Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर ९ , २०७४  |  
Saturday, November 25, 2017
प्रोफाइल
  • आमालाई दिन बनाएको एउटा उपहार, जो भयो अर्बौं कमाउने व्यापार ! Jul 29, 2016 ArthatantraMichael James Kittredge cover 2
    सन् १९६९ को वर्ष । डिसेम्बरको महिनको एउटा चिसो रात, दक्षिण हेड्ली, म्यासाचुसेटमा एक १६ वर्षे हाइस्कुल अध्ययनरत केटा माइकल जेम्स किट्रेज आफ्नो घरको भान्सामा बसिरहेका थिए । क्रिसमस आउन लागेको थियो, उनीसँग आफ्नी आमालाई उपहार स्वरुप दिनका लागि केही थिएन र उपहार किन्नका लागि पैसा पनि थिएन । तर पनि उनले आमालाई केही उपहार दिने विचार गरे । उनी ...
  • चियाका गिलास माझ्न भारत पुगेका दिनेश पर्यटनमा यसरी उदाए ! Jul 21, 2016 ArthatantraTaranath lamichhane  dinesh cover 1
    नाम बारे रोचक तथ्य २०४० सालमा गोरखा जिल्लाको आरुचनौटे वडा नं ५ मा जन्मिएका तारानाथको हजुरबुबाको नाम पनि तारानाथ नै हो । र हजुरबुबाले नै उनको(नाती) नाम पनि तारानाथ नै राखिदिए पछि उनी पनि अन्ततः तारानाथ नै भए । कक्षा ९ मा पढ्दै गर्दा नाम परिवर्तन गर्ने उनको चाहना थियो । तापनि उनको नाम परिवर्तन गरिदिने कोहि भएन । उनलाई सुरुमा ...
  • हिजो भाँडा माझ्ने प्रेमको आज मासिक ५ करोड आम्दानी ! Jul 19, 2016 Arthatantraprem ganapathy
    प्रेम गणपति,  ब्रान्द्रा स्टेशनमा अलपत्र परे, जतिबेला उनी साथ लागेर आएको मानिसले उनलाई त्यही छाडिदियो र भाग्यो । त्यतिबेला प्रेमको त्यहाँ कोही नाता आफन्तहरु थिएनन् भने उनी यस क्षेत्रको भाषा पनि बुझ्दैनथे । एकजना स्थानीय व्यक्तिले नजिकैको मन्दिरमा लगे र त्यहाँ आउने भक्तजनहरुलाई उनलाई केही रुपैयाँ स्वेच्छिक दान दिन आव्हान गरे, ताकि उनको घर चेन्नई फिर्तीको टिकटका निम्ति पैसा संकलन ...
  • हिजो पेट पाल्न भिक्षा माग्थे, आज करोडौंका मालिक ! Jul 11, 2016 ArthatantraSuccess story of Renuka Aradhya
    रेणुका आराध्या, व्यवसाय गर्ने र जीवनमा आफै केही गर्न चाहनेका लागि एउटा उदारणीय नाम हो । कुनै समय आफ्नो पेट पाल्नका लागि घर घरमा गएर भीक्षा माग्ने काम गर्थे, अहिले उनको कम्पनीको पुँजी नै ३० करोड छ भने उनको मातहतमा १५० जना व्यक्तिहरुले काम गर्ने गर्छन् । रेणुकाले कक्षा ६ पास गरेपछि  गाउँकै मानिसकोहरुको घरमा भाडा माझ्ने र उनीहरुको घरआँगन सफा ...
  • कवाडीबाट करोडपति बनेका व्यवसायीको संघर्षका कथा Jul 10, 2016 Arthatantrahritesh lohiya
    यो त्यो व्यवसायीको संघर्ष र सफलताको कथा हो जसले खेर गइरहेका सामान अर्थात् कवाडीबाट भारतीय रुपैयाँ ९० करोडको व्यापारमा बदले । उनले यो सफलता पाउनुभन्दा पहिले केही असफलताहरु पनि भोगें, यतिसम्म की उनले फेरि व्यवसाय सुरु गर्नका लागि आफ्नी श्रीमतीको गहना समेत बेचे । अहिले करोडपछि बन्नुभन्दा पहिले उनले धेरै हण्डर ठक्कर खाएका थिए । एउटा प्रसिद्ध भनाई छ कि ...
  • प्रहरीले घेरा हाल्दा शिशै शिशा फालिएको इनारमा हाम फालेको भए … Jul 9, 2016 Arthatantrakhem lohani
    हरिशरण न्यौपाने । वि.स. २०१७ सालमा धादिङको चैनपुर गाविस ३ मा मध्यम किसान परिवारमा खेमप्रसाद लोहनीको जन्म भएको हो । उनको बाल्यकाल विद्यालय पढ्न जाने, बिहान बेलुका घरको काम गर्ने, बिदाको दिन घाँस काट्ने, गोठालो जाने, भारी बोक्ने, खेताला जाने, पौडी खेल्ने लगायत काम गरेर बित्यो । उनी १० वर्षको छँदा आफ्नी आमाको न्यानो काख खोसियो । धादिङ, चैनपुरको श्री ज्वाला प्राथमिक ...
  • एउटा ठेला गाडादेखि १४ वटा रेष्टुरेण्टको मालिक ! Jul 7, 2016 ArthatantraPatricia Narayan cover
    प्याट्रिसीया नारायणले सन् २०१० मा वर्ष महिला व्यवसायीको अवार्ड जितेकी थिइन् । त्यतिबेला उनी दैनिक साढे २ लाखसम्म कमाउने महिला थिइन् भने उनको १४ वटा खानाका पसलहरु थिए । उनको मातहतमा ३ सय जनाले काम गर्थे । उनले त्यो अवार्ड जितेको पनि अहिले ६ वर्ष बितिसकेको छ । तर उनको यो सफलता यत्तिकै सजिलै आएको हैन, यसको पछाडि ३० वर्षदेखिको ...
  • अर्बपति एक हजामको कथा : जो आज पनि ६५ रुपैयाँमा कपाल काट्छन् ! Jul 4, 2016 Arthatantrahajam
    जी. रमेश बाबु, एक त्यस्ता हजाम हुन् जसले सन् १९९४ मा आफ्नो व्यवसाय सुरु गरे र जोगाएर राखेको पैसाबाट एउटा मारुती भ्यान किने, अहिले उनी अर्बपति भएका छन्, उनीसँग अहिले २ सयवटा लक्जरियस कारहरु रहेका छन् । हामीले आज यहाँ तिनै रमेश बाबुको कथा प्रस्तुत गरेका छौं जो अझै पनि कपाल काट्ने काम गर्छन् ताकि उनले कुनै पनि दिन आफ्नो ...
  • एक कुल्लीका छोरा कसरी बने सय करोडको मालिक ! Jun 29, 2016 Arthatantrapc mustafa
    यो एक ४२ वर्षे व्यक्तिको कथा हो जो भारतको केरला राज्यको गाउँबाट आए । जसको पिता एक कुल्ली अर्थात् सामान बोक्ने भरिया थिए । जसको आमाले कहिल्यै स्कुल के हो भन्ने देख्न पाइनन् । यो त्यो व्यक्तिको कथा हो जो कक्षा ६ मा अनुत्तीर्ण भए, तर क्षेत्रीय इन्जिनियरिङ्ग कलेजमा अध्ययन गर्न पुगे । यो त्यो व्यक्तिको कथा हो जसले लाख ...
  • एउटी गृहिणी जसले ७५ लाई ४५० करोड डलरमा परिणत गरिन् Jun 17, 2016 ArthatantraDebbi Fields 123
    पलो अल्टो, क्यालिफोर्नियामा सन् १९७७ मा एक सामान्य गृहिणी जो श्रीमती र आमाको भूमिकामा खुशी थिइन्, जसको कुनै व्यवसायिक अनुभव थिएन उनले एउटा पसल खोलिन् कुकिजको पसल । सबैले उनलाई पागल भने । कुनै पनि व्यवसाय मात्र कुकिज बेचेर नचल्ने पनि उनलाई बाए । तर उनी पछि हटिनन् । पहिलो दिन उनले ७५ डलर कमाइन् र अहिले त्यो ७५ डलरबाट ...