Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, माघ ३ , २०७४  |  
Wednesday, January 17, 2018
बजार
  • फाइदा हुने भएपछि गाउँगाउँमा सेयर भर्नेको भिड Jun 7, 2017 Arthatantraauction news share
    रसुवा । मैलुङ जलविद्युत् आयोजनाको सेयर खरिदका लागि स्थानीय बासिन्दा उत्साहित भएका छन् । चिलिमे जलविद्युत् कम्पनीबाट विगतमा वितरित सेयरबाट फाइदा पुगेपछि बासिन्दा उत्साहित भएका हुन् । सेयरको महत्व र फाइदाको विषयमा जानकारी लिएपछि स्थानीयवासी मैलुङखोला जलविद्युत् आयोजनाको सेयर खरिदका लागि खाता खोल्ने तथा सेयर फारम भर्ने कार्यमा लागेका छन् । मैलुङखोला जलविद्युत् कम्पनीले अतिप्रभावित पार्वतीकुण्ड र उत्तरगयाका बासिन्दालाई एकलाख ८४ हजार ...
  • नगुमाउनुहोस बैंकको ६५ प्रतिशत हकप्रदको यो अवसर Jun 6, 2017 ArthatantraMega-Nabil-Investement-Agreement
    काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले गत बार्षिक साधारण सभाबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरे बमोजिम नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । मेगा बैंकका सिइओ अनिलकेशरी शाह र नबिल इन्भेष्टमेण्टका सिइओ प्रवीणरमण पराजुलीबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोही बमोजिम बैंकले छिट्टै प्रतिशेयर एक सय रुपैँयाका दरले २ अर्व ...
  • सेयर बजारबाट मंगलबार करोडौं कमाउनेमा को को परे ? ३४ अंकले बढ्यो नेप्से Jun 6, 2017 Arthatantranepse share jump
    मंगलबार सेयर बजार परिसूचक नेप्से ३४.७२ अंकले बढेर १६३७.३७ विन्दुमा आइपुगेको छ । नेप्से सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । मंगलबार कुल १४८ कम्पनीको ९१ करोड ९३ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । सेयर बजारमा ७, ८८६ सेयर कारोबारबाट कुल १५ लाख १६ हजार २०२ कित्ता सेयर किनबेच भएका छन् । मंगलबार उत्पादनमूलकबाहेक बाँकी सबै समूहका परिसूचक ...
  • १ करोड १८ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत ! Jun 6, 2017 ArthatantraShare Listed
    काठमाडौ। मंगलबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा १ करोड १८ लाख ६२ हजार ४२१ दशमलव ४८ कित्ता सेयर सूचिकृत भएको छ । बैंक अफ काठमाण्डूसहित तीन वटा संस्थाको बोनस र हकप्रद सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । बैंक अफ काठमाण्डौंको १ करोड ५ लाख २६ हजार ८५० कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, रिलाएन्स फाइनान्स लिमिटेडको ६ लाख ६८ हजार ...
  • सोमबार सेयर बजारमा हरियाली,कारोबार रकम पनि बढ्यो Jun 5, 2017 Arthatantrashare market
    काठमाडौ। केहि समयदेखि निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक नेप्सेमा सोमबार सुधार आएको छ । सोमबार नेप्से ८ दशमलव ८४ अंकले बढेको छ । सोमबार बजार खुलेदेखि नै उकालो लागेको बजार अन्तत १ हजार ६ सय २ दशमलव ६५ अंकमा पुगेको छ । सोमबार बजारमा फाइनान्स बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी उत्पादनमुलक समहुको परिसुचक २१ ...
  • कुमारी बैंकको सिइओमा सुरेन्द्र भण्डारी नियुक्त Jun 5, 2017 Arthatantrakumari3
    काठमाडौ । कुमारी बैैैंकको प्रमुुख कार्यकारी अधिकृतको पदमा सुरेन्द्र भण्डारी नियुक्त भएका छन् । बैंक सञ्चालक समितीको यही जेठ १९ गते बसेको सञ्चालक समितीको बैठकले भण्डारीलाई प्रमुुख कार्यकारीमा नियुुक्त गरेको हो । प्रकाशित मितिः २०७४ जेठ २२
  • आईतबार १० अंकले घटेको सेयर बजार सोमबार के होला ? Jun 4, 2017 Arthatantrashare market stock NEPSE
    काठमाडौ । आइतवार नेप्से परिसूचक १०.५ घटेर १,५९३.८१ बिन्दूमा कायम हुन पुगेको छ । आईतबार नेप्से परिसूचकसँगै अधिकांश समूहगत परिसूचकहरु घट्न पुगे । यसदिन क वर्गका कम्पनीहरुको सेन्सेटिभ परिसूचक पनि २.२७ ले घट्न पुग्यो । समूहगत परिसूचक तर्फ बीमा कम्पनीको परिसूचक सबैभन्दा उच्च बिन्दु ९५.०६ अंकको गिरावट देखिएको छ । त्यस्तै जलविद्युत समूहको परिसूचक ३०.६९ अंकको कमी आयो भने होटल्स समूहमा ...
  • आइतबार सुनको भाउ तोलामा ६ सयले बढ्यो Jun 4, 2017 ArthatantraGold
    काठमाडौ।आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ। यसदिन सुन एक तोलाको ५५ हजार २ सय रुपैयाँमा किनबेच भैरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। यसअघि  शुक्रबार  प्रतितोला ५४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी चाँदी पनि प्रतितोला १० रुपैयाँ बढेको छ। आइतबार चाँदी प्रतितोला ७७५ रुपैयाँ किनबेच भइरहेको छ  ।  यसअघि शुक्रबार  चाँदी प्रतितोला ७६५ रुपैयाँमा किनबेच ...
  • आईपिओ भर्नुहुने तपाई सबैलाई गोलाप्रथाद्धारा १० कित्ता सेयर ! Jun 4, 2017 Arthatantraipo Demand
    काठमाडौ। महुली सामुदायिक लघुवित्त कम्पनीको सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँड भएको छ । निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले गोलाप्रथाद्धारा सबैलाई १० कित्ता सेयर बाँडफाँड गरेको छ । माहुलीको आइपिओ १० हजार ९२० जना आवेदकले १० कित्ता सेयर पाएका छन् । लघुवित्तको आइपीओमा कुल ८१ हजार ७४१ जनाले आवेदन गरेका थिए । जसमध्ये ११५५ जनाको आवेदन रद्द भएको विक्री प्रवन्धक सनराईज सनराईज ईन्भेष्मेन्ट ...
  • तोलामा तीन सयले घट्यो सुन Jun 2, 2017 Arthatantragold price design nepal
    काठमाडौ। साताको अन्तिम दिन शुक्रबार स्थानीय बजारमा सुनको मूल्य ३ सय रुपैंयाले घटेको छ । बजारमा सुनको प्रतितोला ५४ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहिबार सुन प्रतितोला ५४ हजार ९ सय रुपैंयामा किनबेच भएको थियो । यसैगरी बजारमा चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले ...