Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • सुपथ दरको आवास कर्जा ? Apr 15, 2017 ArthatantraHouses Small
    काठमाडौ। भूकम्प पिडितलाई घर निर्माणमा सहयोग पुर्याउने उद्देश्यले ल्याइएको सुपथ दरको आवास कर्जा कार्यक्रम प्रभावकारी हुन सकेन । भूकम्प गएको २ वर्ष भैसक्दापनि अधिकांश पीडितले उक्त सुविधा नपाएपछि यसबारे प्रश्न उठ्न थालेको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार यो शीर्षक अन्तर्गत गत फागुनसम्म २ सय ६४ घरघुरीले ५२ करोड ६२ लाख रुपैयाँ ऋण लिएका छन् । यो संख्या अपेक्षाभन्दा निकै कम ...
  • बैंकको सेयर बैशाख ५ गतेभित्र किनिसक्नुभयो भने पाउनुहुनेछ ५० प्रतिशत हक… Apr 14, 2017 ArthatantraRights-issues-
    नेपाल क्रेटिड एण्ड कमर्स ९एनसीसी० बैंक लिमिटेडले हकप्रद तथा साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । बैंकले वैशाख ६ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने जनाएको छ । जसअनुसार, बैंकको साधारणसभा तथा हकप्रद खरिदमा भाग लिन वैशाख ५ गतेभित्रमा एनसीसी बैंकको सेयरधनी बनिसक्नुपर्ने भएको छ । बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय ...
  • कुलमानले बिजुलीको खम्बा तेस्र्याएर सडक पिच गर्न रोके, प्रधिकरणको जग्गा… Apr 13, 2017 ArthatantraKulman Ghising, Nepal Electricity Authority
    काठमाडौ । देशभर उल्लेखनीय रूपमा लोडसेडिङ कम गरेर ऊर्जा क्षेत्रमा सुधार थालेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको हकभोगमा रहेका तर अतिक्रमणमा परेका अर्बौं रुपैयाँ पर्ने जग्गा संरक्षण अभियान थालेका छन्। घिसिङले बुधबार प्राधिकरणका उच्चपदस्थ कर्मचारीलाई साथमा लिई सबैभन्दा बढी अतिक्रमणको चपेटामा परेको बालाजु सबस्टेसनस्थित ३६ रोपनी जग्गा संरक्षण सुरू गरेका हुन्। तत्कालीन पुनरावेदन अदालत पाटनले उक्त जग्गा प्राधिकरणकै अधीनस्थ रहेको ...
  • थाहा पाउनुभाछ ? दुई कम्पनिको कतिमा भयो सेयर मूल्य समायोजन ! Apr 13, 2017 Arthatantrashare price stock
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जले गरिमा विकास बैंक र फस्ट माइक्रोफाइनान्स कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले हिजो बुधबार गरिमाको ७० प्रतिशत हकप्रद तथा फस्ट माइक्रोको ५० प्रतिशत हकप्रदपछिको सेयरमूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार गरिमा विकास बैंकको ७० प्रतिशत हकप्रद पछि सेयरमूल्य प्रतिकित्ता ३ सय ३५ रुपैयाँ कायम भएको छ । जसको आधारमूल्य ३ सय १८ रुपैयाँ रहेको ...
  • सुनको मूल्य सात सयले बढ्यो Apr 12, 2017 Arthatantragold price share
    काठमाडौ। सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ। मंगलबार सुनको भाउ तोलाको ५४ हजार ७०० रुपैयाँ रहेकोमा बुधबार ५५ हजार ४०० रुपैयाँ पुगेको हो। चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ। चाँदीको प्रति तोला ८१० रुपैयाँमा किनबेच भईरहेको छ । प्रकाशित मितिः २०७३ चैत ३०
  • नेप्सेले नाघ्यो १७ सय अंक, तापनि गुमाउनेमा को–को परे ? Apr 11, 2017 Arthatantranepse_photo
    काठमाडौ । शेयर बजार परिसूचक नेप्से आज करिब ३४ अंकले बढेर १७ सय अंक नाघेको छ । नेप्से म‌ंगलबार ३३ दशमलव ६ अंकले बढेर १७ सय ०९ दशमलव ८२ अंकमा पुगेको छ । म‌गलबार सबैभन्दा धेरै बिमा समुह १ सय १ दशमलव ८८ अंकले बढको छ । त्यस्तै, विकास बैंक ५६ दशमलव ७, बैंकिङ ३७ दशमलव ५६, उत्पादन २१ दशमलव ६, ...
  • अबदेखि म्याद नाघेका औषधि बेच्नेलाई जन्मकैद Apr 11, 2017 Arthatantramedicines-l
    काठमाण्डौं । म्याद नाघेका औषधि बेचेर उपभोक्ताको ज्यान गए विक्रेतालाई जन्मकैद हुने भएको छ । संसद्को विधायन समिति मातहतको उपसमितिले मौजुदा औषधि ऐन संशोधनको प्रतिवेदन तयार पारी म्याद नाघेका औषधि बेच्नेलाई अधिकतम २५ वर्ष कैदको व्यवस्था गर्न लागेको हो । अहिले १० वर्षसम्मको सजायलाई कैद सजाय मानिएको । आजको नागरिक दैनिकका अनुसार, ऐनको दफा २२ (क) को व्यवस्था संशोधन गरी ज्यान ...
  • अब १० रुपैयाँमा १० लाखसम्मको जीवन बिमा गर्न सकिने Apr 10, 2017 ArthatantraLife-Insurance share company
    काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्मार्ट जीवन बीमा योजना ल्याएको छ। दैनिक दश रुपैयाँमा १० लाख रुपैयाँसम्मको जीवन बीमा गराउने योजना कम्पनीले ल्याएको हो।नयाँ योजनाको बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागार्इँले नयाँ योजना सार्वजनिक गरे। उनले नयाँ योजनाले बचत परिचालनमा सघाऊ पुर्याउने बताउँदै योजनाको आफूपनि सदस्य बन्ने घोषणा गरे।कम्पनीका संचालक कमलेशकुमार अग्रवालले बीमाको कभरेज बढाउन नयाँ योजना ल्याएको बताउँदै सबैले नयाँ योजनामा ...
  • सुन किन्ने हो ? आज ५ सयले घट्यो Apr 9, 2017 ArthatantraGold
    काठमाडौ । सुनको मूल्य आइतबार तोलामा पाँच सय रुपैयाँले घटेको छ । आइतबार सुन प्रतितोला ५४ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार सुन तोलाको ५४ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँ घटेर प्रतितोला ८ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
  • अरुण काबेलीको १ करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत ! Apr 9, 2017 ArthatantraShare Listed
    काठमाडौ । अरुण काबेली पावर लिमिटेडको एक करोड ५० लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से( मा सूचिकृत भएको छ । कम्पनीले गत जेठमा १५ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । अरुण काबेलीले पाँचथर र ताप्लेजुङको सिमामा २५ मेगावाटको बिद्युत आयोजना निर्माण गरिरहेको छ । प्रकाशित मितिः २०७३ चैत २७