Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • दुई कम्पनीको एफपिओ र आइपिओमा नपरेको पैसा आजबाट फिर्ता हुँदै Mar 9, 2017 Arthatantramoney
    काठमाण्डौं ।  नेपाल लाइफ इन्स्योरेन्स फर्दर पब्लिक अफरिङ (एफपिओ) र फर्वार्ड कम्युनिटी माइक्रो फाईनान्सको प्राथमिक सेयर (आइपिओ)मा आबेदन दिने लगानीकर्ताको पैसा बिहीबारबाट फिर्ता हुने भएको छ। नेपाल लाइफको एफपिओमा आबेदन दिँदा माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक, एस डेभलपमेन्ट, ज्योति विकास बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, यति डेभलपमेन्ट बैंक, पुर्णिमा विकास बैंक, अरनिको डेभलपमेन्ट ...
  • नेपालको सत्तरी प्रतिशत व्यापार भारतसँग मात्रै Mar 9, 2017 ArthatantraTrade with Bangaladesh
    हेटौँडा। भारतको कोलकाताका लागि नेपालका तर्फबाट महावाणिज्यदूत एकनारायण अर्यालले नेपालको ७० प्रतिशत व्यापार भारतसँग निर्भर रहेको बताएका छन् । तेस्रो देश भन्दा पनि भारतसँग सबैजसो सामानमा अन्तरनिर्भर हुनुपरेकाले धेरै व्यापार भारतसँग हुने गरेको उनले बताए । बुधबार मकवानपुर उद्योग वाणिज्य सङ्घले उहाँको स्वागत, सम्मान तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले नेपालको व्यापार भारतसँग हुने हुँदा आफू त्यस ठाउँमा पुगेकाले त्यसका समस्याको समाधान ...
  • नेपालमा भित्रियो सवा सात खर्ब बढी रेमिट्यान्स, हालसम्मकै उच्च Mar 9, 2017 Arthatantraremittance Nepal
    काठमाण्डौं । नेपालमा विश्वका करिब ३७ देशबाट भित्रने रेमिट्यान्सको परिमाण ७ खर्ब ३३ अर्ब रूपैयाँ नाघेको छ । यो हालसम्मकै उच्च हो । विश्व बैंकले हालै प्रकाशित गरेको ‘माइग्रेसन एन्ड रेमिट्यान्स रिपोर्ट–२०१६’को पछिल्लो अद्यावधिक स्थितिअनुसार गत वर्ष नेपालमा ६ अर्ब ९२ करोड अमेरिकी डलर बराबरको रेमिट्यान्स भित्रिएको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब ३२ प्रतिशत हो । बैंकका अनुसार ...
  • थाहा पाइराख्नोस्, नारी दिवसका अवसरमा टेलिकमको ३ महिने प्याकेज ! Mar 8, 2017 ArthatantraNTC-Logo
    काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्ताहरु माझ तीन महिने अफर ल्याएको छ । कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर २०७३ फागुन २५ गतेदेखि तीन महिनासम्म लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसरी उपलब्ध गराइएको अफर अन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन् । फेसबुक प्याकेज ...
  • किन्ने हो ? बैंकको १ लाख ४५ हजार ५८० कित्ता साधारण सेयर लिलामीमा ! Mar 7, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौं । हिमालयन बैंकको १ लाख ४५ हजार ५८० कित्ता साधारण सेयर लिलामीमा आएको छ । बैंकले कात्तिक २६ देखि मंसिर ३० गतेसम्म निश्काशन गरेको हकप्रद सेयरमा सर्ब साधारणको तर्फबाट आवेदन नपरेको सेयर लिलामीमा राखेको हो । बैंकले उक्त सेयर न्यूनतम मूल्य १०० राखेर बढाबढ मूल्यमा बिक्रीमा राखेको हो । कम्तिमा १०० कित्तादेखि लिलामीमा राखिएको सबै सेयरको लागि एकै व्यक्तिले आवदेन ...
  • सुनको मूल्य केही दिनदेखि स्थिर, चाँदी भने घट्यो Mar 6, 2017 Arthatantragold and silver
    काठमाण्डौं । सुनको मूल्य आज सोमबार पनि स्थिर रहेको छ। शुक्रबारदेखि नै प्रतितोला ५५ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक साताको अवधिमा भने सुन ८ सय रुपैयाँले घटेको छ। गत सोमबार प्रतितोला ५६ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। चाँदी अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेर प्रतितोला ८ सय १५ ...
  • किन्ने हैन त वेस्ट्रनले ल्याउँदैछ बजारमा २ लाख २५ हजाभन्दा बढी कित्ता … Mar 5, 2017 Arthatantrashare
    काठमाण्डौं । वेष्ट्रन डेभलपमेन्ट बैंकको हकप्रदमा नबिकेको दुई लाख २५ हजार छ सय ३५ कित्ता सेयर लिलामीमा आउने भएको छ । बैंकले एक सय रुपैँया दरका १५ लाख ६९ हजार छ सय कित्ता हकप्रद सेयर जारी गरेको थियो । दाङको धोराहीमा प्रधान कार्यालय रहेको बैंकको हकप्रदमा पुरै सेयर नबिकेपछि सबा दुई लाख कित्ता लिलामीमा आउन लागेको हो । बैंकले कार्तिक एक ...
  • नेप्सेमा १६ अङ्कले वृद्धि, कारोबार रकममा कमी Mar 4, 2017 Arthatantranepse_photo
    काठमाडौ। यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलव ४ अङ्कले बढेर अन्तिम दिन एक हजार ३२९ दशमलव ४१ अङ्कमा पुगेको छ । गत साताको नेप्से परिसूचक ३१ दशमलव ८९ अङ्कले घटेको थियो । यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ५० कम्पनीका कारोबार भएको छ । जसअनुसार १५ हजार सात सय ३४ कारोबारबाट रु एक अर्ब ५३ करोड ३१ ...
  • २ हजारभन्दा बढीको सेयर आवेदन रद्ध ! Mar 3, 2017 Arthatantrashareholders-meeting
    काठमाण्डौं । फरवार्ड कम्युनिटी माईक्रोफाइनान्सले जारी गरेको ६ लाख कित्ता साधारण सेयर शुक्रबार बाँडफाँड गरेको छ । जस अनुसार एक लाख २६ हजार ७ सय ८७ आवेदकले सेयर माग गरेकोमा ३८ हजार आठ जनाले मात्र फरवार्डको सेयर पाएका छन् । २ हजार ६२ जना लगानीकर्ताको आवेदन भने रद्द भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङका अनुसार ...
  • अबदेखि बैंक र बित्तीय संस्थाको ब्याजदर एकै हुने Mar 3, 2017 ArthatantraLoan
    काठमाण्डौं । आगामी चैत मसान्तभित्र बैंक तथा वित्तिय संस्थाले कल डिपोजिट (माग तथा अन्य सूचनाका आधारित निक्षेप) र सर्वसाधारणले राख्ने बचत खाताको ब्याजदर समान बनाउनुपर्ने भएको छ। मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत ल्याएको उक्त व्यवस्था कार्यान्वयनका लागि परिपत्र जारी गर्दै बिहिबार राष्ट्र बैंकले यस्तो निर्देशन दिएका हो। यो निर्देशन पछि बैंक तथा वित्तिय संस्थाले नयाँ खोलिने ती दुई खतामा समान ब्याज दिन ...