Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर ९ , २०७४  |  
Saturday, November 25, 2017
बजार
  • किन्नासाथ २०% बोनससहित ११% नगद लाभाँश लिने भए कार्तिक २७ भित्र यो सेयर… Nov 7, 2017 Arthatantrashare share
    काठमाडौ । स्वावलम्बन लघुवित्त विकास बैंकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र ११.५८ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गराउन मंसिर १५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । यसैगरी, संस्थाको नाम परिवर्तन गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि सभामा पेस गर्नेछ । साधारण सभा गर्न बैंकले कात्तिक २८ गतेदेखि मंसिर १५ गतेसम्म बुक क्लोजको मिति तोकेको छ । ...
  • १०० रुपैंया अंकित २८ करोडको सेयर आजै लिनुहोस् ! Nov 6, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ । जेबिल्स फाइनान्सको १०० प्रतिशत हकप्रद सेयर भर्ने सोमबार अन्तिम दिन हो । सोमबार कार्यालय समय अबधिभित्र फाइनान्सको हकप्रद भरिसक्नुपर्नेछ । जेबिल्सले १ः१ को अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २८ लाख ८९ हजार ५६२.५० कित्ता अर्थात २८ करोड ८९ लाख रुपैंया बराबरको सेयर बिक्री खुला गरेको हो । यसमा भदौ १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । ...
  • करिब ३ करोडको साधारण सेयर निष्काशन हुनेभो,भर्न तयार हुनुहोस् ! Nov 5, 2017 Arthatantraipo
    काठमाडौ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दुई करोड ९४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ । कम्पनीको कात्तिक १८ गते सम्पन्न तेस्रो बार्षिक साधारणसभाबाट उक्त प्रस्ताव पारित भएको हो । संस्थाले साधारणसभाबाट जारी पूँजीको ४९ प्रतिशतबाट हुन आउने दुर्इ लाख ९४ हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरले ...
  • कार्तिक २० सम्म २००% हकप्रद भर्नेले पाउँदैछन् १३% प्रतिशत बोनस,पुनः६०%… Nov 3, 2017 ArthatantraShare Contract
    काठमाडौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले कर तिर्न ०.६८ प्रतिशत नगद लाभांश पनि दिने प्रस्ताव गरेको छ । आरएसडीसीले आर्थिक वर्ष २०७३–७४ को सञ्चित मुनाफाबाट २०७४ असार मसान्तसम्म कायम चुक्ता पुँजीको १३ प्रतिशतका दरले बोनस सेयर दिन लागेको हो । कम्पनीको असोज ७ मा बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको ...
  • २० प्रतिशत बोनस पछिको मूल्य समायोजन Nov 3, 2017 Arthatantrashare price stock
    काठमाडौ। शुक्रबार पुडेन्सियल इन्स्योरेन्स कम्पनिको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनिको २० प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ११९० रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ९६२ रुपैयाँ रहने भएको छ । प्रकाशित मितिः २०७४ कार्तिक १७  
  • साताको अन्तिम कारोबार दिन नेप्से ३.७० अंकले घट्यो Nov 2, 2017 Arthatantrared-flags on share nepse
    काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से ३.७० अंकले घटेर १ हजार ५ सय २२.८१ अंकमा पुगेको छ । दिनभरिमा १५५ वटा कम्पनीको ११ लाख १० हजार ८०७ कित्ता सेयर ४५ करोड ५७ लाख ५५ हजार ९७४ रुपैयाँमा कारोबार भएको छ । साताको चौँथो दिन नेप्से ७.०२ अंकले घटेर १ हजार ५ सय २६.५१ अंकमा पुगेको थियो । दिनभरिमा १५९ वटा ...
  • हालै एफपीओमा लगानी गर्नुभएको थियो ? पाउँदै हुनुहुन्छ १५% हकप्रद,जान्नु… Nov 2, 2017 Arthatantrafpo
    काठमाडौ । पोखरा फाइनान्सले १५ प्रतिशत हकप्रद बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । फाइनान्सले १ः०.१५ अनुपातमा ९ लाख ८३ हजार ६८२.७४ कित्ता हकप्रद निष्काशनका लागि कार्तिक ७ गते अनुमति मागेको हो । हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटलले गर्नेछ । पोखरा फाइनान्सले हालै एफपीओ बिक्री गरी चुक्ता पुँजी ६५ करोड ५७ लाख ८८ हजार ४९२ रुपैयाँ पुर्याएको छ । ...
  • नेप्सेमो अर्को समूहगत परिसूचक थपिँदा रातै भयो सेयर बजार Nov 1, 2017 Arthatantrashare red
    काठमाडौँ । साताको चौँथो दिन नेप्से ७.०२ अंकले घटेर १ हजार ५ सय २६.५१ अंकमा पुगेको छ । दिनभरिमा १५९ वटा कम्पनीको १०लाख ३१ हजार ८३२ कित्ता सेयर ४२ करोड २६ लाख ४४ हजार २ सय ४४ रुपैयाँमा कारोबार भएको छ । साताको तेस्रो दिन मंगलबार ३.१९ अंकले घटेर १ हजार ५ सय ३३.५३ अंकमा पुगेको थियो । दिनभरिमा १६० वटा ...
  • २ कम्पनिको सेयर मूल्य समायोजन, हेर्नुहोस् कुनको कति ? Nov 1, 2017 Arthatantrashare price stock
    काठमाडौ। बुृधबार २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन सिदार्थ इन्सुरेन्सको बोनस र भार्गव विकास बैँकको हकप्रद पछि सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सिदार्थ इन्सुरेन्सको २० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १२०० रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १२९५ रुपैयाँ रहने भएको छ ...
  • साताको तेस्रो दिन ३.१९ अंकले सेयर बजार घट्यो Oct 31, 2017 Arthatantrastock Decrease
    काठमाडौँ । साताको तेस्रो दिन नेप्से ३.१९ अंकले घटेर १ हजार ५ सय ३३.५३ अंकमा पुगेको छ । दिनभरिमा १६० वटा कम्पनीको १२ लाख ४८ हजार ३७५ कित्ता सेयर ४१ करोड ८१ लाख ४० हजार २ सय ५२ रुपैयाँमा कारोबार भएको छ । आज बैँक,होटल, विकास बैँक र जल विद्युत समुह घटेको छ भने फाइनान्स विमा, उत्पादन र अन्य समूहहरु बढेका ...