Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर ९ , २०७४  |  
Saturday, November 25, 2017
प्रोफाइल
  • को को हुन् नेपालका सर्वाधिक ५ धनी ? जो विश्वमै चर्चित छन् Mar 7, 2016 Arthatantratop 5 rich man in nepal
    हामीले धेरैको मुखबाट सुन्ने गर्छौं हाम्रो देश पो गरिब त यहाँका मान्छे त जति पनि धनी छन् नि ! साँच्चै नै, हाम्रो देशका अधिकांश नागरिकहरु धनी छन्, जसले गर्दा विश्वमै चर्चित छन् । के तपाईलाई थाहा छ नेपालका सबैभन्दा धनी ५ व्यक्ति को को हुन् ? हेर्नुहोस् नेपालका सर्वाधिक ५ धनी जो विश्वमै चर्चित छन् : ५. आदित्य झा जनकपुरको मध्यमवर्गीय परिवारमा ...
  • जिरे खुर्सानिकी डोल्माको जीवन संघर्ष Mar 7, 2016 Arthatantradolma 112
    ‘यी हेर्नुस् जीवन जिउनेक्रममा गरेका संघर्षका खाटा अहिलेसम्म ताजै छन्’, डोल्मा ह्याल्मोले आफ्नो हातका केही औँला लागेको चोटको दाग देखाउँदै भनिन्, ‘काठमाडौँ आएपछि गलैँचा बुन्दा हात रक्ताम्य हुन्थे । काम नगरे खान पाइदैन थियो । राती १ बजेसम्म काम गर्नुपथ्यो ।’ उनले आफ्नो जीवन संघर्ष बताइन् । अंग्रेजी फरर बोल्न सक्ने डोल्माले जम्मा दुई हप्ता भागेर विद्यालय पुगेको र त्यही दुई ...
  • एन प्याव्सनका अध्यक्ष अंग्रेजी बोल्न नजानेर धुरुधुरु रुन्थे … Mar 2, 2016 Arthatantrakarna shahi final
    कर्ण शाही नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष हुन् । साथै उनी टेक्सास इन्टरनेशल स्कूल र कलेजका संचालक पनि हुन् । प्रवेशिका परीक्षा उत्तिर्ण गरेपछि उनी इन्जिनीयरिङ पढ्न चाहान्थे । तर घरको आर्थिक अवस्था अलि कमजोर भएकाले उनको त्यो सपना पूरा हुन सकेन । ठूलो संघर्ष गरेर पनि इन्जिनियर बन्न नसकेका शाही आज कसरी इन्जिनीयर तयार पार्नेसम्म भए ? प्रस्तुत छ, अर्थतन्त्रका ...
  • सामाजिक सेवाको साथमा राष्ट्रको अर्थतन्त्रमा टेवा पुग्ने काम गरिरहेका छ… Mar 1, 2016 Arthatantraprakash pande
    विदेश जाने प्रयासमा निकै दिन भौतारिएका प्रकाश पाण्डे आज विदेश पढ्न जाने विद्यार्थीहरुलाई परामर्श दिने परामर्शदाता संस्थाहरुको संगठन नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष छन् । विदेश जाने मन भए पनि परिवारको आर्थिक क्षमत कमजोर भएका कारण रोकिएको बताउने पाण्डे कसरी इक्यानको अध्यक्षजस्तो गरिमामय स्थानसम्म आईपुगे त ? प्रस्तुत छ, अर्थतन्त्रका लागि पत्रकार नवराज कुँवरले पाण्डेसंग गरेको कुराकानीको अंश । धादिङ ...
  • वीरगंन्ज नाकाबाट दैनिक १९/२० बुलेट ग्यास भित्रिदै Feb 29, 2016 ArthatantraaGbsf] df/ 
g]kfnsf] nflu cfoft ul/Psf] vfgf ksfpg] Uof;sf a'n]6 jL/uGhsf] l;dfjtL{ If]qdf ylGsPsf] b[Zo . ;+ljwfg / k|b]z l;dfªsgsf] lj/f]w ub}{ dw]; s]lGb|t bnsf g]tf tyf sfo{stf{n] jL/uGhsf] Ogjf{l:yt bzuHhf If]qdf wgf{ a;]kl5 $*) a'n]6 Uof; @) lbgb]lv ;LdfIf]qdf ylGsPsf] 5 . tl:a/ M ljhos'df/ dxtf]÷k;f{÷/f;;
    काठमाण्डौं । वीरगंन्ज नाका सहजभएसँगै भारतबाट खाना पकाउने ग्यासको आयातमा समान्य वृद्धि भएको छ । भारतको बरौनी, हदलियाँ र मथुराबाट वीरगन्ज नाका हुँदै नेपालका लागि आयात हुने खाना पकाउने ग्यासको सङ्ख्या प्रतिदिन ११/१२ बुलेटबाट बढेर १९र२० बुलेट पुगेको छ । माघ २५ गतेदेखि फागुन १२ गतेसम्ममा इण्डियन आयल कोर्पोरेसनले नेपाललाई दैनिक ११ देखि १२ बुलेट ग्यास उपलब्ध गराउँदै आए पनि फागुन ...
  • ३२ हजारबढी बालबालिकालाई अध्ययनमा सघाउँछिन् तेस्रो धनी महिला Feb 26, 2016 ArthatantraDoris
    फोब्र्स म्यागजिनका अनुसार उनी आफ्नो क्षमता र लगनशीलताको आधारमा बनेकी अमेरिकाकी तेस्रो धनी महिला हुन् । उनीसँग २ दशमलव ८ अर्ब सम्पत्ति रहेकोछ । विश्वकै धनीमा भने उनी २ सय २७औं स्थानमा पर्छिन् । सान फ्रान्सिस्कोमा जन्मिएकी डोरिस र उनका श्रीमान् डोनाल्ड दुबैजनाका परिवार एक अर्काका साथी थिए । उनीहरुका बुवाआमा दुबै एक अर्काको राम्रो साथी भएका कारण उनीहरु पनि बालककालदेखिकै ...
  • जो गरिबको कोखबाट जन्मिए र विश्वकै पाँचौं धनी बने Feb 23, 2016 ArthatantraAmancio-Ortega copy
    कपडाको एउटा ब्राण्ड जारा हामी सबैलाई याद भएको ब्राण्ड हो । जिन्स होस् या सर्ट हामी जारा पाए अरु खोज्दैनौं । अरु कुरा नभए पनि जिन्स लगाउने सबैलाई जाराको नाम पक्कै याद छ तर जारा कम्पनीका मालिकको कथा हामीमध्ये कमैलाई थाहा हुन सक्छ । उनी गरिबको कोखमा जन्मिए तर फोब्र्स म्यागजिनले निकालेको विश्वकै पाँचौं धनीमा पर्न सफल भएका छन् । अमान्सीयो ...
  • भाग्यले साथ दिएर अर्बपति बनेका उपेन्द्र महतो Feb 21, 2016 Arthatantraupendra mahato
    उपेन्द्र महतो, पूर्व एनआएन अध्यक्ष उनी नेपालकै सबैभन्दा धनी मध्येका एक हुन् । जसोतसो एक हजार डलर जम्मा पारेर सुरु गरेको उनको व्यापारले अहिले आधा विश्व ढाक्ने क्रममा छ । परिवारका साथ रसियामा बस्दै आएका उनले रसिया र नेपालमा अथाहा सम्पत्ति लगानी गरेका छन् । सिराहा जिल्लाको एउटा सामान्य गाउँ कर्जनहामा पिता श्री रामआशिष महतो तथा माता स्वर्गीय श्रीमती फूलकुमारी महतोको ...
  • काकासँग ३ हजार डलर ऋण लिएर व्यापार थालेका डाङगोटे विश्वका ६७औं धनी Feb 19, 2016 ArthatantraWorld reachest man Aliko dangote
    अलिको डाङगोटे अफ्रिकाकै सबैभन्दा धनी व्यक्ति हुन् । नाइजेरियाको पैसाको मूल्यांकन कम भएको समयमा पनि उनी फोब्र्स म्यागजिनले निकालेको सूचिमा विश्वका ६७औं धनी मध्ये पर्दछन् । फोब्र्सका अनुसार उनको कुल सम्पत्ति १५ दशमलव ३ अर्ब अमेरिकी डलर रहेकोछ  । उनको सम्पत्तिले अफ्रिकाकै अर्थतन्त्रमा २.९ प्रतिशत योगदान पु¥याएकोछ । डाङगोटे ग्रुपका मालिक उनी पीठो र चिनीको व्यापारबाट धनी बन्न सफल भएका हुन् । दुई ...
  • अधियाँमा एउटा गाई पालेका रेग्मी चितवनकै उदाहरणीय उद्यमी ! Feb 18, 2016 Arthatantranamuna udyami
    चितवन (माडी) । सरिता र रुद्रप्रसाद रेग्मी पिठुवाबाट बसाइँ सरेर माडी अयोध्यापुरीको शिवद्वार आएको १४ वर्ष पुग्न लाग्यो । पिठुवाको एक कठ्ठा तीन धुर जग्गा बेचेर अलि धेरै जग्गा खोज्दै माडी आएका उनीहरु यतिबला उदाहरणीय उद्यमी बन्न सफल भएका छन् । धेरै कमाउन नसके पनि उद्यमका लागि उदाहरणीय बन्न पाएकोमा यी दम्पती औधी खुसी भएका छन् । सस्तो जग्गा खोज्दै उनीहरु ...