तमिलनाडुका यी खेलाडीलाई किङ्स इलेभेन पञ्जावले आइपिएलको दसौं संस्करणमा ३ करोड भारुमा किनेको छ। यसपालि भारतीय क्रिकेटका थुप्रै हस्तिहरूले क्लब नभेटाएको अवस्थामा उनका लागि पञ्जावले तीन ...
  • सोह्र वर्षसम्म खुट्टामा जुत्ता नलगाएका सशस्त्र प्रहरी महानिरीक्षक राई Feb 8, 2017 ArthatantraDurga Kumar Rai
    “भोजपुर जिल्लाको नागीमा जन्मिएर चखेवा भञ्ज्याङमा हुर्के । त्यही ठाउँमा गाईभैँसी, भेडा गोठाला गरेँ । अहिले सशस्त्र प्रहरीको उच्च पदमा पुगेको छु ।” सशस्त्र प्रहरी बल हलेसी गुल्म खोटाङको उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले भने, “सोह्र वर्षसम्म जुत्तै नलगाएको मान्छे हुँ म । मेरो पालामा जुत्तै पाइँदैनथ्यो । मेरो खुट्टा पनि ठूलो थियो । जुत्ता पनि अट्दैनथ्यो । अहिले ...
  • अल्ट्रा म्याराथन धाविका मिरा राई भइन् एड्भन्चरर अफ दी इयर २०१७ Jan 27, 2017 ArthatantraMira-Rai
    काठमाण्डौं । विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीको एड्भन्चरर अफ दी इयर २०१७ मा अल्ट्रा म्याराथन धाविका मिरा राई विजयी भएकी छन् । विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचिमा उनी अनलाईन भोटिङ मार्फत पहिलो भएकी  नेशनल जोग्राफीले जनाएको छ । विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्दै आएकी नेपाली धाविका मीरा राई नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चरर ...
  • पाँच हजार लिएर सेयर बजार छिरेका व्यक्तिले कमाए दुई अर्ब अमेरिकी डलर भन… Jan 19, 2017 Arthatantrashare success
    भारतीय सेयर बजारका एक चर्चित नाम हो- राकेश झुनझुनवाला । सन् १९६० मा जन्मेका झुनझुनवालाले २५ वर्षको उमेरदेखि नै सेयर बजारमा लगानी गर्न थालेका थिए । झुनझुनवालाले पहिलो पटक सन् १९८५ मा पाँच हजार रूपैयाँ पुँजीबाट लगानी सुरु गरेका थिए । पुँजी सानो भए पनि सपना ठूलो बोकेर लगानी दुनियाँमा प्रवेश गरेका उनको सम्पति अहिले दुई अर्ब अमेरिकी डलर भन्दा ...
  • १५ वर्षमा घर छाडेर हिंडेका युवक ३७ वर्षमै खर्बपति Jan 15, 2017 ArthatantraPromotion concept
    सुकुम्बासीबाट खर्बपति बन्ने सपना थोरैका लागि मात्रै विपनामा परिणत हुन सक्छ । सुकुम्बासीबाट पनि खर्बपति बनिन्छ भन्ने कतिपयलाई त पत्याउनसमेत गाह्रो विषय हो । खर्बपति बन्ने कुनै सपना नदेखेका सुकुम्बासी कसरी खर्बपति बन्न सक्लान् ? सहजै पत्यार नलाग्न सक्छ । तर, एकजना भारतीय नागरिक सुकुम्बासीबाटै खर्बपति बनेका छन् । उनको नाम हो अम्बारिस मित्र । उनले खर्बपति बन्ने सपनामा समेत देखेका ...
  • उनी भन्थिन् ‘म पुरुषबाट महिला बनेकी मोडल हुँ, नयाँ इतिहास रच्न च… Dec 16, 2016 Arthatantraanjali lama photo facebook
    एउटा अन्तरवार्तामा उनले भनेकी थिइन् ‘मेरो मुख्य लक्ष्य सुपर मोडल बन्ने हो । मोडलिङमा जुन उचाइ बनाउँदैछु, त्यसलाई सबैले स्वीकार गरे भने म अझै माथि जान्छु भन्ने लाग्छ ।’ साँच्चै आज अञ्जली लामा भारतकै सुप्रसिद्ध ल्याक्मे फेशन विक २०१७ मा टप फाइभमा पुग्न सफल भएकी छिन् । अञ्जली लामा नेपालकै पहिलो ट्रान्सजेण्डर मोडल हुन् । अग्लो कद, खिरिलो शरीर र सुन्दर ...
  • अर्थतन्त्रका प्रधान सम्पादक कार्की ʽनाट्टा मिडिया अवार्ड २०१६ʼ द्वारा … Dec 9, 2016 ArthatantraRameshwor Karki Awarded
    काठमाडौ । अर्थतन्त्र डटकमका प्रधान सम्पादक रामेश्वर कार्की नाट्टा अवार्ड –२०१६ बाट सम्मानित भएका छन् । शुक्रबार काठमाडौंमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) ले हरेक वर्ष पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने पुरस्कार यस वर्ष अनलाईनतर्फ (अर्थतन्त्र डटकम) कार्कीलाई प्रदान गरिएको हो । नाट्टाको स्वर्ण जयन्ती तथा २१ औं सम्मेलनको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री ...
  • को हुन् उनी, जसले आफ्नो छोरालाई लगातार नवौं पटक भारतकै धनी बनाए ! Dec 3, 2016 ArthatantraDhirubhai-Ambani story
      भारतीय उद्योगपति मुकेश अम्बानी लगातार नवौंपटक सर्वाधिक धनी भारतीय रहेको एक प्रतिवेदनले देखाएको छ । अमेरिकी आर्थिक पत्रिका फोब्र्सले सार्वजनिक गरेको भारतीय धनाढ्यहरूको वार्षिक सूचीअनुसार २२ अर्ब ७० करोड डलर नेटवर्थसहित अम्बानी सूचीको शीर्ष स्थानमा छन् । गतवर्ष भने अम्बानीको नेटवर्थ १८ अर्ब ९० करोड डलर थियो । अम्बानीको स्वामित्वमा रहेको रिलायन्स इण्डष्ट्रीको शेयर मूल्यमा भएको २१ प्रतिशत वृद्धिले उनको ...
  • नीतिन साहको भाग्य यसरी चम्कियो, रोडको मानिस हजार करोडको मालिक ! Nov 26, 2016 Arthatantranitin shah story
    नीतिन फायर प्रोटेक्सन इन्डस्ट्रीका मालिक नीतिन साहसँग हिजो २० रुपैयाँ पनि हुँदैनथ्यो भन्दा कमैलाई पत्यार लाग्ला । आज उनी हजार करोडको कम्पनीका मालिक भएका छन् । उनको कम्पनीमा ११ हजार कर्मचारीहरुले काम गर्छन् । नीतिन साहको पिताको सानो पसल थियो । जसले आगो लागेमा नियन्त्रण गर्ने मेसिनको पाटपुर्जाहरु बनाउने काम गथ्र्यो । उनी सानैदेखि नै आफ्नो पिताको यस्तो कामप्रति बढी रुचि ...