Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • बजार अनुगमनका क्रममा ३२ किलो कुखुराको मासु नष्ट Jul 12, 2017 Arthatantrachicken
    काठमाडौँ । नियमित बजार अनुगमनका क्रममा गोँगबुमा रहेको २ मासु पसलबाट ३२ किलो खान अयोग्य मासु नष्ट गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा गोँगबुमा रहेको ओम के फ्रेस मिट हाउसबाट १७ किलो र तनहुँ एण्ड धादिङ मासु पसलबाट १५ किलो खान अयोग्य कुखुराको मासु नष्ट गरिएको हो । अनुगमनका क्रममा दुवैै पसलले व्यवसाय दर्ता ...
  • मंंगलबार सेयर बजारमा हरियाली,परिसूचक ९ अंकले बढ्यो,नबिल बैंकको कारोबार… Jul 11, 2017 Arthatantraashar 27
    काठमाडौ। साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ९ दशमलव ७९ अंकले उकालो लागेर १५ सय ८५ दशमलव शुन्य एक अंकमा पुगेर बन्द भएको हो । मंगलबार कारोबारमा आएका सबै समुहको परिसूचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाब परेको हो । यसदिन नविल बैंक लिमिटेडको २४ करोड ६१ लाखको प्रमोटर सेयर कारोबार भएको छ । मंगलबार १ सय ४९ कम्पनीको १९ लाख ...
  • बैंकको सेयर हुनेले पाउँदै हुनुहुन्छ १०% बोनस ! Jul 11, 2017 ArthatantraBonus Share new photo
    काठमाडौ । वेष्टर्न डेभलपमेन्ट बैंकको ११ औं वार्षिक साधारण सभा आज (मंगलबार) दाङको घोराही–स्थित होटल सिटिप्लाजाको सभाहालमा सुरु भएको छ । सभामा बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांस दिने विशेष प्रस्ताव पेस गर्दैछ । यसैगरी वेष्टर्न र नमस्ते वित्तीय संस्था एक आपसमा मर्ज हुने सम्बन्धी भएका सम्झौता तथा सहमतिपत्रमा १ः१ ...
  • दुई बैंकको कारोबार बन्द,कारण यस्तो छ ! Jul 11, 2017 ArthatantraBank Investment share
    काठमाडौ। २८ र २९ गते राष्ट्रिय स्तरका दुई विकास बैंकको बैकिङ कारोबार बन्द हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकमा विलय हुन लागेको एस डेभलपमेन्ट बैंकले २८ गते कारोबार बन्द हुने जनाएको छ । यो बैंक २९ गतेदेखि इन्भेष्टमेन्ट बैंकमा गाभिएर एकिकृत कारोबार हुँदैछ । त्यस्तै, सिद्धार्थ डेभलपमेन्ट बैंकले २९ गते कारोबार बन्द गर्ने जनाएको छ । यो बैंक जनता बैंकसँग ...
  • उत्तारचढाबकाबीच सेयर बजार परिसूचक नेप्से र कारोबार दुवै घट्यो Jul 10, 2017 Arthatantranepse_photo
    काठमाडौ । सोमबार सेयर बजारमा परिसूचक नेप्से तथा कारोबार रकम दुवैमा गिरावट आएको छ । सोमबार नेप्से ८.९३ अंकले झरेको छ भने ६९ करोड ३५ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार उत्पादन समूह बाहेक बाँकी सबै समूह सूचक ओरालो लागेपछि बजार झरेको हो । यसदिन सोल्टी होटलको सेयर सबैभन्दा बढी ७ करोड ३३ लाख बराबरको किनबेच भयो ...
  • बुधबार सेयर बजारले लगानीकर्तालाई धेरै आशा जगायो ! Jul 5, 2017 Arthatantranepse
    काठमाडौ । बुधबारको शेयरबजारले लगानीकर्तामा आशा जगाएको छ । बजार परिसूचक ९ दशमलव ७८ अंकले बढेर १५५१.०६ अंकमा पुगेको छ । यस्तै बुधबार कारोबार रकममा समेत सुधार आएको छ । बजारमा कुल १३८ कम्पनीको ४८ करोड २९ लाख ८४ हजार रुपैयाभन्दा बढिको सेयर किनबेच भयो । मंगलबारको तुलनामा कारोबार रकम ११ करोडले बढी हो । बुधबार होटल र उत्पादन बाहेक बाँकी ...
  • होस गर्नुहोस् है,तपाईको नागरिकताबाट सिमकार्ड निकालेर अपराध गर्लान् ! Jul 5, 2017 Arthatantrasim-card
    काठमाडौ। सिमकार्ड दुरुपयोग नभएको भए दाङका व्यवसायी राजकुमार श्रेष्ठको अपहरणको अनुसन्धान गर्न प्रहरीलाई तीन साता लाग्ने थिएन । अपहरणकारीले अरूको नाममा सिमकार्ड निकालेर प्रयोग गरेका थिए । जसका कारण प्रहरीलाई अनुसन्धान गर्न ठूलै सकस भयो । ‘अपहरणको योजनाकै लागि उनीहरूले अरूको नागरिकताबाट सिमकार्ड निकालेको देखिन्छ,’ दाङका एसपी धीरजप्रताप सिंह भन्छन्, ‘सीमकार्ड वितरण व्यवस्थित नहुुँदा अनुसन्धानमा निकै समस्या भयो ।’ तुलसीपुरका ...
  • तोलामा ५ सयले सस्तियो सुन Jul 4, 2017 ArthatantraGold
    काठमाडौ । साताको तेस्रो दिन मंगलबार सुन तोलामा ५ सय रुपैंयाले घटेर प्रतितोला ५३ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार नेपाली बजारमा सुन प्रतितोला ५४ हजार रुपैंयामा किनबेच भएको थियो । यस्तै मंगलबार चाँदीको भाउ पति तोलामा १५ रुपैंयाले कमी आई प्रतितोला ७ सय ३० रुपैंयामा किनबेच भईरहेको छ । प्रकाशित मितिः २०७४ असार ...
  • सुधारको बाटोमा नेप्से,सोमबार सूचक उकालो लाग्यो Jul 3, 2017 Arthatantranepse
    काठमाडौ । साताको पहिलो दिन आइतबार उच्च अंकले घटेको सेयर बजार सोमबार भने सामान्य अंकले बढेको छ । सोमबार बजार परिसूचक २.४७ अंकले उकालो लागेर १५४४.२९ अंकमा पुगेको छ । बजारमा ४४ करोड ६७ लाख ९५ हजार रुपैंयाभन्दा बढिको कारोबार भएको छ । जम्मा १ सय ४५ वटा कम्पनीको ८ लाख ३८ हजार ३ सय ९८ कित्ता सेयर खरिदविक्री भएको छ ...
  • २१४% हकप्रदपछि यसरी भयो मूल्य समायोजन ! Jul 3, 2017 Arthatantrashare price stock
    काठमाडौ । नेपाल स्टक एक्सचेन्जले कन्काई विकास बैंकको २१४ प्रतिशत हकप्रदमा मूल्य समायोजन गरेको छ । हकप्रद समायोजनपछि सोमबार कन्काईको सेयर कारोबार २३१ रुपैयाँमा खुलेको छ । यसको औसत आधार मूल्य भने २९९ रुपैयाँँ रहेको छ । बैंकले १ः२.१४ अनुपातमा हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । हकप्रदको लागि बैंकले आज बुक क्लोज गरेको हो । यसआधारमा यो हकप्रदमा ...