Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर ९ , २०७४  |  
Saturday, November 25, 2017
प्रोफाइल
  • एउटा व्यक्तिको सम्पत्ती १२ डलरबाट सुरु भएर २७ विलियन डलर ! Nov 22, 2016 Arthatantrasuccess-story-of-alibaba-founder-jack-ma
    ज्याक माको जन्म सन् १९६४ को अक्टोबर १५ मा भएको थियो । दक्षिणपूर्वीय चीनमा रहेको हाङजोउ भन्ने ठाउँम उनी जन्मिएका थिए । उनका एक दाजु र बहिनी थिए । त्यतिबेला चीन कम्युनिष्ट चाइनाको रुपमा एक्लिएको राज्य थियो । ज्याक माको परिवारसँग आफ्ना लागि खर्च गर्नका लागि केही पैसा पनि थिएन । स्कुल पढ्दा उनी आफ्ना अन्य समकक्षीहरुसँग प्रायः लडाइँ गरिरहन्थे । ...
  • ट्रम्प राष्ट्रपतिमा निर्वाचितभए संगै सर्वाधिक धनीबाट ३५ स्थान ब्याक ! Nov 17, 2016 Arthatantradonald trump
    फोब्र्स म्यागजिनले व्यापारिक व्यक्तित्वका रुपमा खडा गरेको अमेरिकाका हालै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति करोडौंले खस्किएकोछ । सम्पत्तिमा घाटा आएसँगै उनी १२१औं सर्वाधिक धनी व्यक्तिबाट १५६औंमा झर्न पुगेका छन् । आफै बनेको र्यांकमा फोब्सले उनलाई ५औं नम्बरमा राखेको छ । ७० वर्षे ट्रम्पसँग अझै पनि ३ दशमलव ७ विलियन अमेरिकी डलर सम्पत्ति रहेकोछ । धेरैले भन्ने गर्छन् कि ट्रम्प आफै बनेका धनी ...
  • जसले छोरालाई विश्वकै १२ औं धनी बनाए ! Nov 15, 2016 Arthatantrasam walmart story
    स्याम वाल्टन, अमेरिकाको रिटेल बजारका जन्मदाता हुन् भन्दा फरक पर्दैन । उनले खोलेको वाल–मार्ट र स्याम्स क्लब अहिले पनि आफ्नो प्रभुत्व जमाएर बसेको छ । फोब्र्स पत्रिकाले निकालेको सन् २०१६ को विश्वप्रसिद्ध रिटेल कम्पनीहरुमा वाल–मार्ट एक नम्बरमा रहेको छ । स्याम वाल्टन २० मार्च १९१८ मा ओक्लोहामामा आमा न्यान्सि र पिता थोमस वाल्टनको सन्तानका रुपमा जन्मिएका थिए । उनका पिता खेती ...
  • को हुन् उनी, जसले ट्रम्पलाई जिताउन ४० मिलियन डलर चुनाव खर्च गरे ! Nov 9, 2016 ArthatantraSheldon Adelson
    विश्वकै सर्वाधिक धनीहरुमध्ये १४औं नम्बरमा आउने व्यक्ति हुन् सेल्डन एडेलशन । आफ्नै बलबुँतामा धनी भएका व्यक्तिहरुको सूचिमा उनी १०औं नम्बरमा पर्छन् । फोब्र्स म्यागजिनका अनुसार उनीसँग अहिले ३२ दशमलव २ बिलियन डलर सम्पत्ति रहेकोछ । ८३ वर्षीय यी व्यक्तिको सफलताको कथाले जो कोहीलाई प्रभावित पार्ने गर्छ । मानिसहरु सफल हुनका लागि एउटा काममा दत्तचित्त भए लाग्नुपर्छ भन्ने मान्यता राख्ने गर्छन् । ...
  • इटालीकै दोस्रो धनी, जसलाई पाल्न नसकेर आमाले अनाथालयलमा पठाएकी थिइन् Nov 7, 2016 Arthatantraleonardo del vecchio
    गर्मी लागेसँगै आफ्नो आँखालाई शितलता दिन र आफ्नो लुकलाई फेशनेवल बनाउनका लागि हामी कालो चश्मा (सनग्लास) किन्न थाल्छौं । सनग्लासको ब्राण्डहरुमा सबैको रोजाईमा पर्ने एउटा ब्राण्ड हो रे–बन । हो हामीले रे–बन कम्पनीका मालिकको बारेमा त्यति नजाने पनि रे–बन सन ग्लस हाम्रो रोजाईमा पर्छ । आज हामीले रे–बन र ओक्ली कम्पनीका मालिकको सफलताको कथालाई यहाँ प्रस्तुत गरेका छौं । लियोनार्दो–डेल–भेइको, यही ...
  • राजा हुन नसके पनि राज्यमन्त्री त भएँ नि ! Nov 5, 2016 Arthatantrabalbahadur mahat bio
    घरबाट बिद्रोह सुरु गरेर कम्युनिष्ट राजनीतिमा होमिएका बलबहादुर महतको जन्म २०१३ साल साउन ८ गते जुम्ला जिल्ला चन्दननाथ नगरपालिका (पहिलेको महत गाविस) वडा नं–८ महत गाउँमा भएको हो । उनको बुबा ६८ वर्षको हुँदा महतको जन्म भएको थियो । सम्पन्न परिवारमा जन्मिएका कारण जुम्लामा जन्मिए पनि उनीलाई बाल्यकालमा खान लगाउनको कुनै समस्या परेन । त्यतिखेर प्रायः जुम्लाबासीलाई खान पुग्दैनथ्यो जतिबेला म जन्मिएको ...
  • ५ हजार भारु ऋण लिएर थालेको व्यवसायले साँढे २ अर्ब डलरका मालिक ! Oct 30, 2016 Arthatantraacharya balkrishna
    काठमाण्डौं । सन् १९९५ को एक दिन योगा गुरु बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्णलाई लाग्यो अब हामीले गर्ने योगालाई संस्थागत गर्नुपर्छ । उनीहरु त्यसका पतञ्जली नामको संस्था स्थापना गर्न अधिकारीहरु समक्ष पुगे।  दुई जनासँग जम्माजम्मी ३ हजार ५ सय भारु थियो, तर पतञ्जली दर्ताका लागि अधिकारीहरुले मागे १३ हजार भारु। दुवै जनाले ५/५ हजारका दरले साथीहरुसँग ऋण मागे ...
  • यसरी बदलियो एउटा सपना २५ अर्बको सम्पत्तिमा ! Oct 13, 2016 Arthatantraphil knight
    उनले आफ्नो करिअर अरु सामान्य कलेज जीवन जस्तै बिताए । त्यतिबेला उनीसँग पैसा थिएन, जीवनमा के गर्ने भन्ने लक्ष्य थिएन र आफ्नो जीवन पूर्ण रुपमा एकाउण्टेण्टको जागिरमै बित्ने जस्तो उनको अवस्था थियो । तर यो केमा बदलियो भन्दा एउटा अभूतपूर्ण अमेरिकी व्यापारीको सफलताको कथामा जसले सय अर्बको स्पोर्टसवेयरको भव्य कम्पनी बन्न सफल भयो । यो सफलताको कथा नाइकी कम्पनीका सहसंस्थापक ...
  • मुड चेञ्ज गर्नुहोस्, किनकी दशैं सुरु भइसक्यो ! Oct 9, 2016 Arthatantracoverage-dashain-2-Copy
    चिन्तित हुनुहुन्छ भने अब मुड चेञ्ज गर्नुहोस् । किनकी दशैं शुरु भइसक्यो । दशैं भनेको रमाइलो गर्ने चाड हो, चिन्ता गर्ने चाड होइन । तर, दशैं कसरी मनाउने त ? दशैं मनाउने सबैको आ–आफ्नो अलग–अलग तरीका हुन सक्छ । तै पनि यसपालिको दशैंलाई अझ रोमाञ्चक र सम्झनलायक बनाउने केही उपाय यहाँ प्रस्तुत छन् : मदिराले नुहाउनुहोस् : नवरात्रिभरि पूजा गरेर हरेक ...
  • पत्रकारितादेखि पत्रकारितासम्म : मेरा कथा Sep 29, 2016 Arthatantrameera rajbhandari
    मिडिया पोइन्ट बाट २०५५ सालमा १० महिने पत्रकारिता शुरु गर्दा मेरी छोरी मात्र ९ महिनाकी थिईन । स्नातक तह उर्तीण पश्चात तगारो लागेको मेरो शैक्षिक जीवनको शुरुवात पत्रकारिताको अध्ययन बाट फेरी शुरु भयो । कान्तिपुर दैनिकका तत्कालिन डेस्क एडिटर श्री नारायण वाग्लेको उत्साहवद्र्धक सहयोग र साथीहरु संगको सहकार्यले इन्टर्नसिपको पत्रकार भईकन पनि केही उत्कृष्ट फिचर लेखनमा मलाई सहयोग पुुग्यो । ...