Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर ९ , २०७४  |  
Saturday, November 25, 2017
प्रोफाइल
  • एक रिक्सा चालकका छोरा गोबिन्दले यसरी बदले भाग्य ! Sep 28, 2016 Arthatantragovinda jaysawal story cover
    ‘म एकदमै निश्चित छु कि जति पनि युवाहरु छन् जो गरिबी र अभावका बीचमा हुर्किरहेका छन्, उनीहरुले जुनसुकै काम सजिलै सम्पन्न गर्न सक्छन् किनकी उनीहरुसँग त्यो हिम्मत र आँट छ ।’ यो भनाई एक रिक्सा चालकका छोराको हो, जो भारतीय प्रशासनिक सेवाको ४७४ जनामध्ये उत्कृष्ट ५० मा ४८ भित्र पर्न सफल भए र सन् २००६ देखि हरेक गरिब एवं हेपिएका भनेका ...
  • लेखेरै सडकबाट अर्वपतिको सूचीमा पर्न सफल चर्चित सेलिब्रेटी जेके रोलिङ फ… Sep 22, 2016 Arthatantraj k rowling cover
    जे.के.रोलिङ, ह्यारी पोर्टर श्रृंखलाकी लेखिका धेरै कम मध्येकी एक सेलिब्रेटीहरुमा ह्यारी पोर्टर श्रृंखलाकी लेखिका जे.के. रोलिङ पनि पर्छिन् जो कुनै समयमा आर्थिक अवस्था कमजोर भएका कारण आत्महत्याको बाटो अपनाउन पुगेकी थिइन् । आर्थिक अवस्था सुध्रियोस् र जिन्दगी केही राम्रो बनोस् भन्ने चाहना राख्ने धेरै व्यक्तिहरुमा उनी एक पनि पर्थिन् । ह्यारी पोर्टर श्रृ्रंखलाले प्रसिद्ध पाउनुभन्दा पहिले उनी धोका, सम्बन्धबिच्छेद र आर्थिक समस्याबाट ...
  • १५ वर्षमै आर्मी बनेका जियानलिन एसियाकै उत्कृष्ट सिइओ ! Sep 21, 2016 Arthatantrawang jianlin
    वाङ जियानलिन चीनकै सबैभन्दा धनी व्यक्ति हुन् । उनलाई फोब्र्स म्यागजिनले विश्वकै २०औं धनी भित्र राखेको छ । मात्र १५ वर्षको उमेरमा चीनको सैनिक बन्न पुगेका उनी अहिले विश्वकै धनी व्यक्तिहरुमा गनिन्छन् । त्यतिबेला राइफल र भारी झोला बोकेर हिउँमा हातगोडाको सहायताले हिँड्ने वाङ अहिले विभिन्न विश्व प्रसिद्ध कार्यक्रमहरुमा रेड कार्पेटमा हिँड्ने गर्छन् । कसरी पाए त उनले यस्तो सफलता ...
  • स्याङ्जाबाट भागेका ती १३ वर्षे बालक, जो अहिले भारतकै धनाढ्य बन्न पुगेक… Sep 14, 2016 Arthatantra31Acharya Balkrishna2
    काठमाण्डौँ । १३ वर्षको उमेरमै स्याङ्जास्थित बाबुआमाको घरबाट भागेका आचार्य बालकृष्ण भारतको टप धनीको सूचीमा समावेश भएका छन्। उनी अहिले पतन्जली आयुर्वेदका प्रमोटर तथा योग गुरु बाबा रामदेवका सबैभन्दा विश्वासपात्र हुन्। बालकृष्णलाई हुरुन इन्डिया रिच लिस्ट २०१६ को २५ औँ स्थानमा राखिएको छ। उनको कूल सम्पति २५,६०० करोड भारु बताइएको छ। अरु मल्टिनेसनल कम्पनीहरुको मार्केट सेयरलाई कम गर्दै गइरहेको पतन्जलीको रजिस्टर्ड ...
  • सेयर ब्रोक्रर बनेर अमेरिकाकै धनीका रुपमा उदाएका व्यक्ति, जो हिजो घरवार… Sep 5, 2016 Arthatantrachris-gardner-quote
    सन् २००६ मा एउटा किताब प्रकाशन भएको थियो, द परस्युट अफ ह्याप्पीनेस, अर्थात् खुशीको खोजी । यो किताब यति धेरै चर्चामा रह्यो कि हलिउडले यसलाई चलचित्र बनाउनका लागि वर्षदिन पनि पर्खिएन । यो किताब लगातार तीन वर्षसम्म १ नम्बरमा पर्न सफल रह्यो भने यो चलचित्रले पनि एकेडेमी अवार्ड जित्न सफल भयो । यो चलचित्र कुनै काल्पनिक कथामा आधारित थिएन, यो ...
  • औषधी खुवाएर पर्यटकलाई पखाला चलाउने ? Sep 2, 2016 Arthatantradeepak dahal vetof nepal cover photo
    ल्याब टेक्निसियनबाट पर्यटनमा …? युवा पर्यटन व्यवसायी दीपक दाहालको जन्म २०३४ सालमा धादिङको बुढाथुम–७ मा भएको हो । विकट मानिने धादिङको उत्तरी क्षेत्रमा जन्मेका उनको बाल्यकाल पनि दुःखका साथ बित्यो । बाल्यकालमा उनको पढाईको आधा समय धादिङ र आधा समय गोरखाको मान्बु (मामाघर) मा बित्यो । कक्षा १ देखि ५ सम्म धादिङको बुढाथुम पढेका उनले त्यसपछि १० सम्मको अध्ययन मान्बुबाट सिध्याए ...
  • रुपको कुमारी, कामको कमारी ! Aug 27, 2016 Arthatantrasarita lama taan member
    हरिशरण न्यौपाने सीप भएमा कहिल्यै दुःख पाईन्न भन्ने मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढ्ने हिम्मतवाली चेलीको नाम हो सरिता लामा । २०३८ सालमा रामेछाप जिल्ला डडुवा–१ मा जन्मिएकी लामा २०४० सालदेखि काठमाडौमा बस्दै आएकी हुन् । उनी २ वर्षको छँदा सम्पूर्ण परिवार काठमाडौ बसाई सरेपछि उनको बाल्यकाल काठमाडौमै बित्यो । मदन मेमोरियल गल्र्स हाईस्कूल पुल्चोकबाट उच्च शिक्षासम्मको अध्ययन गरेकी लामाले २०४६ सालको ...
  • सानो लगानीबाट मिलेको ठूलो आत्मविश्वास Aug 15, 2016 Arthatantradevi kc
    काठमाण्डौंको लाजिम्पाटस्थित खुर्सानीटारतिर यदि तपाई खाजा खान आउनुभएकोछ छ भने यो ठाउँ तपाईको लागि नौलो हुँदैन । हेर्दा सानो यो सानो पसल अघि पछि सुनसान देखिए पनि खाजा खाने समयमा विशेष चलहपहल देखिन्छ । विशेषतः चाउमिन, समोसा, दुनोट र चिया पाइने यो ठाउँ यही खानेकुराका लागि प्रसिद्ध पनि छ । ‘मेरोमा त पाइने कुरा यही हो’ पसलमा चाउमिन पकाउँदै गरेकी दिदीले ...
  • असफलताबाटै सफलता हासिल गरेका संसारका तीन उदाहरण ! Aug 6, 2016 Arthatantrathree success story in the world
    जिन्दगीको कुनै न कुनै मोडमा सबैले एक न एक पटक असफलता पाएकै हुन्छ । यो सामान्य आफूले चाहे जस्तो जागिर नपाउनु देखि लिएर जीवनमा आइपर्ने ठूला घटनाक्रम सम्म पर्ने गर्छ जसले तपाईको जीवनलाई नै निराश बनाइदिन सक्छ । तर असफलता भनेको त्यो हैन जुन आइपर्छ असफलता भनेको त्यो हो जुन आइपरेपछि हामी उठ्न खोज्दैनौं । भनिन्छ तपाई सात पटक लड्नुभयो ...
  • यस्तो छ सफल अनि धनि बन्ने सुत्र Aug 2, 2016 ArthatantraPromotion concept
    हामी सोच्छौं देश कमजोर छ, नेताहरू स्वार्थी छन्, तर हामी के छौं ? के हामी असल नागरिक बनेका छौं ? अरूलाई गाली गर्दा हामीले विचार गरेका छौं ? हामी सच्चा नागरिक भएर बाँचेका छौं ? यो लेख कसैलाई अर्ति उपदेश दिन लेखिएको होइन, तर यसलाई सकारात्मक रूपमा लिने हो भने यो हामी धनी र असल बन्ने खुराक बन्न सक्छ। यी सूत्रको ...