Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • अर्घाखाँची ओपीसी सिमेन्ट … Apr 4, 2017 Arthatantraargakhachi_cement
    काठमाडौ। अर्घाखाँची ओपीसी सिमेन्ट अब नयाँ मोइस्चर प्रुफ प्याकेजिङमा नेपाली बजारमा आएको छ । कम्पनीले एक कार्यक्रम बीच उक्त प्याकेजिङमा सिमेन्टको सार्वजनिक गरेको हो । उक्त सिमेन्ट मोइस्चर प्रुफ प्याकेजिङले ओस तथा साधारण पानीले असर नगर्ने र सिमेन्टको धुलो बाहिर ननिस्कने हुनाले निर्माणकर्मी एवं उपभोक्तालाई भण्डारण र प्रयोगमा सहज हुने कम्पनीले जनाएको छ । साथै धुलो रहित हुने भएकाले लोड अनलोड ...
  • सेयर किन्दै हुनुहुन्छ ? एक … Apr 4, 2017 Arthatantraprice list share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हिजो सोमबार चार वाणिज्य बैंक सहित पाँच कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले सानिमा बैंक, लक्ष्मी बैंक, कृषि विकास बैंक, सेञ्चुरी बैंक र सेति फाइनान्सको सेयरमूल्य समायोजन गरेको हो । सानिमा बैंकको ३० प्रतिशत हकप्रद पछि प्रति कित्ता ४ सय ६५ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य ५ सय २८ रुपैयाँ रहेको ...
  • भूकम्प प्रभावित थप १७ जिल्… Apr 3, 2017 ArthatantraEarthquake
    काठमाण्डौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आजदेखि भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनर्निर्माणका लागि अनुदान बापतको पहिलो किस्ता बितरण सुरु गर्ने भएको छ। लाभग्राही सूचीमा समावेश भएकाहरुलाई प्राधिकरणले घर बनाउन दिने तीन लाख अनुदानमध्ये पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ बितरण गर्न लागेको हो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा। गोविन्दराज पोखरेलले आज कास्कीको लुम्लेबाट अनुदान बितरण सुरु गर्दैछन्। कास्कीका साविकका ३४ ...
  • महंगींदै सुन,आईतबार तोलाम… Apr 2, 2017 Arthatantragold
    काठमाडौ। सुनको भाउको ४०० रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ५४,२०० रुपैयाँमा कारोबार भएको सुन आइतबार ५४,६०० रुपैयाँ पुगेको हो। चाँदीको कारोबार पनि प्रति तोला ५ रुपैयाँले बढेर ८०५ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस नौं डलरले बृद्धि भएको छ। बर्षको पहिलो त्रैमास सकिएर दोस्रो सुरु हुँदा भाउ बढ्ने विगतको प्रबृत्ति अनुसार मूल्यमा चाप परेको व्यवसायीहरु बताउँछन् । सुनको भाउ अझै ...
  • फेरी पनि बैंकको सेयर लिलाम… Apr 2, 2017 Arthatantraauction share bolkabol
    काठमाण्डौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले एक लाख सात हजार छ सय एक दशमलव २० कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । काष्ठमण्डपले सर्वसाधारण समूहतर्फको सेयर चैत २२ गतेदेखि लिलामीमा निकाल्न लागेको हो । काष्ठमण्डपले कात्तिक २६ देखि मंसिर ३० गतेसम्म १६ लाख ९९ हजार ७४१।७० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सोही क्रममा नबिकेको सर्वसाधारणतर्फको सेयर बैंकले लिलामीमा ...
  • हिमालय एयरलाइन्सको तेस्र… Apr 1, 2017 ArthatantraHimalayan Airlines
    काठमाडौ। निजी क्षेत्रको हवाई कम्पनी हिमालय एयरलाइन्सले तेस्रो जहाज भित्र्याएको छ। यो सँगै कम्पनीले एक बर्षभित्र तीनवटा जहाज भित्र्याएको हो। सुरुमा एउटा विमानबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको कम्पनीले दोस्रो एयरबस विमान फागुनमा ल्याएको थियो। फ्रान्सेली कम्पनी एयरबसको ए ३२०–२१४ सिरिजको न्यारोबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ। कम्पनीले एयरबसवाटै सिधै नयाँ विमान खरिद गरेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए। एयरवसको जर्मनीमा भएको ...
  • माइक्रोफाइनान्सको पचाश प… Mar 31, 2017 ArthatantraMICROFINANCE share
    काठमाण्डौं । फर्स्ट माईक्रोफाईनाइन्सले पूँजी वृद्धिका लागि प्रस्ताव गरेको पचास प्रतिशत हकप्रदले बिहीबार धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । फर्स्ट माईक्रोफाइनान्सलेले १३ करोड २२ लाख ५० हजार रुपैँया मूल्य बराबरको एक सय रुपैँया अंकित दरको १३ लाख २२ हजार पाँच सय कित्ता हकप्रद सेयर निस्कासनको अनुमति धितोपत्र बोर्डबाट पाएको छ । १८ चैत २०७३, १०।००
  • केरा खेतीले मालामाल बन्दै … Mar 30, 2017 ArthatantraBanana
    चितवन । नवलपरासी रजहरका यज्ञप्रसाद सुवेदी ‘लक्ष्मण’ चितवनको खैरहनीस्थित चैनपुरमा केराको थम्बा काटेर घरी निकाल्दै छन् । घरी बोकेर गाडीसम्म लैजाने काममा व्यस्त छिन् उनकी श्रीमती जानकी सुवेदी । दुई बगानमा एकैचोटि केरा निकाल्नुपर्दा यो दम्पती बाँडिएर काम गर्छ । नत्र भने सँगसँगै व्यवसाय गर्छन् उनीहरु । हरेक काममा पालैपालो श्रीमान्–श्रीमती खटिन्छन् । पन्ध्रजना काम गर्नेहरु पनि राखिएका छन् । चैनपुरमा ...
  • तीन विकास बैंक एक हुँदै, हे… Mar 30, 2017 ArthatantraBank Marger
    काठमाण्डौं । प्राइम कमर्सियल बैंक लिमिटेडले बिराटलक्ष्मी विकास बैंक लिमिटेड र कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेडलाई खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । यी तीन संस्थाले आठ महिना अघि एक्विजिसन सम्झौता गरेका थिए । बिराटलक्ष्मीका सेयरधनीले एक सय कित्ता बराबर प्राइमको ७५ कित्ता तथा कन्ट्रीका सेयरधनीले पनि एक सय कित्ता बराबर प्राइमको ४० कित्ता सेयर पाउने गरी यी ...
  • बैंकको १ लाख ४५ हजार कित्ता सेयरका लागि आजै आवेदन दिनुपर्ने, भोलिदेखि … Mar 29, 2017 ArthatantraShare Contract
    काठमाडौ । हिमालयन बैंकको एक लाख ४५ हजार ५६० कित्ता सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन पाइनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउमा बोलपत्र फारम भर्नुपर्नेछ । यसअघि हिमालयनले कात्तिक २६ देखि मंसिर ३० गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यतिबेला बिक्री नभएकोे सेयर अहिले टेन्डरमा ...