Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • १ः१ स्वाप रेसियोमा मर्ज भए… Aug 6, 2017 ArthatantraRight Share
    काठमाडौ । कामना सेवा विकास बैंकले १० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले कामना र सेवा विकास बैंक एकआपसमा मर्जपछि कायम भएको चुक्ता पुँजीबाट १० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव गरेको हो । दुई बैंक मर्ज भएर कामना सेवा विकास बैंकका नामबाट शुक्रबारदेखि एकीकृत कारोबारसमेत सुरु भइसकेको छ । सञ्चालक समितिको यस प्रस्तावलाई आगामी ...
  • तपाईसँग १०० कित्ता सेयर छ? त्यसोभए थप २४ कित्ता सेयर यसरी पाउँदै हुनुह… Aug 6, 2017 Arthatantrashare market profit
    काठमाडौ । किसान माईक्रोफाईनान्स वित्तिय संस्था लिमिटेडले सेयरधनीहरुलाई २४.२२ प्रतिशत अर्थात् (१००ः२४.२२) अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त सेयर निष्काशनको लागि संस्थाले साउन २० गते धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०० रुपैंया अंकित ७८ हजार कित्ता सेयर अर्थात् ७८ लाख रुपैंया बराबरको हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रदको निष्काशन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल ...
  • साताको नेप्से परिसूचक १७.३… Aug 5, 2017 Arthatantranepse_photo
    काठमाडौँ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७.३० अंकले बढेर अन्तिम दिन १६६०.५८ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीहरुको कारोबार भएको हो । जस अनुसार ४४४८८ कारोबारबाट पाँच अर्ब २५ करोड २४ लाख १५ हजार रुपैयाँ बराबरका एक करोड पाँच लाख ८० हजार चार सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम ...
  • धितोपत्र बोर्डले सेयर कारोबारमा बोर्ड सदस्यहरुका लागि यसरी लगायो बन्दे… Aug 4, 2017 ArthatantraNepal-Secuirites-Board-SEBON-300x300
    काठमाडौ । नेपाल धितोपत्र बोर्डले सेयरबजारलाई स्वच्छ र पारदर्शी बनाउन आफ्नै संचालक सदस्यलाई सेयरबजारमा कारोबार गर्न बन्देज लगाएको छ । बोर्डले बोर्ड सदस्यका लागि आचारसंहिता २०७४ लागू गर्दे बोर्डबाट अनुमतिपत्र प्राप्त संस्थाको संस्थापक शेयरमा समेत लगानी गर्न प्रतिबन्ध लगाएको छ । नेपाल धितोपत्र बोर्डले विज्ञप्तीमार्फत बोर्ड सदस्यहरुका लागि आचार संहिता लागू गरेको जनाएको छ । समग्र पुँजी बजारमा सुशासन कायम गर्न ...
  • टाटा मोटर्सको कार मेला सुर… Aug 4, 2017 Arthatantracar-mela-tata
    काठमाडौ ।टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा मोटर्स कार मेला आयोजना गरेको छ । नक्साल ब्यांकेटमा सुरु भएको मेला आइतबारसम्म चल्नेछ । कम्पनीका अनुसार वार्षिक रुपमा आयोजना हुने यो मेला ग्राहकले पर्खिएर बसिरहेका हुन्छन् । मेलाको उद्घाटन टाटाका कन्ट्री म्यानेजर अजित सिंह र सिप्रदीका महाप्रवन्धक प्रविन खतिवडाले संयुक्त रुपमा गरे । मेलामा पाँच मूख्य आकर्षण रहेको कम्पनीले जनाएको छ । कम्पनीका ...
  • बैंकको सिइओ हुन स्नातकोत्… Aug 4, 2017 Arthatantranrb
    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका संचालकको योग्यता तोकेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) को दफा १६ मा बाणिज्य बैंकहरुका संचालक र दफा १७ मा स्वतन्त्र संचालकको योग्यता तोकिने ब्यवस्था छ । यस्तै सोही ऐनको दफा २९ मा लघुवित्त वित्तीय संस्थाका कार्यकारी प्रमुखको योग्यता तोक्ने ब्यवस्था छ । सोही ब्यवस्था अनुसार राष्ट्र बैंकले संचालक, स्वतन्त्र ...
  • अब अनलाईबाटै किस्ताबन्दी… Aug 3, 2017 ArthatantraEasy Mobile Care
    काठमाडौ । काठमाडौ सुन्धारामा अवस्थित सिटिसी मलको चौथो तल्लामा रहेको ईजी मोबाइल केयर प्रा.लि.ले बिहिबारबाट मोबाइलको बिक्री तथा बिक्री पछिको सेवा शुरु गरेको छ । मोबाइलको सम्पूर्ण हेरचाह (केयर) गर्ने उद्धेश्यका साथ नेपालमा नै पहिलो पटक मोबाइल सम्बन्धि सम्पूर्ण सेवा सुविधा एकै थलोबाट उपलब्ध गराउने गरि कम्पनीले सेवा सुरु गरेको एक कार्यक्रमकाबीच जानकारी दिईयो । कम्पनीले मोबाइल व्यवसायको क्षेत्रमा नौलो अवधारणा ...
  • ५०% सम्म छूट सहित केएल टावर… Aug 3, 2017 ArthatantraKL Tower big sale
    काठमाडौ । चुच्चेपाटी, चाबहिलस्थित केएल टावर मलमा साउन १९ गते विहीबार देखि विग अफर सेल सुरु भएको छ । वार्षिक रुपमा हुदै आएको सेल मेला तीन सातासम्म संचालन हुनेछ । नजिकिँदो चाडबाडमा नेपालीको किनमेल संस्कृतिलाई ध्यानमा राखेर मेला अयोजना गरिएको टावरले जनाएको छ । एक्काईस दिनसम्म सञ्चालन हुने मेलामा कुनै पनि सामानको खरिदमा उपभोक्ताले ५० प्रतिशतसम्म छूट पाउने मेलाका संयोजक हिरामणि ...
  • योजना आयोगको उपाध्यक्षमा … Aug 3, 2017 Arthatantraswarnim-wagle-npc-member
    काठमाडौ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई नियुक्त गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई उपाध्यक्षमा नियुक्ती गरेको हो। आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि योजना आयोगको उपाध्यक्ष पद रिक्त थियो। वाग्ले यसअघि सुशिल कोइराला र प्रचण्ड सरकारको पालामा गरी दुई पटक आयोगको सदस्य भइसकेका छन्। अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट पिएचडी गरेका वाग्लेले हावर्ड ,लण्डन स्कुल अफ इकोनोमिक्स लगायतका ...
  • सेयर बजारमा १ अर्ब माथिको कारोबार हुँदा कमाउने र गुमाउनेमा कुन–कुन कम्… Aug 2, 2017 Arthatantrastock share nepse
    काठमाडौ । बुधबार सेयर बजार २.४९ अंकले बढेर १६६२.७४ अंकमा पुगेको छ । बीमा, जलविद्युत्, उत्पादनमूलक र अन्य समूहले झारेको बजारलाई बैंकिङ, होटल, विकास बैंक र फाइनान्स समूहले उचालेका छन् । बीमा, उत्पादनमूलक, जलविद्युत् र अन्य क्रमशः ४९.५२, ३.३७, २.६३ र ०.५८ अंकले घटेका छन् भने बैंकिङ, होटल, विकास बैंक र फाइनान्स क्रमशः १.५६, १४.०३, १२.०५ र ३१.७७ अंकले बढेका छन् ...