Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
बजार
  • लगानीकर्ताहरु ५ वर्षसम्म कुनै लाभाँश पाउनुभएको छैन ? त्यसोभए लिन जानुस… May 12, 2017 ArthatantraDividend
    काठमाडौ । बैंक अफ काठमान्डू (बीओके) ले पाँच वर्षसम्म पनि लाभांश नलिएका लगानीकर्तालाई १ महिनाभित्र सम्पर्क गरेर नगद लाभांश बुझ्न बोलाएको छ । बैंकको साधारणसभा भएको मितिले पाँच वर्ष पुग्दासम्म पनि नलिएको लाभांश बुझ्न बिओकेले लगानीकर्तालाई एक महिनाको समय दिएको हो । बिओकेको सेयरसम्बन्धी काम गर्ने सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड नक्सालबाट यो लाभांश लिन पाइने जानकारी गराएको छ । ...
  • अब बिना धितो यसरी लिनुस् कर्जा ! May 11, 2017 ArthatantraLoan per head
    काठमाडौ । धितो नभएकै कारण बैंकबाट कर्जा लिन नपाएकाहरुलाई लक्षित गर्दै राष्ट्र बैंकले ल्याएको नीति कार्यान्वयनमा आउन थालेको छ । बैंकहरुले जागीरेहरुलाई बढीमा १५ लाख रुपैयाँसम्म कर्जा धितो बिना नै बैंकहरुले प्रवाह गर्नुपर्ने नीति बैंकहरुले कार्यान्वयनमा ल्याउन थालेका हुन् । आफ्नो सम्पति नभएका, भाडामा बस्ने तर नियमित आम्दानी भएकाहरुले पनि ऋण पाउन् भन्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो नीति ल्याएको जनाएको छ ...
  • स्टान्डर्ड चार्टर्डको एफपिओ नपरेको पैसा जेठ १ गतेदेखि फिर्ता हुने May 10, 2017 Arthatantrastandard-chartered-bank-nepal
    स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडको एफपिओ नपरेको पैसा जेठ १ गतेदेखि फिर्ता हुने भएको छ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जेठ १ गतेदेखि पैसा फिर्ता दिने जानकारी दिएको हो । एनएमबि क्यापिटले विभिन्न २२ वटा बैंकमा खाता हुने आवेदको पैसा खतामै फिर्ता हुने बताएको छ । तर बैंकको नाम भने खुलाइएको छैन । स्टान्डर्ड चार्टर्डले गत चैत्र ...
  • एनसेलले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गर्ने ! May 10, 2017 Arthatantraipo
    काठमाडौ । निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक एनसेलले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कम्पनी ऐन (पहिलो संशोधन २०७४) लाई प्रमाणीकरण गरेसँगै निजी क्षेत्रका दूरसञ्चार कम्पनीले पनि आईपीओ जारी गर्नैपर्ने भएपछि एनसेलले सेयर जारी गर्ने भएको हो । संशोधित विधेयकमा पाँच करोडभन्दा बढी चुक्तापुँजी भएका दूरसञ्चार कम्पनीले दुई वर्षभित्रमा नै सर्वसाधारणका लागि सेयर जारी गर्नुपर्ने ...
  • मोबाइल एपबाटै लिनुहोस् सेयर बजारको जानकारी ! May 9, 2017 Arthatantrashare market
    काठमाडौ । नेपाली पुँजी बजारको विषयमा विविध जानकारी दिने उद्देश्यले ‘नेपाली पैसा’ मोबाइल एप्लिकेसन (एप) सार्वजनिक भएको छ । सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको सोर्स कोड प्राइभेट लिमिटेडले यो मोबाइल एप निर्माण गरेको हो । कम्पनीका अनुसार यस एपमा पुँजी बजार सम्बन्धी महत्वपूर्ण समाचार, सेयर कारोबारको प्रत्यक्ष जानकारी, सूचीकृत कम्पनीका बारेमा जानकारी, आइपीओ, हकप्रद, एफपीओलगायत लगानी अवसरका विविध सूचनाहरु उपलब्ध ...
  • सामे ट्याक्टर किन्नेले पाउने भए एक करोड ! May 8, 2017 Arthatantrasame tractor
    विराटनगर।सामे ब्राण्डका ट्याक्टर किन्ने एक भाग्यमानीले एक करोड रुपैयाँ नगद पुरस्कार पाउने भएका छन्। गोल्छा अर्गनाइजेसन अन्तर्गतको अरिहन्त कमर्सियलले यो ट्रयाक्टर बिक्री गर्दै आएको छ। ट्रयाक्टर बिक्री बढाउन एग्रेसिभ योजना ल्याएको अर्गनाइजेसनले जनाएको छ । अरिहन्त कमर्सियलले आगामी दशैंसम्म ट्रयाक्टर किन्नेलार्इ कुपन दिने र गोलाप्रथाबाट एक करोड रुपैयाँ दिने जनाएको हो।अर्गनाइजेसनका अनुसार आगामी बडा दशैँमा गोला प्रथाबाट प्रथम हुनेलाई १ करोड, ...
  • चार बैंकको बोनस र हकप्रद गरी करोडौं कित्ता सेयर नेप्सेमा सूचिकृत ! हेर… May 8, 2017 ArthatantraShare Listed
    काठमाडौ । सोमबार चार वटा बैंकले हकप्रद सेयर र बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत गराएका छन् । मेगा बैंक, ओम डेभलपमेन्ट बैंक, मनास्लु विकास बैंक र सेवा विकास बैंकले सेयर कारोबार सुरु गर्नका लागि विभिन्न अनुपातमा सेयर नेप्सेमा सूचिकृत गराएका हुन् । यी बैंकहरुले गत आर्थिक वर्षको कमाईबाट वितरण गरिएको बोनस सेयर नेप्सेमा सूचिकृत गराएका हुन् । सोमबार सूचिकृत ...
  • नेप्सेमा २४ अंकको गिरावट, किन निराश लगानीकर्ता ? May 7, 2017 Arthatantrastock Decrease
    काठमाडौ । आइतबार बजार खुलेदेखि नै ओरालो लाग्न शुरु गरेको नेप्से परिसुचक अन्तमा २४ दशमलव २० अंकले घट्न पुग्यो । जसमा बैंक, होटल्स, विकास बैंक, जलविद्युत, बीमा र फाइनान्स समुहका परिसुचक ओरालो लागेका छन् भने अतिरिक्त र उत्पादनमुलक समुहका परिसुचक भने सामान्य उकालो लागेका छन् । बजारमा सबैभन्दा बढी बीमा समुहको १ सय १२ अंकले घट्न पुगेको छ भने बजारमा ...
  • कर्मचारीमारा युटिएललाई अप्टिकल फाइबर बिछ्याउन २ अर्ब बढिको ठेक्का दिने… May 7, 2017 Arthatantrautl
    काठमाडौ। १३ बर्षदेखि घाटामा रहेको युनाइटेड टेलिकम लिमिटेड (युटिएल)लाई २ अर्ब १ करोडको नेपाल दुर सञ्चार प्राधिकरणको ठेक्का निर्णय विरुद्ध संसदिय समितिमा उजुरी परेको छ । व्यवस्थापिका संसदको विकास समितिमा युटिएललाई प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउन दिने निर्णय विरुद्ध उजुरी परेको हो । ‘ युटिएललाई अप्टिकल फाइबर दिने निर्णय विरुद्ध समितिमा उजुरी आएको छ, हामीले प्रारम्भिक छलफल ...
  • काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा निःशुल्क फास्ट इन्टरनेट ! May 5, 2017 ArthatantraNTC-Logo
    काठमाडौ। भूकम्पबाट अति प्रभावित जिल्लामध्ये काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा नेपाल टेलिकमले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरीे दु्रत गतिको इन्टरनेट सेवा उपलब्ध गराउन नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणबीच सम्झौता भएको छ । सो सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र नेपाल दूरसञ्चार प्राधिकरणका तर्फबाट अध्यक्ष दिगम्बर झाले एक कार्यक्रमकाबीच हस्ताक्षर गरे । यो आयोजना अन्तर्गत नेपाल ...