Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • १४०० रुपैंयाभन्दा बढिमा किनबेच भईरहेको बैंकको सेयर १०० रुपैंयामै किन्न… May 3, 2017 ArthatantraLife-Insurance share company
    काठमाडौ। नेपाल एसविआई बैंक लिमिटेडले १० बराबर ४ कित्ता हकप्रद सेयर निष्काशन गर्नै भएको छ । हाल चुक्ता पुँजी ४ अर्ब ९७ करोड ९८ लाख रुपैयाँ भएको यस बैंकले १ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्तापुँजी ६ अर्ब ९७ करोड १७ लाख रुपैयाँ हुने बैंकले जनाएको छ ...
  • सेयर बजारमा थपियो उत्साह, कारण के ? May 2, 2017 Arthatantrashare
    काठमाडौ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदारी मनोनयन प्रक्रिया सुरु भएको दिन मंगलबार सेयर बजारमा समेत सकारात्मक परिवर्तन आएको छ । केहि दिनयता लगातार घटिरहेको नेप्से मंगलबार ७.५५ अंकले बढेर १६५८.३३ अंकमा पुगेको छ । यसदिन क वर्गका परिसुचकहरुको मापन गर्ने सेन्सेटिभ ईन्डेक्स पनि १.५५ अंकले बढेको छ । मंगलबार वाणिज्य बैंक, विकास बैंक, जलविद्युत र बीमा समूहका कम्पनीहरुको सेयरमूल्य बढेको ...
  • सुनचाँदीको भाउ घट्यो, कारण यस्तो छ ? May 2, 2017 Arthatantragold-
    काठमाडौ। नेपाली बजारमा केही दिनयता सुनचाँदीको भाउ घटेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ सस्तिएपछि नेपाली बजारमा पनि सुनचाँदीको भाउ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले सस्तिएर ५४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको भाउ पनि ५ रुपैयाँले घटेर तोलामा ७ सय ६० रुपैयाँ कायम भएको छ । प्रकाशित मितिः ...
  • सिलिन्डर भित्रको ग्यास देख्न सकिने कम्पोजिट सिलिन्डर नेपाली बजारमा May 1, 2017 Arthatantracomposit gas_cilinder
    काठमाडौ। नेपालमै पहिलो पटक नेपाली उपभोक्ता माझ कम्पोजिट सिलिन्डर बजारमा आएको छ । क्लासिक ट्रेड इन्टरनेसनल प्रालिले कार्बन कम्पोजिट फाइबरले बनेको एलपिजी सिलिन्डरलाई बजारमा ल्याएको हो । आधुनिक प्रविधिबाट निर्मित यस कम्पोजिट सिलिन्डर कार्बन कम्पोजिट फाइबरले बनेको एलपिजी सिलिन्डरलाई मल्टी नेशनल कम्पनी टाइम टेक्नोप्लास्टले उत्पादन गरेको हो । फलामले बनेको सिलिन्डर ६० वर्ष पूरानो प्रविधि भएको कारण सुरक्षा सवालमा अत्यधिक जोखिम ...
  • नेप्सेमा २० अंकको गिरावट,१६५० मा झर्यो ! Apr 30, 2017 ArthatantraNepal Stock Exchange
    काठमाडौ । आईतबार सेयर बजार परिसुचक नेप्सेमा १९ दशमलव ८४ अंकको गिरावट आएको छ । बजारमा उत्पादन र अन्य बाहेक बाँकी सबै परिसूचक रातो अंकले पोतिएको छ । आईतबार वाणिज्य बैंकको परिसुचक २१ दशमलव १८ अंकले घटेको छ । त्यस्तै होटल्स, विकास बैंक, जलबिद्युत्,फाईनान्स समूहको परिसूचकहरु क्रमशः५३.५८, १५.३७, १३.६२, ९.०७ र सबैभन्दा बढी बीमा समूहको १६७ दशमलव ९२ अंकले घटेको छ ...
  • व्यवसायीले भने ‘वाणिज्य बैंकले झैं हामीले पनि सुन आयात गर्न पाउनुपर्छ’ Apr 28, 2017 ArthatantraThe gold reserves of the Bank of France. The National Bank of France has almost 3,000 tonnes of gold in reserve. The vault is 29 meters below street level. THe vault was built in 1925-30. Security is understandably tight.
    काठमाडौ । नेपाल रत्न तथा आभूषण सङ्घले वर्तमान प्रतिस्पर्धात्मक युगमा वाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न पाउने व्यवस्थाले आफूहरुलाई मर्का परेको भन्दै नेपाल राष्ट्र बैंकले तोकेको सीमामध्ये ५० प्रतिशत सुन आयातको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । सङ्घको तेह्रौँ साधारण सभाबाट निर्वाचित नयाँ कार्यसमितिले यस्तो माग गरेको हो । नेपालमा निर्मित मौलिक एवम् कलात्मक गरगहना, बेलायत, अमेरिका, अस्ट्रेलियालगायत मुलुकमा निर्यात ...
  • नेपाली बजारमा आयो सिजीका नयाँ एयर कुलर र फ्यान Apr 28, 2017 Arthatantraair cooler and fans
    काठमाडौ । सिजीका नयाँ एयर कुलर र फ्यानहरु नेपाली बजारमा भित्रिएका छन् । सिजीको डिजर्ट कुलर र पर्सनल कुलरमा बिभाजन गरिएका एयर कुलर बजारमा आएका छन् । यस्ता एयर कुलरलाई आइस च्याम्बरमा बिभाजन गरिएको छ भने पावरफुल मोटर तथा फ्यान जडान गरिएका छन् । कम्पनीले सिलिङ फ्यान, स्ट्याण्ड फ्यान, वाल फ्यान, टेबल फ्यान ल्याएको हो । टेबल फ्यान मात्रै १२ वटा ...
  • एफएनसीसीआर्इका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै उद्योग मन्त्रालयल… Apr 27, 2017 Arthatantrafncci udhog
    काठमाडौ। उद्योग मन्त्री नवीन्द्रराज जोशीले सरकार मूलुकको समग्र आर्थिक विकासका लागि निजी क्षेत्रसँग सँगसँगै हिड्न तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीहरुको स्वागतमा आयोजित कार्यक्रमलार्इ सम्वोधन गर्दै उद्योगमन्त्री जोशीले आर्थिक सम्वृद्धि अहिले सबै राजनैतिक पार्टीको मुख्य प्राथमिकतामा बनेको बताए। उद्योग प्रशासनमा रहेको जटिलताहरुलाई सरलीकृत गर्ने दिशामा उद्योग मन्त्रालयले कार्य शुरु गरिसकेको बताउँदै मन्त्री जोशीले यसको सुरुवात उद्योग ...
  • अब नेपाल टेलिकमको डाटाबाट वेबसाइट खोल्दा पैसा लाग्दैन ! Apr 26, 2017 ArthatantraNTC-Logo
    काठमाडौ। नेपाल टेलिकमले जीएसएम सेवामा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था गरेको छ । झण्डै ५५० सरकारी साइटहरु निशुल्क भिजिट गर्न सकिने गरी यो ब्यवस्था गरिएको टेलिकमकी महाप्रवन्धक कामिनी राजभण्डारीले जानकारी दिइन् । नेपाल सरकारका वेबसाइटहरु टेलिकमको जीएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्ररुपमा ब्राउज गर्न समेत सकिने भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । निःशुल्क हेर्न सकिने नेपाल सरकारका उल्लिखित वेबसाइटहरुको ...
  • काठमाडौको कोटेश्वरमा खुल्यो ‘हिमालयन फ्रेस अरबिका कफि शप’ Apr 25, 2017 Arthatantrahimalayan fresh arebic cofee shop
    राजधानीको कोटेश्वरमा ‘हिमालयन फ्रेस अरबिका कफि शप’ सञ्चालनमा आएको छ । विभिन्न पेशामा आबद्ध पाँच जनाको समुहले कोटेश्वरमा आधुनिक कफि शप सञ्चालनमा ल्याएका हुन । कफि शपमा अर्गानिक कफिका साथमा विभिन्न प्रकारका ताजा बेकरीको स्वाद लिन पाइनेछ । बढ्दो कफि कल्चरलाई मध्यनजर गर्दै बैंक, पुर्वाधार निर्माण, सामाजिक कृयाकलाप तथा पर्यटन क्षेत्रमा सक्रिय पाँच जनाको लगानीमा ‘हिमालयन फ्रेस अरबिका कफि शप’ सञ्चालनमा ...