Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, माघ ३ , २०७४  |  
Wednesday, January 17, 2018
बजार
  • साताको नेप्से परिसूचक ४२.२९ अंकले घट्यो Sep 2, 2017 Arthatantranepse_photo
    काठमाडौँ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४२.२९ अंकले घटेर अन्तिम दिन १५८०.०३ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १८० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३९०९१ कारोबारबाट तीन अर्ब ५६ करोड एक लाख २३ हजार रुपैयाँ बराबरका ७५ लाख ८४ हजार पाँच सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको ...
  • नेपाल टेलिकमले निशुल्क सिमकार्ड वितरण गर्ने Sep 1, 2017 ArthatantraNTC-Logo
    काठमाडौ। नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लामा निःशुल्क जिएसएम प्रिपेड सिम कार्ड वितरण गर्ने भएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । प्रभावित जिल्ला (झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, ...
  • १५८० अंकमा झर्यो नेप्से,गुमाउनेमा को–को परे ? Aug 31, 2017 ArthatantraShare Decrease
    काठमाडौ । साताको अन्तिम कारोबार दिन सेयर बजार १८.३३ अंकले घटेर १५८०.०३ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूहहरु ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह १४७.१ अंकले घटेको छ । केही दिनदेखि लगातार बढेर झन्डै अर्ब पुग्न लागेको कारोबार विहीबार ओरालो लागेको छ । दिनभरिमा १६० वटा कम्पनीको १५ लाख ७२ हजार ३२ कित्ता सेयर १० हजार ...
  • ५% बोनस खाएर १००% प्रतिशत हकप्रद लिने हैन त ? त्यसोभए आजै हो अन्तिम मौ… Aug 31, 2017 Arthatantrabonus and right issue
    काठमाडौ । नेपाल इन्सुरेन्स कम्पनीको ६७ र ६८ औं वार्षिक साधारण सभा भदौ ३० गते हुने भएको छ । सभामा कम्पनीले ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजाँदैछ । बोनसमा लाग्ने कर तिर्न ७ लाख ५६ हजार ८६४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारण सभामा पेस गर्ने भएको छ । यसैगरी कम्पनीले चुक्ता पुँजी बृद्धि गर्न बोनस सेयरपश्चात ...
  • भदौ २० भित्रमा सेयर किन्नेले २ः१ अनुपातको यो हकप्रद भर्ने सुवर्ण अवसर,… Aug 31, 2017 ArthatantraRight Share
    काठमाडौ । एक्सेल डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद जारी गर्न भदौ २१ मा बुक क्लोज गर्ने भएको छ । भदौ २१ मा बुक क्लोज गर्ने भएपछि सेयरधनीले भदौ २० भित्रमै सेयर किनेमा ५० प्रतिशत हकप्रदको दाबी गर्न पाईनेछ । एक्सेलले ५० प्रतिशत हकप्रद निष्काशनको लागि यसअघि नै धितोपत्रबोर्डबाट अनुमति पाइसकेको छ । बैंकले अब छिट्टै २ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले ...
  • तपाईसँग १०० कित्ता सेयर छ ? यसरी पाउँदै हुनुहुन्छ थप १०० कित्ता सेयर ! Aug 30, 2017 Arthatantrashare share
    काठमाडौ। जेबिल्स फाइनान्स लिमिटेडले असोज १ गतेबाट १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । भदौ १२ गतेसम्म कम्पनीको सेयर स्वामित्व हुनेले उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । हकप्रद जारी पछि कम्पनीको पुँजी ५७ करोड ७९ लाख रुपैयाँ पुग्ने भएको छ । कम्पनीको हकप्रदमा सनराइज क्यापिटल, सनराइज बैंकका शाखा कार्यालयहरु, कम्पनीका शाखाबाट आवेदन दिन सकिनेछ । त्यस्तै, ...
  • ओपल सेक्युरिटीजको सेयर कारोबारमा किन लाग्यो रोक,कहिले अब ? Aug 29, 2017 Arthatantrastop sign share market
    काठमाडौ।ओपल सेक्युरिटीज (ब्रोकर नम्बर ४)लाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबारमा रोक लगाएको छ। कम्पनीले शेयर खरिद बिक्री गरेबापतको रकम समयमै सेटलमेन्ट गर्न नसकेको कारण केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी)को अनुरोधमा नेप्सेले कारोबारमा रोक लगाएको हो। कम्पनीले अब तीन दिन शेयर खरिद बिक्री गर्न पाउँदैन। प्रकाशित मितिः२०७४ भदौ १३
  • सोमबार सेयरमा लालझण्डा,१६०० को नजिक झर्यो नेप्से,१० प्रतिशत कमाउने गुम… Aug 28, 2017 Arthatantrastock share market
    काठमाडौ। सेयर बजारका अधिकाँश परिसूचक ओरालो लागेपछि सोमबार नेप्से परिसूचक ९.४१ अंकले घटेर १६१२.९१ अंकमा झरेको छ । यसदिन क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.३९ अंकले घटेर ३३८.३५ अंकमा झरेको छ। सोमबार १५९ कम्पनीका १५ लाख ५६ हजार २६८ कित्ता शेयर ९१ करोड ७४ लाख रुपैयाँमा खरिद बिक्री भयो। अघिल्लो दिन आइतबार २७ लाख २६ हजार कित्ता शेयर ...
  • १६% बोनसपछि सेयर मूल्य समायोजन Aug 28, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ । सोमबार सिटिजन्स बैंकको १६ प्रतिशत बोनसमा मूल्य समायोजन भएको छ । नेप्सेले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ३२३ रुपैयाँ तोकेको छ । जसका लागि आभार मूल्य भने ३९४ रुपैंया रहेको छ । सिटिजन्सले वार्षिक साधारण सभा गर्न सोमबारदेखि भदौ १६ गतेसम्म बुक क्लोज गर्दैछ । बैंकले १६ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव ...
  • भोलिदेखि ‘दराज कार्निभल सेल’मेला सुरु हुँदै,हरेक सामानको खरिदमा दोहोरो… Aug 27, 2017 ArthatantraDaraj karnival
    काठमाडौ । अनलाइन सपिङ प्लेटफर्म दराज डटकम डटएनपीले चार दिने अनलाइन सपिङ कार्निभल भोलिदेखि सुरु हुँदै छ । तत्कालिन केमु डटकम डटएनपीबाट दराज डटकम डट एनपीमा रुपान्तरण भएको उपलक्ष्यमा दोहोरो छुट सहित ‘दराज कार्निभल सेल’ सुरु गर्न लागेको हो । भदौ १२ देखि १५ गतेसम्म सञ्चालन हुने कार्निभल सेलमा सेवाग्राहीले हरेक सामानको खरिदमा दोहोरो छुट पाउने छन् । दराजले अहिले प्रदान ...