Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • मर्जमा जान लागेका विकास बै… Feb 26, 2017 Arthatantrabank_bank
    काठमाण्डौं । ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक दुबैले एक आपसमा गाभ्ने गाभिने र मर्ज पश्चात ३० प्रतिशत हकप्रद निष्काशन गर्ने मुख्य प्रस्ताव राखेर चैत १ गते विशेष साधारणसभा डाकेका छन् । पोखरामा केन्द्रीय कार्यालय रहेको ओम र गोर्खामा मुख्य कार्यालय रहेको मनास्लु एक आपसमा मर्ज हुन लागेका हुन् । मर्ज गर्ने प्रयोजनका लागि उनीहरुले पाँच बर्षे व्यवसायिक योजना ...
  • ३२ अङ्कले नेप्से घट्दा कुन… Feb 25, 2017 Arthatantrastock.
    काठमाडौ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३१ दशमलव ८९ अङ्कले घटेको छ । गतसाता ९१ दशमलव ३५ अङ्कले बढेको थियो । यो साताको अन्तिम दिन परिसूचक एक हजार ३३७ दशमलव ४६ अङक्मा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीको कारोबार भएको छ । जसअनुसार २८ हजार ०६८ कारोबारबाट रु दुई अर्ब ७४ करोड ७४ लाख ५६ ...
  • फागुन १८ देखि २० वर्षे पुर… Feb 25, 2017 Arthatantravehicles in kathmandu
    काठमाडौं।सरकारले बुधबारदेखि २० वर्ष पूराना सवारी साधन चलाएमा जरीवानासहित जफत गर्ने भएको छ। यातायात व्यवस्था विभागले फागुन १७ गतेबाट बीस वर्षे पूराना सवारी साधन हटाउने नीति लिए अनुसार कारवाही गर्ने भएको हो। विभागले फागुन १८ गतेदेखि बीस वर्षभन्दा पुराना गाडी चलाएमा गैरकानुनी हुने र जरीवानासहित गाडी जफत गर्ने विभागका प्रवक्ता डा.टोकराज पाण्डेले बताए। विभागले पछिल्लो समयमा अनुगमन तीब्र पारेको बताउँदै उनले ...
  • हकप्रद सेयर छुट्यो भन्ने तनावमा हुनुहुन्थ्यो ? तपाईका लागि आयो खुशीको … Feb 24, 2017 Arthatantrabuy hold sell sign share stock
    काठमाण्डौं । देव विकास बैङ्कले हकप्रद भर्ने म्याद १२ दिन थप गरेको छ । बैंकले जारी गरेको हकप्रदमा सेयरधनीले फागुन २७ गतेसम्म आवेदन गर्न सक्नेछन् । यसअघि बैंकले माघ ९ गतेदेखि फागुन १५ गतेसम्म हकप्रद सेयर निष्कासन तथा विक्री खुला गरेको थियो । बैंकले पचास प्रतिशत अर्थात दुई कित्ता हुनेले एक कित्ताको दरले पाउने गरी ४४ लाख ५ हजार ४ सय ...
  • २३ प्रतिशत बोनस या ५१ प्रत… Feb 23, 2017 Arthatantrashare
    काठमाण्डौं । बैंक अफ काठमाण्डु लुम्बिनी र नेपाल दुरसंचार कम्पनीले प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन हो । बिओकेएलले २३ प्रतिशत बोनस तथा एनटीसीले ५१ प्रतिशत नगद लाभांस घोषणा गरेका छन् । टेलिकमले फागुन ३० गते तथा बीओकेएलले चैत्र ३ गतेका लागि साधारणसभा बोलाएका छन् । साधारणसभा प्रयोजनका दुवै कम्पनीको फागुन १५ गतेबाट सेयरधनी दर्ता पुस्तिका बन्द हुदैछ । ...
  • सडक विस्तार : बिना सूचना घर भत्काइँदै, कसले दिन्छ क्षतिपूर्ति ? अनि कत… Feb 23, 2017 Arthatantrakathmandu baneshwor tarkarai bazar dozer
    काठमाण्डौं । सडक विस्तार पीडित सङ्घर्ष समितिले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भइरहेको सडक विस्तारका क्रममा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै माइतीघर मण्डलामा आज विहान विरोध प्रदर्शन गरेका छन् । परापूर्वकालदेखि बस्दै आएका स्थानीयवासीलाई बिना सूचना घर भत्काउने काम भइरहेको भन्दै पीडित संघर्ष समितिले विरोध प्रदर्शन गरेको हो । समितिका संयोजक सुमन सायमीले पछिल्लो पटक अदालतले पीडितलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराएर ...
  • लिलामीमा आयो दुई कम्पनीको करिब १ लाख ६६ हजार कित्ता सेयर, किन्ने हैन त… Feb 22, 2017 Arthatantraauction share bolkabol
    काठमाण्डौं । हिमालयन बैंक लिमिटेडको एक लाख ४५ हजार पाँच सय ८० कित्ता तथा  नागबेली लघुवित्त कम्पनीको २० हजार चार सय ७२ कित्ता सेयर लिलाम हुने भएको छ । हकप्रद निष्काशनका दौरान सबै सेयरमा आवेदन नपरे पछि दुई संस्थाले उक्त परिमाणको सेयर लिलाम हुन लागेको हो । हिमालयनले सात अनुपात एक कित्ताको दरले कुल ६४ लाख २७ हजार तीन सय ५० ...
  • अब सार्वजनिक समारोह, विवाह… Feb 21, 2017 Arthatantraliquor-shop Liquor age bar in Nepal Rakshi raksi
    काठमाण्डौं । सरकारले सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रम मदिरारहित गर्ने नीति लिएसँगै अब भोज भतेरहरुमा मदिरा सेवन गर्न नपाइने भएको छ । स्वास्थ्य मन्त्रालयले बनाएको राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति ०७३ मा सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरारहित गर्ने व्यवस्था मिलाइने उल्लेख छ । सरकारी तथा सार्वजनिक निकायबाट आयोजना हुने कार्यक्रमहरुमा मदिराजन्य पदार्थको प्रयोग तथा वितरणमा रोक लगाइने नीतिमा ...
  • फाइनान्सको आठ लाख ८७ हजार … Feb 21, 2017 ArthatantraBlog-buy-sell-hold share market stock
    काठमाण्डौं । सगरमाथा फाइनान्स लिमिटेडले पुस ११ देखि माघ १७ गतेसम्म बेचेको असी प्रतिशत हकप्रदको बाँडफाँड गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३९० कित्ता सेयर निष्काशन गरेको थियो । हकप्रदमा सात हजार तीन सय ४८ जनाले आवेदन गरेका थिए । कम्पनीले सो संख्याबाट रितिपुर्वक प्राप्त गरेको आवेदकहरुलाई २० ...
  • ओरालो लाग्दै सुनको भाउ, आज … Feb 20, 2017 ArthatantraGold
    काठमाण्डौं । आज सोमबार पनि स्थानीय बजारमा सुनको भाउ घट्न पुगेकोछ । आज बजारमा सुन प्रति तोलाको ५५ हजार ६ सयले कारोबार भइरहेकोछ छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला १ सयले कम हो । हिजो आइतबार सुन तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी ...