Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • सुनको मूल्य घट्यो Jul 20, 2017 ArthatantraGold
    काठमाण्डौ । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ५३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन बिहिबार प्रतितोलामा १ सय रुपैयाँले घट्दा तोलाको ५३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै बिहिबार चाँदीको मूल्यमा कुनै घटबढ भएको छैन । चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी ७ सय २५ ...
  • नेपाली जुत्ता घरमा समर सेल… Jul 20, 2017 Arthatantrasummer sale mela
    काठमाडौ । नेपाली जुत्ता घरको आयोजनामा समर सेल मेला २०७४ शुरु भएको छ । गर्मी यामलाई लक्षित गरि समरसेल मेला २०७४ श्रावण ४ गते वाट सुरु भएको हो । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मेलाको उद्घाटन गरे । मेला उद्घाटन गर्दै ढकालले निजि क्षेत्रमा भएका विविध समस्याका वावजुद पनि कम्पनिहरु एकै ठाउँमा एकै प्रकृतिका ब्राण्डहरु ...
  • फाईनान्सको सेयर छ ? अब १ कित्ता सेयर हुनेले यसरी पाउँछन थप १ कित्ता से… Jul 19, 2017 Arthatantrashareholders-meeting
    काठमाडौं । जेवियल्स फाईनान्सले सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर ल्याउन धितोपत्र बोर्डबाट अनुमति पाएको छ । फाईनान्सले १०० रुपैंया अंकित २८ लाख ८९ हजार ५६२.५० कित्ता अर्थात् २८ करोड ८९ लाख ५६ हजार २५० रुपैंया बराबरको हकप्रद ल्याउन धितोपत्रबाट अनुमति पाएको हो ।कम्पनीले साउन ४ गते नै उक्त अनुमति पाएको हो । हकप्रदको निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराईज क्यापिटल ...
  • जानीराख्नोस्,२ अर्बभन्दा … Jul 19, 2017 Arthatantrashare market profit
    काठमाडौ । बीमासमितिले तोकेको चुक्ता पुँजी बढाउन अधिकांश बीमा कम्पनीहरूले बोनस र हकप्रद सेयर जारी गर्ने भएका छन् । समितिमा पुँजी वृद्धि कार्ययोजना बुझाएका तीन जीवन बीमा कम्पनीले पुँजी पुर्याउन दुई अर्ब रुपैयाँभन्दा बढीको सेयर जारी गर्ने भएका हुन् । समितिमा हालसम्म १२ वटा बीमा कम्पनीले पुँजी वृद्धि योजना बुझाएका छन् । जसमध्ये नौवटा निर्जीवन बीमा कम्पनी छन् । योजना पेस ...
  • मंगलबार पनि सेयर बजारमा दो… Jul 18, 2017 ArthatantraShare Market
    काठमाडौ । मंगलबार पनि सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३४.२५ अंकको वृद्धिसँगै १६३८.४१ अंकमा पुगेको छ । मंगलबार सबै परिसूचकहरु बढेका छन् । यसदिन बीमा समूह सबैभन्दा धेरै ४१६.६३ अंकले बढेको छ । परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । लामो समयपछि कारोबार रकमले एक अर्बको सिमा पार गरेको छ । दिनभरमा १५५ वटा कम्पनीको ...
  • साउन १० देखि १९ गतेसम्मको मिति ख्याल गर्नुहोस् र न्यूनतम १०० रुपैंयामा… Jul 18, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ। गोर्खाज फाइनान्सको १० लाख ५५ हजार १८९ कित्ता सेयर लिलामीमा विक्री गरिने भएको छ । फाइनान्सको संस्थापक ९ लाख ७९३ र सर्वसाधारण तर्फको सेयर १ लाख ५४ हजार ३९६ कित्ता सेयरका न्युनतम एक सय रुपैयाँमा विक्री गरिने भएको छ । यो सेयरको गोप्य शिलवन्दीमार्फत खरिद गर्न चाहनेले यही साउन १० देखि १९ गतेभित्र आवेदन दिनुपर्ने भएको छ । फाइनान्सले गत ...
  • २९% बोनसपश्चात् सेयर मूल्य… Jul 18, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ। ओम डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । मंगलबार नेप्सेले कम्पनीको २९.२ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ४८७ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ३८० रुपैयाँ रहने छ । प्रकाशित मितिः २०७४ साउन ३
  • सोमबार सेयर बजारमा हरियाल… Jul 17, 2017 Arthatantranepse share jump
    काठमाडौ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा पुरै हरियाली छाएको छ । सोमबार सेयर बजार पसिूचक नेप्से २०.५८ अंकले बढेर १६०४.१५ अंकमा पुगेको छ । सोमबार १५४ कम्पनीका ६९ करोड ४३ लाख रुपैंयाभन्दा बढिको कारोबार भएको छ । सोमबार बजारमा सबै परिसूचक उकालो लागेका छन् । बजार हिस्सा ओगट्ने बाणिज्य बैंकको परिसूचक २१.५३ अंकले बढेको छ । कारोबारका आधारमा फरवार्ड कम्युनिटी ...
  • सेयरधनीले अब २५% बोनस र ६०% … Jul 17, 2017 ArthatantraBonus-share
    काठमाडौ । नेशनल लाइफ इन्सुरेन्सले अब ६० प्रतिशतमात्र हकप्रद ल्याउने भएको छ । १०० प्रतिशतबाट घटाउँदै कम्पनीले ६० प्रतिशतमा झारेको हो । यसअघि कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद दिने प्रस्ताव गरिएको थियो । बिमा समितिले जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्बमात्र पुर्याए हुने प्रावधान गरेपछि कम्पनीले फेरि २५ प्रतिशत बोनस र ७५ प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको थियो । त्यसलाई ...
  • १ करोड ४१ लाख कित्ता सेयर न… Jul 16, 2017 ArthatantraShare Listed
    काठमाडौ। नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा आईतबार एकैदिन दुई कम्पनीको एक करोड ४१ लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । सिटिजञ्स बैंक इन्टरनेशनल र गरिमा विकास बैंकको गरी उक्त हकप्रद सेयर सूचिकृत भएको हो । बजारमा सिटिजञ्स बैंकको १ करोड ३८ लाख ४३ हजार ३७९ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । यसैगरी गरिमा विकास बैंकको ३ लाख ४५ हजार ९१८.६६ ...