Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • भोलिदेखि ‘दराज कार्निभल सेल’मेला सुरु हुँदै,हरेक सामानको खरिदमा दोहोरो… Aug 27, 2017 ArthatantraDaraj karnival
    काठमाडौ । अनलाइन सपिङ प्लेटफर्म दराज डटकम डटएनपीले चार दिने अनलाइन सपिङ कार्निभल भोलिदेखि सुरु हुँदै छ । तत्कालिन केमु डटकम डटएनपीबाट दराज डटकम डट एनपीमा रुपान्तरण भएको उपलक्ष्यमा दोहोरो छुट सहित ‘दराज कार्निभल सेल’ सुरु गर्न लागेको हो । भदौ १२ देखि १५ गतेसम्म सञ्चालन हुने कार्निभल सेलमा सेवाग्राहीले हरेक सामानको खरिदमा दोहोरो छुट पाउने छन् । दराजले अहिले प्रदान ...
  • साताको नेप्से परिसूचक ०.१६… Aug 26, 2017 Arthatantranepse_photo
      साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.१६ अंकले घटेर अन्तिम दिन १६१७.८१ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १७५ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ४०१८३ कारोबारबाट तीन अर्ब ३१ करोड ४९ लाख ६५ हजार रुपैयाँ बराबरका एक अर्ब ४८ लाख ३० हजार आठ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको ...
  • नेप्सेमा एकसाथ ५ कम्पनीको … Aug 25, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ। नेपाल स्टक एक्स्चेञ्जमा पाँच कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बिहीबार एकैदिन किसान माइक्रोफाइनान्स वित्तीय संस्था, सुमीट माइक्रोफाइनान्स र सिन्धु विकास बैंकको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । त्यस्तै, नेप्सेले सोही दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीेको बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले किसान माइक्रोफाइनान्स वित्तीय ...
  • भदौ १६ देखि ललितपुर मोबाइल… Aug 25, 2017 ArthatantraLogo-of-Mobile-Expo-2074
    काठमाडौ। ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारेर विभिन्न ब्राण्डका मोबाइल फोनहरुको ललितपुरकै सबैभन्दा भव्य र ठूलो चौथो एक्स्पो आयोजना गर्ने भएको छ । कम्पनीले यहि भदौ १६ गते मंगलवारदेखि भदौ २६ गतेसम्म आयोजना हुने गरी ललितपुर मोबाइल एक्स्पो २०७४ आयोजना गर्ने जानकारी दिएको छ । कम्प्लेक्समा नै रहेको टेलि ...
  • विश्वज्योती मलमा सुरु भयो … Aug 24, 2017 Arthatantravishwoti mall
    काठमाडौ । राजधानीको मुटु जमलमा रहेको विश्वज्योतीमलमाफेस्टिभ कार्निभल सुरु भएको छ । नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गरी मलले भदौ आठ गते बिहीबारदेखि कार्निभल सुरु गरेको हो । कार्निभल अवधिभर विश्वज्योति मलमा सामान खरिद गर्ने सेवाग्राहीले ५० प्रतिशतसम्मको छुट पाउने छन् । भदौ २० गतेसम्मचल्ने कार्निभल अवधिमा प्रवेश गर्ने बित्तकै मलले निशुल्क कुपन बितरण गर्ने जनाएको छ । उक्त कुपनबाट मल ...
  • सेयर किन्नासाथ बोनस लिने ह… Aug 24, 2017 ArthatantraShare bonus
    काठमाडौ । अरुण भ्याली हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । अरुण भ्यालीले भदौ ३० गते वार्षिक साधारण सभा बोलाएर १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यसका लागि कम्पनीले शुक्रबार अर्थात् भदौ ९ देखि भदौ १५ गतेसम्म बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म ...
  • भदौ १४ सम्ममा सेयर किन्नुहोस् र १०० कित्ता सेयर किन्नेले थप १०० कित्ता… Aug 23, 2017 Arthatantrashare transction
    काठमाडौ । जेबिल्स फाइनान्सले १०० प्रतिशत हकप्रद बिक्री गर्न भदौ १४ गते बुक क्लोज गर्ने भएको छ । यसआधारमा भदौ १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र जेबिल्सको हकप्रद भर्न पाउनेछन् । जेबिल्सले १ः१ अनुपातमा १०० रुपैयाँ दरको २८ लाख ८९ हजार ५६२.५० कित्ता हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । हकप्रदमा सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछ । फाइनान्सले १०० ...
  • एकैपटक ७ ब्रोकर निलम्बित,क… Aug 21, 2017 Arthatantrastop sign share market
    काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले एकैसाथ सात सेयर ब्रोकरलाई निलम्बन गरेको छ । धितोपत्र बोर्डको निर्देशन पालना नगरेको भन्दै यी ब्रोकर कम्पनीलाई अर्को सूचना जारी नभएसम्मका लागि कारबाही स्वरुप निलम्बन गरिएको नेप्सेले जनाएको छ । धितोपत्र बोर्डले ब्रोकर नं ६ अग्रवाल सेक्युरिटिज, ब्रोकर नं ८ आशुतोष ब्रोकेज्र एण्ड सेक्युरिटिज, बोक्र नं ५५ भुकुटि स्टक ब्रोकिगं कम्पनी रहेका छन् । त्यस्तै ...
  • माईक्रोफाईनान्सको १०० कि… Aug 20, 2017 Arthatantratyping-share
    काठमाडौ । किसान माइक्रोफाइनान्सले २४.२२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न भदौ ११ देखि १९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसआधारमा, भदौ १० गतेसम्म कायम रहेका सेयरधनीले मात्र किसानको हकप्रद भर्न पाउनेछन् । किसानले १००ः२४.२२ अनुपातमा ७८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यसमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्दैछ । प्रकाशित मितिः २०७४ ...
  • फाइनान्सको एफपिओमा सबैला… Aug 18, 2017 Arthatantrafpo
    काठमाडौ। पोखरा फाइनान्सले जारी गरेको एफपिओमा ७२ करोड ६० लाख रुपैयाँ बराबरको आवेदन परेको छ। ४८ हजार पाँच सय आवेदनबाट उक्त रकम बराबरको आवेदन परेको एनआइबिएल क्यापिटलले जानकारी दिएको छ। फाइनान्सले एक सय रुपैयाँ फेस भ्यालुमा १२० रुपैयाँ प्रिमियम थप गरी २२० रुपैयाँमा एफपिओ जारी गरेको थियो। हिजोदेखि आवेदन बन्द भएको छ। फाइनान्सले ९ लाख ८३ हजार छ सय ८२ कित्ता एफपिओ ...