Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • बुधबार सेयर बजारले लगानीक… Jul 5, 2017 Arthatantranepse
    काठमाडौ । बुधबारको शेयरबजारले लगानीकर्तामा आशा जगाएको छ । बजार परिसूचक ९ दशमलव ७८ अंकले बढेर १५५१.०६ अंकमा पुगेको छ । यस्तै बुधबार कारोबार रकममा समेत सुधार आएको छ । बजारमा कुल १३८ कम्पनीको ४८ करोड २९ लाख ८४ हजार रुपैयाभन्दा बढिको सेयर किनबेच भयो । मंगलबारको तुलनामा कारोबार रकम ११ करोडले बढी हो । बुधबार होटल र उत्पादन बाहेक बाँकी ...
  • होस गर्नुहोस् है,तपाईको ना… Jul 5, 2017 Arthatantrasim-card
    काठमाडौ। सिमकार्ड दुरुपयोग नभएको भए दाङका व्यवसायी राजकुमार श्रेष्ठको अपहरणको अनुसन्धान गर्न प्रहरीलाई तीन साता लाग्ने थिएन । अपहरणकारीले अरूको नाममा सिमकार्ड निकालेर प्रयोग गरेका थिए । जसका कारण प्रहरीलाई अनुसन्धान गर्न ठूलै सकस भयो । ‘अपहरणको योजनाकै लागि उनीहरूले अरूको नागरिकताबाट सिमकार्ड निकालेको देखिन्छ,’ दाङका एसपी धीरजप्रताप सिंह भन्छन्, ‘सीमकार्ड वितरण व्यवस्थित नहुुँदा अनुसन्धानमा निकै समस्या भयो ।’ तुलसीपुरका ...
  • तोलामा ५ सयले सस्तियो सुन Jul 4, 2017 ArthatantraGold
    काठमाडौ । साताको तेस्रो दिन मंगलबार सुन तोलामा ५ सय रुपैंयाले घटेर प्रतितोला ५३ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार नेपाली बजारमा सुन प्रतितोला ५४ हजार रुपैंयामा किनबेच भएको थियो । यस्तै मंगलबार चाँदीको भाउ पति तोलामा १५ रुपैंयाले कमी आई प्रतितोला ७ सय ३० रुपैंयामा किनबेच भईरहेको छ । प्रकाशित मितिः २०७४ असार ...
  • सुधारको बाटोमा नेप्से,सोम… Jul 3, 2017 Arthatantranepse
    काठमाडौ । साताको पहिलो दिन आइतबार उच्च अंकले घटेको सेयर बजार सोमबार भने सामान्य अंकले बढेको छ । सोमबार बजार परिसूचक २.४७ अंकले उकालो लागेर १५४४.२९ अंकमा पुगेको छ । बजारमा ४४ करोड ६७ लाख ९५ हजार रुपैंयाभन्दा बढिको कारोबार भएको छ । जम्मा १ सय ४५ वटा कम्पनीको ८ लाख ३८ हजार ३ सय ९८ कित्ता सेयर खरिदविक्री भएको छ ...
  • २१४% हकप्रदपछि यसरी भयो मू… Jul 3, 2017 Arthatantrashare price stock
    काठमाडौ । नेपाल स्टक एक्सचेन्जले कन्काई विकास बैंकको २१४ प्रतिशत हकप्रदमा मूल्य समायोजन गरेको छ । हकप्रद समायोजनपछि सोमबार कन्काईको सेयर कारोबार २३१ रुपैयाँमा खुलेको छ । यसको औसत आधार मूल्य भने २९९ रुपैयाँँ रहेको छ । बैंकले १ः२.१४ अनुपातमा हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । हकप्रदको लागि बैंकले आज बुक क्लोज गरेको हो । यसआधारमा यो हकप्रदमा ...
  • दुई कम्पनीको सेयर मूल्य सम… Jul 2, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ। आइतबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन हिमालयन जनरल इन्स्योरेन्स र रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद सेयर पछिको मूल्य समायोजन गरेको हो । नेप्सेले हिमालयन जनरल इन्स्योरेन्सकोे १६६.६७ प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ६९१ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ८५१ रुपैयाँ ...
  • सामसुङ मोबाइल एक्स्पोको अ… Jun 30, 2017 Arthatantrasamsung Mobile Expo
    राजधानीको गोगंबुस्थित बिजी मलमा जारी सामसुङ मोबाइलमा एक्स्पोको अवधि एक साता थप गरिएको छ । एक्सपोका अवलोकनकर्ताको उल्लेख्य उपस्थिती आए पछि मलले एक्सपो असार २४ गतेसम्म सञ्चालन गर्ने भएको हो । मलका अनुसार जुनसुकै मोबाइलको खरिदमा विएसआर मुभिजको दुई वटा टिकट सित्तैमा उपलब्ध गराइने छ । असार ७ गतेबाट संचालनमा आएको एक्सपोमा अवलोकनर्ताहरुको सहभागीता बढेपछि मलले नयाँ योजना सार्वजनिक गर्दै मोवाइकलको ...
  • सिमेन्टः१५ बोरा किन्दा १ बोरा सित्तैमा लिने कि २० बोरा किन्दा १ बोरा स… Jun 29, 2017 ArthatantraCement Bag
    काठमाडौ।युनार्इटेड सिमेन्टले १५ बोरा सिमेन्ट किन्दा एक बोरा सित्तैमा दिने योजना ल्याएको छ। केएल दुगड ग्रुपले उत्पादन गरेको यो सिमेन्ट छोटो समयमै लोकप्रिय बनेको ब्राण्ड हो। कम्पनीले योजनाबाट आम उपभोक्ता लाभान्वित बन्ने दाबी गरेको छ। ललितपुरको लेलेस्थित आफ्नै चुनढुंगा खानी र धादिङमा उद्योग छ। यस्तै शिवम् सिमेन्टले प्रत्येक २० बोराको खरिदमा अर्को १ बोरा शिवम् सिमेन्ट सित्तैमा दिने भएको छ । ...
  • दोस्रो चरणको निर्वाचनले प… Jun 28, 2017 Arthatantranepse_photo
    काठमाडौ। दोस्रो चरणको स्थानीय तहको निर्बाचनलाई सेयर बजारलाई चम्काउन सकेको छैन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक १.२८ अंकले घटेर १५६३.८१ अंकमा ओर्लिएको छ। दिनभरीमा १४० कम्पनीका सात लाख ९९ हजार कित्ता शेयर किनबेच भएको छ। कुल ४९ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सबैभन्दा बढि हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको ४ करोड ९१ लाख रुपैयाँको सेयर ...
  • थाहा भएन कि के त ? सर्वसाधारणलाई छुट्ट्याईएको हजारौं कित्ता सेयर बिकेन… Jun 27, 2017 ArthatantraShare Contract
    काठमाडौ। तिनाउ विकास बैंकले गत बैशाख १९ देखि जेठ २२ गतेसम्म खुला गरेको हकप्रद सेयरको आवेदनमा सर्वसारणतर्फको ३१ हजार ४९७ कित्ता सेयर विकेको छैन । उक्त सेयर विक्री गर्न बैंकले लिलामीमा राखेको छ । यो सेयर विक्री गर्न बैंकले यही असार २० देखि २७ भित्र न्युनतम १ सय रुपैयाँ कबोल गरेर गोप्य शिलबन्दी पेश गर्न आग्रह गरेको छ । बैैंकले हकप्रद ...