Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • जनता बैंकको एक अर्ब रुपैया… Dec 3, 2017 Arthatantrabonus01
    काठमाडौं । धेरैवटा बैंकसंग मर्जरका साथै पछिल्लो समय वित्तिय क्षेत्रमा राम्रो प्रगति गरेको जनता बैंकले एक अर्ब ७० लाख ९१ हजार ९३५ रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबारको बैठकले चुक्ता पूँजी ६ अर्ब ९९ करोड ३६ लाख रुपैयाँको १४.४० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । गत आवमा ६४ करोड १८ लाख खुद ...
  • बीमा कम्पनीको ६४ करोड ५० ल… Nov 28, 2017 Arthatantraipo
    काठमाडौं। युनियन लाइफ इन्स्योरेन्सले साधारण शेयर जारि गर्ने प्रकृया शुरु गरेको छ। कम्पनीले पहिलो बार्षिक साधारणसभाबाट चुक्ता पूँजीको ३० प्रतिशत साधारण शेयर जारि गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर जारि गर्ने छ। साधारणसभाले संस्थापक शेयरधनीबाट चार जना सञ्चालक समेत चयन गरेको छ। सेयर जारी गर्ने मिति भने धितोपत्रको स्वीकृति पछि जानकारी हुनेछ ।
  • दश रुपियाँ प्रतिकित्तामा … Nov 28, 2017 Arthatantraipo
    काठमाडौं । सानिमा बैंक लिमिटेड कोष प्रबर्धक र सानिमा क्यापिटल लिमिटेड योजनामा व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनहुने सानिमा इक्वीटी फण्डले दश करोड बीस लाख कित्ता सेयर आजैदेखि बजारमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डमा दर्ता भई सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनहुने सानिमा इक्वीटी फण्ड नामकप्रतिइकाई रु १० दरको १२,००,००,००० (बाह्र करोड) इकाई अर्थात रु १ अर्ब २० करोड रुपैयाको ...
  • गण्डकी विकास बैंकको सेयर ह… Nov 21, 2017 ArthatantraRights-issues-
    काठमाडौँ । गण्डकी विकास बैकले हकप्रद सेयर जारी गर्ने अनुमती प्राप्त गरेको । धितोपत्र बोर्डले बैंकलाई ४६ लाख ९ हजार ८१५ कित्ता सेयर विक्री गर्न अनुमति दिएको छ । चुक्ता पूँजीको २५ प्रतिशत अर्थात चार बराबर एक कित्ताको अनुपातमा सेयर जारी गर्ने तयारी सो बैंकले गरेको छ । फेवासँग मर्जपछि बैंकको चुक्ता पूँजी एक अर्ब ८४ करोड ३९ लाख २६ हजार ...
  • ढोरपाटनको स्याउ ग्वालीचौ… Nov 18, 2017 Arthatantraapple mustang
    गुल्मी । गुल्मी र बागलङको संगमस्थल ग्वालिचौर खार बजारमा पाँच दिनसम्म सञ्चालन भएको न्वागी पर्वसँगै लागेको मेलामा ढोरपाटनको स्याउले उचित मूल्य नपाउँदा व्यापार घटेको छ । गत वर्षको न्वागी मेलामा झण्डै चार क्विन्टल ढोरपाटनको स्याउ बिक्री भएको थियो । मूल्य घटाएर भए पनि झण्डै तीन क्विन्टल स्याउ प्रतिकिलो रु १२० का दरले बिक्री गरेको निसिखोला गाउँपालिका– ५ निसिढोरपाटनका स्याउ व्यापारी जुमबहादुर ...
  • सेयरधनीलाई २ कम्पनीको क्र… Nov 15, 2017 ArthatantraShare rights
    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स र नेसनल लाइफ इन्स्योरेन्स कम्पनिले हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । प्राइम लाईफले १६० प्रतिशत र नेसनल लाईफले ६० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डसँग अनुमति मागेका हुन् । दुवै कम्पनीले कार्तिक २७ गते बोर्डसँग अनुमति मागेका हुन् । प्राइम लाईफले १ः१.६० अनुपातमा ६१ लाख २ हजार कित्ता हकप्रद सेयर जारी गर्न अनुमति ...
  • जर्मन टेक्नोलोजिको गाडी ध… Nov 14, 2017 Arthatantraumi group
    ललितपुर । नेपालमा उमी ग्रुपले पहिलो पटक जर्मन टेक्नोलोजिको गाडी धुने पूर्णस्वचालित प्रविधी भित्राएको छ । उक्त नया प्रविधीको सोमबार ललितपुरमा आयोजित कार्यक्रममा बिच गैर आवासिय नेपाली संघका उपाध्यक्ष सपिला राजभण्डारी र उद्योगी समाजसेवी राजेन्दराज खेतानले शुभारम्भ गरे । नया प्रविधीले केवल ५ मिनेटमा नै एउटा गाडी धुनुका साथै मसिनबाट त्यसलाई सुकाउने उमी ग्रुपका सञ्चालक तुलसीराम श्रेष्ठले जानकारी दिए । अन्य ...
  • २ बैंकका सेयरधनीले २७% र १६% बोनस पाउँदै,आकर्षक बोनस पाउनेमा को–को परे… Nov 13, 2017 Arthatantrabonus share
    काठमाडौं । प्राइम कमर्सियल बैंकले सेयरधनीहरुलाई २७ प्रतिशत बोनस सेयर दिने भएको छ । आइतबार बसेको बैंक सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट सेयरधनीहरुलाई २७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन प्राइमले आकर्षक बोनस प्रस्ताव गरेको हो । २७ प्रतिशत बोनस पारित भएपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ...
  • ५०% बोनसपछि भयो मूल्य समाय… Nov 12, 2017 Arthatantraprice
    काठमाडौ । महुली सामुदायिक लघुवित्तको ५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १३ सय ७१ रुपैयाँ तोकिएको छ । महुलीको औसत आधार मूल्य भने ७३५ रुपैयाँ हो । महुलीले मंसिर ९ गते साधारण सभा गर्न आइतबारदेखि बुक क्लोज गरेको हो । साभामा कम्पनीले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गर्दैछ भने बोनसपछि कायम ...
  • दुई ठूला बैंकले दिंदैछन् बोनस सेयर र नगद लाभाँश,बुक क्लोजको यो मिति जा… Nov 10, 2017 ArthatantraBonus bonus
    काठमाडौ । लक्ष्मी बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंक सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको हो । उक्त प्रयोजनका लागि मंसिर ११ गतेदेखि मंसिर २८ सम्म बुक क्लोज हुँदैछ । बैंकको साधारण सभा आगामि ...