Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर ९ , २०७४  |  
Saturday, November 25, 2017
प्रोफाइल
  • यसरी बन्न सकिन्छ व्यवसायी, विश्वका सफल व्यवसायीका छ मन्त्र Jun 15, 2016 Arthatantraprofit share
    हामी धेरैको सपना हुन्छ केही गर्ने र धनी बन्ने । अहिले सफल बन्ने र धन कमाउने नै सबैको उद्देश्य हुन्छ । किनकी यो आधुनिक समयमा समयको माग अनुसार चल्नुपर्ने बाध्यता र साथीभाइसँगको प्रतिस्पर्धाले पनि हामीलाई बाध्य गराएको हुन्छ । यस्तोमा कसरी सफल बन्ने धेरै सूत्रहरु र मन्त्रहरुले हामीलाई अलमल पार्न सक्छ । त्यसैले यसपटक लक्ष्मी मित्तल, अलिको डांगोटे, एण्ड्रयु कार्नेज, ...
  • पाँच अर्बपति जसले शिक्षालाई आफ्नो प्राथमिकतामा राखेनन् Jun 3, 2016 Arthatantra
    के तपाईले आफूसँग कलेजको डिग्री नभएका कारण आफूलाई पछाडि परेको अनुभव गर्नु भएकोछ ? के तपाईले आफ्नो सीमित कलेजको अध्ययनलाई आफ्नो प्रगतिको बाधक देख्नु भएकोछ ? या त तपाई त्यस्तो समूहमा पर्नुहुन्छ जसले कलेजको पढाई बिना भविष्यमा सफल हुन सकिन्न भन्ने सोच्ने गर्छ ? तर के तपाईलाई थाहा छ आज संसारमा जति पनि अर्बपति छन् र जति नाम कमाएका छन् ...
  • फिट नभएको एउटा जिन्स, जसले बनायो अमेरिकाकै तेस्रो धनी महिला Jun 1, 2016 ArthatantraDoris
    फोब्र्स म्यागजिनका अनुसार उनी आफ्नो क्षमता र लगनशीलताको आधारमा बनेकी अमेरिकाकी तेस्रो धनी महिला हुन् डोरिस फिसर । उनीसँग २ दशमलव ८ अर्ब सम्पत्ति रहेकोछ । विश्वकै धनीमा भने उनी २ सय २७औं स्थानमा पर्छिन् । सान फ्रान्सिस्कोमा जन्मिएकी डोरिस र उनका श्रीमान् डोनाल्ड दुबैजनाका परिवार एक अर्काका साथी थिए । उनीहरुका बुवाआमा दुबै एक अर्काको राम्रो साथी भएका कारण उनीहरु पनि ...
  • मृत्युलाई जित्दै जित्दै मुस्ताङका गुरुङले सगरमाथाको टुप्पो छोए … May 27, 2016 Arthatantrachhimi lhenduk gurung cover
    मे १३ तारिखका बिहानको ९ बजेर ४५ मिनेट जाँदा संसारकै सबैभन्दा अग्लो सगरमाथाको शिखरमा ९ जनाको एउटा समूह पुग्यो । बेलायतबाट आएका ४ जना विदेशी पर्यटक सहित ५ जना शेर्पाहरुको टोली थियो त्यो । विदेशी पर्यटक एवं नेपाली आरोहीसँग सयौं शेर्पाहरुले कैयौं पटक सगरमाथा चढिसकेका छन् । यो कुनै नौलो कुरा हैन । त्यही शेर्पाहरुको भीडमा सगरमाथा चुम्ने एक थिए, ...
  • शेष घले : वर्षदिनमै ४ अर्ब सम्पत्ति जोड्दै अष्ट्रेलियाली धनीहरुमा १०५औ… May 27, 2016 Arthatantrashesh ghale 1234
    काठमाण्डौं । अष्ट्रेलियाका धनाढ्यहरुको सूचीमा रहेका गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङको सम्पत्ति यो बर्ष ५ करोड ८० लाख डलर ९करिव ४ अर्ब ४६ करोड रुपैयाँ० ले थपिएको छ । सूची प्रकाशन गर्दै आएको अष्ट्रेलियाको बीआरडब्लु म्यागेजिनले सन् २०१६ को सूची शुक्रबार बिहान प्रकाशन गरेको छ । जसमा घले दम्पत्ति कुल ५८ करोड ६० लाख डलर ...
  • मावन इतिहासकै सबैभन्दा धनी दश व्यक्ति सार्वजनिक, बिल गेट्स नवौं धनी May 9, 2016 Arthatantrabill gates
    टाइम म्यागजिनले मानव इतिहासका १० सबैभन्दा धनी व्यक्तिको सूची तयार गरेको छ। प्राज्ञिक इतिहासकार तथा अर्थशास्त्रीसँग गरिएका लामा अन्तर्वार्ता र गहिरो खोजका आधारमा त्यस्ता व्यक्ति छानिएको टाइम म्यागजिनले बताएको छ। इतिहासका विभिन्न कालखण्डमा उनीहरुले आर्जन गरेको सम्पत्तिलाई आज पर्ने मूल्यका आधारमा उक्त सूची तयार गरिएको हो। १०.जेङ्गीस खान मंगोल सम्राट जेङ्गीस खान उक्त सूचीको १० औं नम्बरमा छन्। सन् ११६२ मा जन्मिएका जेङ्गीस ...
  • फोर्ब्सको सूचीमा सर्वाधिक धनी १५ वर्षे बालिका … May 1, 2016 Arthatantramadisan
    आफ्नो चप्पलमा माछा कोरेर व्यवायमा पसेकी एक बालिका । तीन वर्ष पहिले, फोब्स म्यागजिनले उनलाई सर्वाधिक धनी १५ वर्षे बालिकाका रुपमा राखिसकेको छ । टेक्सस राज्यको गालभेष्टो आइल्याण्डमा जन्मिएकी उनी समुन्द्र र त्यसको किनारमा खेलेर हुर्किएकी थिइन् । उनका आमा बुवाले उनलाई समुन्द्र किनारमा घुम्न, पौडी खेल्न, माछा मार्न लिएर जान्थे । उनलाई चित्र कोर्न औधी मन पथ्र्यो भने सुमद्रका माछाहरुप्रति उनी बढी आकर्षित ...
  • यस्तो छ ‘एसिया पावर बिजनेस वुमन’ निताको सौख ! Apr 27, 2016 Arthatantraneeta ambani
    निता अम्बानी एसिया पावर बिजनेस वुमनको पहिलो लिष्टमा पर्न सफल व्यवसायी महिला हुन् । भारतीय धनाढ्य मुकेश अम्बानीकी पत्नी उनी इण्डियन प्रिमियर लिग (आइपीएल) सँग आबद्ध छिन् भने धिरुभाइ अम्बानी स्कुलकी संचालिक पनि रहेकी छिन् । यसका साथै विभिन्न सामाजिक कार्यमा पनि उनी अग्रसर छिन् । निता अम्बानीलाई फोब्र्स म्यागजिनले २०१६ मा एसिया प्रशान्तकै सबैभन्दा शक्तिशाली महिलाको सूचिमा पहिलो नम्बरमा राखेको ...
  • एउटा पहिरन जसले बनायो ५ वर्षमै देशकै पहिलो अर्बपति महिला Apr 19, 2016 Arthatantranguyen-thi-phuong-thao
    भियतनामकी ४६ वर्षीया गुएन थि फुयोग थाओ अहिले चर्चामा छिन् । उनलाई फोब्र्स म्यागजिनले २०१६ मा एसियाका प्रभावशाली महिलाको सूचिमा १६ नम्बरमा राखेको छ भने उनी यसैपटकबाट अर्बपतिको सूचिमा पनि परेकी छिन् । त्यति मात्र हैन उनी भियतनामकै पहिलो महिला अर्बपति पनि बनेकी छिन् । उनको सफलताको पछाडि उनले एउटा सोच छ, महिलाले जुनसुकै परिधान स्वतन्त्र पूर्वक लगाउन पाउनुपर्छ । हो, ...
  • ‘यी हुन् शुन्यबाटै सफल भएका पाँच नेपाली धनी’ Apr 12, 2016 Arthatantrasafal udyami
    हाम्रो समाजमै पनि केही यस्ता व्यक्ति छन्, जसले आफ्नो उद्यमशीलता र सृजनात्मकताको बलमा अतुलनीय व्यावसायिक सफलता प्राप्त गरेका छन्। यसपल्ट हामीले त्यस्ता व्यक्तित्वमध्ये केहीको चर्चा गरेका छौं । गोपाल सुन्दरलाल कक्षपति, प्रबन्ध निर्देशक, नाङ्लो बेकरी    कक्षपति पाल्पाको पुर्ख्यौली घर ५० हजार रूपैयाँमा बेचेर करीब ३५ वर्षअगाडि काठमाडौंमा नाङ्लो रेष्टुराँ शुरू गरेका गोपाल सुन्दरलाल कक्षपती अहिले करोडौंका मालिक बनेका छन् । उनी ...