Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
बजार
  • अबदेखि बैंक र बित्तीय संस्थाको ब्याजदर एकै हुने Mar 3, 2017 ArthatantraLoan
    काठमाण्डौं । आगामी चैत मसान्तभित्र बैंक तथा वित्तिय संस्थाले कल डिपोजिट (माग तथा अन्य सूचनाका आधारित निक्षेप) र सर्वसाधारणले राख्ने बचत खाताको ब्याजदर समान बनाउनुपर्ने भएको छ। मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत ल्याएको उक्त व्यवस्था कार्यान्वयनका लागि परिपत्र जारी गर्दै बिहिबार राष्ट्र बैंकले यस्तो निर्देशन दिएका हो। यो निर्देशन पछि बैंक तथा वित्तिय संस्थाले नयाँ खोलिने ती दुई खतामा समान ब्याज दिन ...
  • आयो एक अर्ब ३८ करोडभन्दा बढीको सेयर किन्ने मौका Mar 2, 2017 Arthatantrashare
    काठमाण्डौं । सिटिजन्स् बैंकले २५ प्रतिशत हकप्रद प्रयोजनका लागि फागुन २६ गते बुक क्लोज गर्ने भएको छ । सिटिजन्सले एक करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता अर्थात एक अर्ब ३८ करोड बराबरको हकप्रद सेयर जारीगर्न लागेको हो । फागुन २५ गतेसम्म बैंकको सेयर किन्ने लगानीकर्ताले २५ प्रतिशत हकप्रद प्राप्त गर्नेछन् । बैंकको असोज १६ गते सम्पन्न दशौं बार्षिक ...
  • आज बजारमा भारी मात्रामा घट्यो सुनको भाउ Mar 1, 2017 Arthatantragold-
    काठमाण्डौं । आज बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार ५५ हजार ८ सय रुपैयाँ कायम भएको छ। अमेरिकी फेडरल रिजर्भ बैंकले व्याजदर बढाउने चर्चा चलेपछि सुनको मूल्य मार्चको पहिलो दिन घटेको छ। मार्चको मध्यावधितिर व्याजदर बढाउने प्रस्ताव गरिने बताइएको ...
  • जान्नुहोस् को भए उत्कृष्ट उद्यमी ? Feb 28, 2017 ArthatantraShare agm
    काठमाडौ। घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको २८औँ राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनी आज सकिएको छ । ‘मेड इन नेपाल गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ’ नाराका साथ यही फागुन १२ गतेबाट सुरु भएको उक्त प्रदर्शनीमा रु पाँच करोडभन्दा बढीको कारोबार भएको छ । प्रदर्शनीको समापन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि यस्ता प्रदर्शनीबाट सहयोग ...
  • साढे १२ लाखभन्दा बढी कित्ता सेयर बिक्रीमा, किन्ने हैन त ? Feb 28, 2017 Arthatantrashare share
    काठमाण्डौं । सेवा विकास बैंक लिमिटेडको हकप्रद सेयर आज मंगलबारदेखि लिलाम बिक्री हुँदैछ । कम्पनीको १२ लाख ६१ हजार ७ सय ७८ कित्ता सेयर लिलाम गर्न लागेको हो । कम्पनीको सेयरमा बोलपत्र पेश गर्ने अन्तिम मिति फागुन २३ गते रहेको छ । कम्पनीले मङ्सिर २३ गते देखि पुस २३ गतेसम्म हकप्रद सेयर बिक्रीमा राखेको थियो । जसमा संस्थापक र सर्वसाधारण सेयर ...
  • आज बजारमा, सुनको भाउ घट्दै, चाँदी भने स्थिर Feb 27, 2017 Arthatantragold price design nepal
    काठमाण्डौं । सोमवार स्थानीय बजारमा सुनको भाउ तोलाको १ सयले घटेको छ । आइतबार प्रतितोला ५६ हजार ३ सयमा किनबेच भएको सुन आज घटेर ५६ हजार २ सयमा झरेको हो । यता चाँदीको भाउमा भने आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ महासंघका अनुसार आज चाँदीको भाउ तोलाको ८ सय ३५ तोकिएको छ । १६ फागुन २०७३, १२।००
  • मर्जमा जान लागेका विकास बैंकले दिनेभए ३० प्रतिशत हकप्रद Feb 26, 2017 Arthatantrabank_bank
    काठमाण्डौं । ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक दुबैले एक आपसमा गाभ्ने गाभिने र मर्ज पश्चात ३० प्रतिशत हकप्रद निष्काशन गर्ने मुख्य प्रस्ताव राखेर चैत १ गते विशेष साधारणसभा डाकेका छन् । पोखरामा केन्द्रीय कार्यालय रहेको ओम र गोर्खामा मुख्य कार्यालय रहेको मनास्लु एक आपसमा मर्ज हुन लागेका हुन् । मर्ज गर्ने प्रयोजनका लागि उनीहरुले पाँच बर्षे व्यवसायिक योजना ...
  • ३२ अङ्कले नेप्से घट्दा कुन कम्पनीले कमायो ? Feb 25, 2017 Arthatantrastock.
    काठमाडौ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३१ दशमलव ८९ अङ्कले घटेको छ । गतसाता ९१ दशमलव ३५ अङ्कले बढेको थियो । यो साताको अन्तिम दिन परिसूचक एक हजार ३३७ दशमलव ४६ अङक्मा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीको कारोबार भएको छ । जसअनुसार २८ हजार ०६८ कारोबारबाट रु दुई अर्ब ७४ करोड ७४ लाख ५६ ...
  • फागुन १८ देखि २० वर्षे पुराना गाडी चलाएमा जरीवानासहित यस्तो कारबाही ! Feb 25, 2017 Arthatantravehicles in kathmandu
    काठमाडौं।सरकारले बुधबारदेखि २० वर्ष पूराना सवारी साधन चलाएमा जरीवानासहित जफत गर्ने भएको छ। यातायात व्यवस्था विभागले फागुन १७ गतेबाट बीस वर्षे पूराना सवारी साधन हटाउने नीति लिए अनुसार कारवाही गर्ने भएको हो। विभागले फागुन १८ गतेदेखि बीस वर्षभन्दा पुराना गाडी चलाएमा गैरकानुनी हुने र जरीवानासहित गाडी जफत गर्ने विभागका प्रवक्ता डा.टोकराज पाण्डेले बताए। विभागले पछिल्लो समयमा अनुगमन तीब्र पारेको बताउँदै उनले ...
  • हकप्रद सेयर छुट्यो भन्ने तनावमा हुनुहुन्थ्यो ? तपाईका लागि आयो खुशीको … Feb 24, 2017 Arthatantrabuy hold sell sign share stock
    काठमाण्डौं । देव विकास बैङ्कले हकप्रद भर्ने म्याद १२ दिन थप गरेको छ । बैंकले जारी गरेको हकप्रदमा सेयरधनीले फागुन २७ गतेसम्म आवेदन गर्न सक्नेछन् । यसअघि बैंकले माघ ९ गतेदेखि फागुन १५ गतेसम्म हकप्रद सेयर निष्कासन तथा विक्री खुला गरेको थियो । बैंकले पचास प्रतिशत अर्थात दुई कित्ता हुनेले एक कित्ताको दरले पाउने गरी ४४ लाख ५ हजार ४ सय ...