Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • आईतबार तिव्र बढेको सेयर बजार सोमबार किन घट्यो ? Apr 24, 2017 ArthatantraNepal Stock Exchange
    काठमाडौ। पछिल्लो समय सेयर बजारलाई राजनीतिक सरगर्मीले प्रभाव पारिरहेको छ । राजनीतिक सहमतिको ‘खुसियाली’मा आइतबार बढेको शेयर बजार सोमबार घटेको छ। पछिल्लो समयको ‘करेक्सन’मा खरीद गरेका लगानीकर्ताले बिक्री चाप बढाउदा सोमबार बजार ओरालो लागेको ब्रोकरहरुको बताउँछन् । सोमबार बजार खुल्ने बित्तिकै ओरालो लागेको शेयर बजार १२ बजे पछी केहि माथि उक्लन खोजेपनि फेरि घट्नपुग्यो । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ...
  • जानीराख्नोस्,इन्स्योरेन्सको १०० रुपैंया अंकित सेयर किन्न सेयरधनीलाई बै… Apr 24, 2017 Arthatantrashare market stock nepal
    काठमाडौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले पाँच बराबर दुई दशमलव एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । हकप्रद निष्काशनका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । हकप्रद निष्काशनका लागि कम्पनीले वैशाख ७ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हकप्रद निष्काशन गर्नका लागि वैशाख १७ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ ...
  • हावाबाट बिजुली निकाल्ने सोचमा हुनुहुन्छ ? भृकुटीमण्डपमा जारी अन्तराष्ट… Apr 23, 2017 Arthatantrawind mill
    काठमाडौ । काठमाण्डौको भृकुटीमण्डपमा जारी १३ औ अन्तराष्ट्रिय औद्योगिक विज्ञान तथा प्रविधि प्रर्दशनीको एक आकर्षणको केन्द्र बनेको छ । स्टलमा राखिएको हावाबाट विजुली निकाल्ने यन्त्र अर्थात विण्ड टर्वाइन अत्याधुनिक प्रविधिको उक्त यन्त्र मेला अवलोकनकर्ताहरुले निक्कै चासोमा साथ अवलोकन गर्ने गरेका छन् । नेपालमा बेला—बेलामा निक्कै चर्चामा आउने तर कार्वान्वयन नहुने हुदा आम सर्वसाधरणमा पनि मजाकको विषय बन्ने गरेको छ हावाबाट विद्युत ...
  • सचेत बन्नुस् है, ५ सयको नक्कली नोटको बिगबिगी ! Apr 21, 2017 Arthatantranote 5oo final
    पोखरा । पोखरामा ५ सयका नक्कली नोट भेटिएका छन् । राष्ट्र बैंकले नै यो कुराको प्रमाणित गरिदिएको छ । राष्ट्र बैंकले त्यस्ता नक्कली नोट भेटिएको भन्दै सतर्क रहन र सूचना गर्न समेत अनुरोध गरेको छ । राष्ट्र बैंक कार्यालयले नै यस्ता नोट बजारमा भेटिएको जनाएको छ । दुई फरक–फरक नम्बर रहेका नोटहरू भेटिएपछि यसको पृष्टि भएको हो । एउटै नम्बर २ ...
  • अन्तिममा किन घट्यो नेप्से ? Apr 20, 2017 ArthatantraNepal Stock Exchange
    काठमाडौ। साताको अन्तिम दिन बिहिबार नेप्से परिसुचक सामान्य ओरालो लागेको छ । बिहीबार बजार खुलेको केही समय २० अंकभन्दा बढीले उकालो लागेको बजार अन्तमा ३ दशमलव ६८ अंकले घट्न पुगेको छ । जसमा बैंक फाइनान्सलगायतका समूहहरु बढी ओरालो लागेका छन् । तर, ती समुहका परिसुचक पनि १० अंकभन्दा कमले घटेका छन् । बजारमा बीमा, होटल र अन्य समुहका परिसुचक भने उकालो ...
  • माइक्रोफार्ईनान्सको २ बराबर १ अनुपातमा हकप्रद सेयर Apr 19, 2017 ArthatantraShare rights
    काभ्रेको बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेण्ट बैंकले ५० प्रतिशत हकप्रद निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले मिर्मिरे माइक्रोफाइनान्सलाई ५० प्रतिशत हकप्रद अर्थात् २ बराबर १ अनुपातको हकप्रद निष्काशन गर्ने अनुमति दिएको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त गरेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी चार करोड पचास लाख रुपैयाँ पुग्नेछ । प्रकाशित ...
  • दुग्ध विकास संस्थान (डीडीसी)मा अनियमितता, टेण्डरबिनै १८ करोडको सामान ख… Apr 19, 2017 ArthatantraDDC milk
    काठमाडौ । दुग्ध विकास संस्थान (डीडीसी) ले नियम विपरीत बजारबाट सोझै सामान खरिद गरेको पाइएको छ । संस्थानले आर्थिक प्रशासन विनियमावली, सिलबन्दी बोलपत्रसम्बन्धी सम्पूर्ण प्रक्रिया मिचेर अपारदर्शी रूपमा करोडौं रुपैयाँ बराबरको सामग्री खरिद गरेको हो । डीडीसीले प्रचलित व्यवस्था विपरीत काठमाडौं दुग्ध वितरण आयोजना, जनकपुर दुग्ध वितरण आयोजना, हेटौडा दुग्ध वितरण आयोजना र नेपालगन्ज दुग्ध वितरण आयोजनाका लागि १८ करोड ५० ...
  • राष्ट्र बैंक सञ्चालक समितिमा रेग्‍मी नियुक्त, माओवादी कोटामा डा.पौडेलल… Apr 18, 2017 Arthatantraramji and shreeram
    काठमाडौ। नेपाल राष्ट्र बैकको रिक्त दुई सञ्चालकमा रामजी रेग्मी र डा. श्रीराम पौडेल नियुक्त भएका छन्। बैशाख ३ गते बसेको मन्त्रीपरिषद्को वैठकले रेग्मी र पौडेललाई आगामी पाँच बर्षका लागि सञ्चालक नियुक्त गरेको हो। रेग्मी नेपाल राष्ट्र बैकका अवकास प्राप्त कर्मचारी हुन्। उनी कार्यकारी निर्देशकसमेत भएका थिए। पछिल्लो समय उनी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष छन्। डा पौडेल यस अघि राष्ट्र ...
  • सुनको मूल्य बढ्ने संकेत, आइतबार ५५ हजार ७ सयमा किनबेच Apr 16, 2017 Arthatantragold price share
    काठमाडौ। आइतबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर ५५ हजार ७ सय रुपैयाँ पुगेको छ । आइृतबार चाँदीको भाउमा भने कुने परिवर्तन आएको छैन । अघिल्लो साताको शुक्रबार ५ महिनाकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य गत साता पनि बलियो देखियो । उत्तर कोरियामा बढ्दो तनाव र मध्य पुर्वि देशहरुबाट उच्च माग आइरहेकोले अन्तराष्ट्रिबजारमा सुनको मूल्य बढिरहेको विदेशी सञ्चार माध्यमहरुले उल्लेख ...
  • अप्टिकल फाइवर विछ्याउन स्मार्ट टेलिकम अयोग्य, पुनः टेण्डर Apr 15, 2017 Arthatantraoptical fiber
    काठमाडौं। नेपाल दुरसञ्चार प्राधिकरण (एनटीए)ले अप्टिकल फाइबरमार्फत सूचना महामार्ग निर्माण गर्न माग गरेको पछिल्लो आवेदनमा स्मार्ट टेलिकम छनोट हुन सकेन । मध्यपहाडी लोकमार्गलाई आधार बनाएर सूचनाको महामार्ग बनाउन प्राकिरणले मागेको ६ र ७ नं प्रदेशको प्रस्तावमा स्मार्ट टेलिकमले मात्रै आवेदन दिएको थियो । तर, यो प्रस्तावमा स्मार्टको एक्लो आवेदन परेको भएपनि यसले आवश्यक मापदण्ड पूरा गर्न नसकेका कारण प्राधिकरणले पुनः प्रस्ताव ...