Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • तपाईसँग २ कित्ता सेयर छ भने यसरी पाउँदै हुनुहुन्छ थप १ कित्ता सेयर ! प… Jun 22, 2017 Arthatantrashare success
    काठमाडौ। रिलायवल माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २ लाख ८२ हजार ५ सय कित्ता हकप्रद सेयर निष्कासन गर्नै भएको छ । एक सय रुपैयाँ अंकित साधारण सेयरको हकप्रद निष्कासन गर्न लागेको संस्थाले २ कित्ता सेयर हुनेका लागि नयाँ एक कित्ता सेयर अर्थात् २ः१ को अनुपातमा सेयर दिने भएको छ । संस्थाले ५ करोड ६५ लाख को चुक्ता पुँजीमा २ करोड ८२ लाख ...
  • बिजी मलमा सुरु भयो सामसुङ ग्यालेक्सी मोवाइल एक्स्पो,प्रत्येक दिन उपहार… Jun 21, 2017 ArthatantraSamsung Galaxy mobile expo bg mall
    काठमाडौ । राजधानीको गोगंबुस्थित बिजी मलमा मोबाइल एक्स्पो सुरु भएको छ । सामसुङ ग्यालेक्सी मोबाइल एक्स्पो नाम दिइएको मोबाइल मेला १० दिनसम्म चल्ने छ । एक्स्पो अवधि भर ग्राहकहरुले बिजी मलका सबै फेन्सी पसलहरुमा २५ प्रतिशत छुट पाउने छन् । असार ७ गतेबाट सुरु भएको ग्यालेक्सी मोबाइल एक्स्पो असार १७ गतेसम्म चल्नेछ । उक्त अवधि भर प्रत्येका दिन मलमा आउने ग्राहकले ...
  • इ–सेवालाई राष्ट्र बैंकको लाइसेन्स्,इ–सेवामार्फत के–के सेवा लिन सकिन्छ … Jun 21, 2017 Arthatantrae sewa
    काठमाडौ । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे.प्रा.लि.ले भुक्तानी सेवा प्रदायकको लाईसेन्स् प्राप्त गरेको छ । इसेवालाई मंगलबार राष्ट्रबैंकले लाइसेन्स् प्रदान गरेको हो । राष्ट्रबैंकले इसेवालाई राष्ट्रबैंक भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ को विनियम १९ ले दिएको अधिकार प्रयोग गरी राष्ट्रबैंकबाट जारी शर्त तथा निर्देशनको अधीनमा रही दुरसञ्चार सञ्जालको माध्यमबाट डिजिटल वालेट ( ग्राहक र सेवाप्रदायकको बिचमा मध्यस्तता गरी ...
  • नेप्से समग्रमा घटेर एभरेष्ट बैंकको उच्च कारोबार हुनुको कारण के ? Jun 20, 2017 Arthatantra3
    काठमाडौ । अघिल्लो सातादेखि निरन्तर ओरालो लागिरहेको सेयर बजारको गिरावट मंगलबार पनि रोकिएन । मंगलबार सेयर बजार परिसूचक नेप्से ४.०९ अंकले ओरालो लागेर १५५१.०७ अंकमा झरेको छ । सोमबारको तुलनामा कारोबार रकममा पनि कमि आएको छ । कारोबारमा आएका जलविद्युत, उत्पादन र अन्य बाहेक सबै समूह ओरालो लागेपछि समग्र नेप्से पनि ओरालो लागेको हो । मंगलबार १४१ कम्पनीको ५७ करोड ९२ लाख ...
  • एभरेष्ट इन्स्योरेन्स र नेशनल हाइड्रोको सेयर कारोबारमा रोक,कारण के ? Jun 20, 2017 Arthatantrahand Stop
    काठमाडौ । नेपाल धितोपत्र बोर्डले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ । गोप्य सूचनाहरु जस्तै बोनस, हकप्रद र साधारण सभा सम्बन्धि जानकारीहरु सार्वजनिक हुनु पहिले चुहावट भएको भन्दै बोर्डले अनुसन्धानका लागि कारोबार रोक्का गर्न नेप्सेलाई निर्देशन दिए पछि कारोबार बन्द भएको बताईएको छ । केही दिन अघि पाँच आर्थिक वर्षको साधारण सभा बोलाएको एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस र ६ ...
  • केएल मोबाइल हब सञ्चालनमा,मोबाइल एक्स्पो शुरु Jun 19, 2017 Arthatantrakl mobile hub
    काठमाडौ । हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित केएल मोबाइल हब सञ्चालनमा आएको छ । राजधानीको चाबहिलस्थित केएल टावरको भुइँतल्लामा सञ्चालनमा आएको केएल मोबाइल हबमा मोबाइल एक्स्पोसमेत सञ्चालन गरिएको छ । मोबाइल हवको उद्घाटन इन्टिग्रेटेट मोबिलीटी सोलुसन –आइएमएस) का अध्यक्ष दिपक मलहोत्रा, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, गायक राजेश पायल राई, नायीका ओशिमा बानु तथा समाजसेवी तथा ब्याबशायी निराजन ...
  • बोनस र हकप्रद गरी ३८ लाखभन्दा बढि सेयर नेप्सेमा सूचिकृत Jun 19, 2017 ArthatantraShare Listed
    काठमाडौ । नेको इन्स्योरेन्स कम्पनीको ३२ लाख ४० हजार ४ सय ३६ दशमलव ३२ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । यसैगरी कम्पनीको ६ लाख ४८ हजार ८६ दशमलव २६ कित्ता बोनस सेयर बजारमा सूचिकृत भएको छ । प्रकाशित मितिः २०७४ असार ५
  • जलविद्युत कम्पनीले १० प्रतिशत लाभांश दिने ! Jun 19, 2017 ArthatantraDividend
    काठमाडौ । स्थापनादेखि हरेक वर्ष ५ प्रतिशत लाभांश बाँड्दै आएको जलविद्युत लगानी तथा विकास कम्पनीले यसलाई १० प्रतिशत पुर्याउने भएको छ । लगानीको दायरा फराकिलो बनाउँदै सोही अनुरूप लाभांश दिने योजना अघि सारेको हो । चालु आर्थिक वर्षमा नसके पनि आगामी आवदेखि लगानीकर्तालाई तोकिएको नाफा बाँडिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए । ‘सोचेअनुसार लगानी विस्तार हुन सकेको छैन,’ उनले ...
  • नेप्से झरेर १५७५ मा आईपुग्यो,बजार राताम्य किन ? Jun 18, 2017 Arthatantrashare red
    काठमाडौ । साताको पहिलो दिन आईतबार सेयर बजार परिसूचक नेप्से १३.६१ अंकले घटेर १५७५.९८ अंकमा झरेको छ । यसदिन क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.९५ अंकले ओरालो लागेको छ । आईतबार सेयर बजारको अधिकाँश हिस्सा ओगट्ने बाणिज्य बैंक समूह नै १७ दशमलव ४ अंकले ओरालो लागेको छ । यसदिन सबै समूहको परिसूचक रातै अंकले पोतिएको छ । होटल्स, ...
  • कोकाकोलाको रिफ्रेसमेन्ट योजना, हरेक घण्टा सामसङको स्मार्टफोन पाइने Jun 18, 2017 Arthatantracoke
    काठमाडौ।कोकाकोला नेपालले गर्मीमा धेरैभन्दा धेरै ग्राहकलार्इ रिफ्रेसमेन्ट दिन नयाँ योजना ल्याएको छ। योजना अनुसार हरेक घण्टा सामसङ ग्यालेक्सी जे–२ प्रो लगायतका थुप्रै उपहार जित्नसक्ने कम्पनीले जनाएको छ। यो योजना पाँच सय,डेढ लिटर र सवा दुर्इ लिटरको स्प्रार्इट,कोकाकोला र फ्यान्टाको खरीदमा लागु हुने कम्पनीले जनाएको छ। स्प्रार्इटको हरियो सौन्दर्यले ग्राहकलार्इ गर्मीमा चिसोको अनुभवसँगै आकर्षक उपहार पाउने कम्पनीले जनायो। उपहार पाउनका लागि ग्राहकले लेवल ...