Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • सोमबार सेयर बजारमा हरियाली,कारोबार रकम पनि बढ्यो Jun 5, 2017 Arthatantrashare market
    काठमाडौ। केहि समयदेखि निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक नेप्सेमा सोमबार सुधार आएको छ । सोमबार नेप्से ८ दशमलव ८४ अंकले बढेको छ । सोमबार बजार खुलेदेखि नै उकालो लागेको बजार अन्तत १ हजार ६ सय २ दशमलव ६५ अंकमा पुगेको छ । सोमबार बजारमा फाइनान्स बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी उत्पादनमुलक समहुको परिसुचक २१ ...
  • कुमारी बैंकको सिइओमा सुरेन्द्र भण्डारी नियुक्त Jun 5, 2017 Arthatantrakumari3
    काठमाडौ । कुमारी बैैैंकको प्रमुुख कार्यकारी अधिकृतको पदमा सुरेन्द्र भण्डारी नियुक्त भएका छन् । बैंक सञ्चालक समितीको यही जेठ १९ गते बसेको सञ्चालक समितीको बैठकले भण्डारीलाई प्रमुुख कार्यकारीमा नियुुक्त गरेको हो । प्रकाशित मितिः २०७४ जेठ २२
  • आईतबार १० अंकले घटेको सेयर बजार सोमबार के होला ? Jun 4, 2017 Arthatantrashare market stock NEPSE
    काठमाडौ । आइतवार नेप्से परिसूचक १०.५ घटेर १,५९३.८१ बिन्दूमा कायम हुन पुगेको छ । आईतबार नेप्से परिसूचकसँगै अधिकांश समूहगत परिसूचकहरु घट्न पुगे । यसदिन क वर्गका कम्पनीहरुको सेन्सेटिभ परिसूचक पनि २.२७ ले घट्न पुग्यो । समूहगत परिसूचक तर्फ बीमा कम्पनीको परिसूचक सबैभन्दा उच्च बिन्दु ९५.०६ अंकको गिरावट देखिएको छ । त्यस्तै जलविद्युत समूहको परिसूचक ३०.६९ अंकको कमी आयो भने होटल्स समूहमा ...
  • आइतबार सुनको भाउ तोलामा ६ सयले बढ्यो Jun 4, 2017 ArthatantraGold
    काठमाडौ।आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ। यसदिन सुन एक तोलाको ५५ हजार २ सय रुपैयाँमा किनबेच भैरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। यसअघि  शुक्रबार  प्रतितोला ५४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी चाँदी पनि प्रतितोला १० रुपैयाँ बढेको छ। आइतबार चाँदी प्रतितोला ७७५ रुपैयाँ किनबेच भइरहेको छ  ।  यसअघि शुक्रबार  चाँदी प्रतितोला ७६५ रुपैयाँमा किनबेच ...
  • आईपिओ भर्नुहुने तपाई सबैलाई गोलाप्रथाद्धारा १० कित्ता सेयर ! Jun 4, 2017 Arthatantraipo Demand
    काठमाडौ। महुली सामुदायिक लघुवित्त कम्पनीको सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँड भएको छ । निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले गोलाप्रथाद्धारा सबैलाई १० कित्ता सेयर बाँडफाँड गरेको छ । माहुलीको आइपिओ १० हजार ९२० जना आवेदकले १० कित्ता सेयर पाएका छन् । लघुवित्तको आइपीओमा कुल ८१ हजार ७४१ जनाले आवेदन गरेका थिए । जसमध्ये ११५५ जनाको आवेदन रद्द भएको विक्री प्रवन्धक सनराईज सनराईज ईन्भेष्मेन्ट ...
  • तोलामा तीन सयले घट्यो सुन Jun 2, 2017 Arthatantragold price design nepal
    काठमाडौ। साताको अन्तिम दिन शुक्रबार स्थानीय बजारमा सुनको मूल्य ३ सय रुपैंयाले घटेको छ । बजारमा सुनको प्रतितोला ५४ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहिबार सुन प्रतितोला ५४ हजार ९ सय रुपैंयामा किनबेच भएको थियो । यसैगरी बजारमा चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले ...
  • के कारणले घट्यो नेप्से ? बजार कता जाला अब ? Jun 1, 2017 Arthatantrashare market Nepal NEPSE
    काठमाडौ । साताको अन्तिम दिन बजार परिसूचक नेप्से ३.८० अंकले तल झरेर १६०४.३१ विन्दुमा आइपुगेको छ । यसअघि निर्वाचनपछि बजारमा पैसाको आप्रवाह बढ्ने अपेक्षा गरिएको थियो । पहिलो चरणको निर्वाचनपछि फेरि दोस्रो चरणको चुनाव पनि मिति तय भइसकेको छ । यस्तो अवस्थामा बजार सुस्त हुनुमा तरलता अभाव नै प्रमुख कारण मानिएको छ । बजार अझै कता जान्छ यसै भन्न सकिने ...
  • जेठ २६ को मिति सम्झनुहोस् र एकैजनाले बैंकको ८५ हजार कित्ता सेयर यसरी क… Jun 1, 2017 Arthatantrashare
    काठमाडौ। भागर्व विकास बैंक लिमिटेडले ८५ हजार २३१ कित्ता सेयरको लिलामीमा विक्री गर्ने भएको छ । यो बैंकको संस्थापक ३२ हजार ४६६ र सर्वसाधारणतर्फको ५२ हजार ७६५ कित्ता सेयर बोलकबोलबाट विक्री हुने भएको छ । बैैंकले एक सय रुपैयाँको न्युनतम कबोल रकम राखेर सेयर विक्रीको सूचना जारी गरेको छ । एकै व्यत्तिले सबै सेयर पनि किन्न पाउनेछ । बैंकको सेयर खरिद गर्न ...
  • नेप्सेमा एकैदिन २ करोड ५९ लाखको बोनस र हकप्रद सेयर सूचिकृत May 31, 2017 ArthatantraShare Listed
    काठमाडौ। नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन २ करोड ५९ लाख २४ हजार ४७१ कित्ता सेयर सूचिकृत भएको छ । बुधबार ४ कम्पनीको बोनस र हकप्रद सेयर गरी उक्त सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो । बुधबार सबैभन्दा बढी हिमालयन बैंकको एक करोड ३४ लाख ९७ हजार ४३५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । यसैगरी कैलाश विकास बैंकको बोनस र ...
  • मंगलबार २१ अंकले घटेको सेयर बजारमा के–के भयो ? May 30, 2017 ArthatantraShare Decrease
    काठमाडौ। मंगलबार सेयर बजार परिसूचक नेप्से परिसूचक २१ दशमलब १५ अंकले ओरालो लागेर १५९४ दशमलब ४३ अंकमा झरेको छ । बजारमा ७६ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबारको तुलनामा उक्त रकम एक करोड रुपैयाँले बढी हो । यसदिन १४७ कम्पनीको १२ लाख ९७ हजार ८२८ कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको ...