Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • नेप्सेमा दुई बैंकको ४३ लाख… Jun 13, 2017 ArthatantraShare Listed
    काठमाडौ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा २ कम्पनीको ४३ लाख २० हजार ८३७ दशमलव ७ कित्ता सेयर सूचिकृत भएका छन् । मंगलबार सेन्चुरी कमर्शियल बैंकको ३६ लाख ८९ हजार दशमलव २ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै इन्नोभेटिभ डेभलपमेन्ट बैंकको ६ लाख ३१ हजार ८ सय ३७ दशमलव ५ कित्ता सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । प्रकाशित मितिः ...
  • काठमाडौमा पिरामिड शैलीमा … Jun 13, 2017 ArthatantraThagi
    काठमाडौ। छोटो समयमा उच्च नाफा हुने प्रलोभनमा सर्वसाधारणको सात अर्बभन्दा बढी रकम ठगी गरेको युनिटी लाइफकै शैलीमा नेटवर्क ठगी धन्दा फेरि सुरु भएको खुलेको छ । चिकित्सक, इन्जिनियर र चार्टड एकाउन्टेन्टको सक्रिय संलग्नतामा नयाँ नेटवर्किङ धन्दा सुरु भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा खुलेको हो । डेढ वर्षदेखि नेपालमा क्यु नेट नेटवर्कको नाममा पिरामिड शैलीमा नेटवर्क धन्दामा संलग्न एक सय दुई ...
  • सोमबार सेयर बजारमा सबैभन्… Jun 12, 2017 Arthatantranepse
    काठमाडौ । सोमबार सेयर बजार परिसूचक नेप्से ९.९७ अंकले घटेर १५८०.५२ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूह रातो रंगले पोतिएका छन् अर्थात ओरालो लागेका छन् । बजारमा सबैभन्दा धेरै बीमा समूह ८१.०६ अंकले घटेको छ । बैंकिङ, होटल, विकासक बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः ७.४९, २८.९९, १२.९८, २३.३८, २.४, ७.३ र १.७३ अंकले घटेका छन् ...
  • वाईडबढी एयरबस खरिदका लागि नागरिक लगानी कोषले वायु सेवा निगमलाई १२ अर्ब… Jun 12, 2017 Arthatantra????????????????????????????????????
    काठमाडौ । नागरिक लगानी कोष र नेपाल बायु सेवा निगम बीच वाईडबढी एयरबस (ए३३०–२००) जहाज खरिद गर्ने योजना अनुसार कोषले एउटा वाइड बढी एयरवस खरिद गर्न क्रण दिने सम्झौता गरेको छ । सम्झौता पत्रमा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रवन्धक सुगतरत्न कसांकारले हस्ताक्षर गरे । नेपाल सरकारको जमानतमा कोषले जहाज खरिदको लागि १२ अर्ब रुपैया क्रण दिन लागेको हो ...
  • सुन चाँदी दुवैको मूल्य घट्… Jun 11, 2017 ArthatantraGold and Silver
    काठमाडौ । साताको पहिलो दिन आईतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार ५५ हजार रुपैंयालमा तोलामा किनबेच भएको सुन आईतबार २ सयले घटेर प्रतितोला ५४ हजार ८ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैंयाले घटेर प्रतितोला ७ सय ६५ रुपैंयामा किनबेच भइरहेको छ । प्रकाशित मितिः २०७४ जेठ २८
  • बंगुरको मासु खाँदै नाच्ने… Jun 10, 2017 ArthatantraPork meat
    पोखरा । बङ्गुरको मासुको प्रवद्र्धनका लागि पोखरामा असारको पहिलो हप्ता तेस्रो पोर्क फेस्टिबल गरिने भएको छ । ‘पोर्क सेतो स्वस्थ मासु’ भन्ने मूल नाराका साथ पोखराको प्रदर्शनी केन्द्रमा आगामी असार २, ३ र ४ गते फेस्टिबलको आयोजना गर्न लागिएको हो । बङ्गुर व्यवसाय प्रवद्र्धन र बङ्गुरबाट बन्ने विभिन्न परिकारका स्वाद लिन पोर्क फेस्टिबलको आयोजना गर्न लागिएको बङ्गुर ब्रिडर कृषक सहकारी संस्था लिमिटेड ...
  • नापतौल चेकजाँचबाट करिब एक … Jun 9, 2017 Arthatantranepali-currency money nepali rupees
    काठमाडौँ।नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म चेकजाँच र नयाँ अनुमति वितरणबाट रु ९८ लाख सात हजार ७३८ राजस्व सङ्कलन गरेको छ । १० हजार ५७८ साधन चेकजाँच तथा नयाँ अनुमति वितरणबाट उक्त राजस्व सङ्कलन भएको हो । वैशाख महिनामा काभ्रेपलाञ्चोक जिल्लामा ३५० फर्म, काठमाडौँको वनस्थलीमा १० फर्म र बूढानीलकण्ठ तथा वसुन्धरा क्षेत्रमा सातवटा फर्म अनुगमन ...
  • सरकार फेरिएसँगै सेयर बजार… Jun 8, 2017 Arthatantrastop sign share market
    काठमाडौ। नेपाल स्टक एक्सचेन्जमा बिहिबार कारोबार खुलेदेखि नै लगातार घटेको नेप्से परिसूचक अन्ततः ७.९४ अंकले घटेर बजार बन्द भएको छ। साताको अन्तिम दिनको कारोबार मापक सूचक १६१५.१९ अंक कायम भएको हो। यसदिन क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७९ अंकले घटेर ३४३.१२ अंकमा कायम हुन आएको छ ।आज कारोबारमा आएका सबै उपसूचक घटेको छ । बैंकिङ ७.४१, होटल ४०.४६, ...
  • आल्दा कम्पनिद्धारा उत्पा… Jun 8, 2017 Arthatantraoven
    काठमाडौ । इटालीयन प्रविधि जडीत विश्वप्रसिद्ध भारतीय आल्दा कम्पनिद्धारा उत्पादित अत्याधुनिक चिम्नी र चुलो नेपाली बजारमा भित्रिएको छ । काठमाडौ पुतलिसडकमा रहेको स्मार्ट कमर्सियल इन्टरप्राइजेजले विश्व प्रख्यात आल्दा कम्पनिका चिम्नी र चुलो नेपाली बजारमा ल्याएको हो । चिम्नी र चुलो उच्च गुणस्तरीय,टीकाउ तथा भरपर्दो रहेको र किचनका लागी निकै उपयोगी रहेको स्मार्ट कमर्सियल इन्टरप्राइजेजको दावी छ । सबै बर्गका लागी उपयोगि ...
  • नेप्सेको ध्यानाकर्षण सबै… Jun 8, 2017 Arthatantranepse_photo
    काठमाडौ । नेपाल स्टक एक्चेन्ज (नेप्से)को नेतृत्वलाई लिएर सञ्चारमा माध्यम भएको टिपाटिप्पणीप्रति ध्यानाकर्षण गराएको छ । नेतृत्वप्रति भएको टिपाटिप्णीलाई खण्डन गर्दै नेप्सेको समितिले अहिले गरिरहेको कार्यहरुबारे आम लगानीकर्तामार्फत प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ । रातो अक्षरको लिंक खोली हेर्नुहोस् नेप्सेको विज्ञप्ति,नेप्से विज्ञप्ति प्रकाशित मितिः २०७४ जेठ २५