Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
बजार
  • २८१% हकप्रद निष्काशन हुँदै,आफ्नो सेयर हेरेर भर्ने तयारीमा बस्नुहोस् ! Oct 24, 2017 ArthatantraShare Contract
    काठमाडौ। प्रोग्रेशिभ फाइनान्सले सेयरधनीको लागि २८१ प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ५९ लाख एक हजार कित्ता अर्थात् ५९ करोड एक लाख रुपैंया बराबरको हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले असोज ३१ गते धितोपत्र बोर्डमा निवेदन दिएर ५९ करोड एक लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने अनुमति मागेको हो । ...
  • तपाईसँग कति कित्ता सेयर छ ? २ कम्पनीले दिंदैछन् क्रमशः २०% र १५% बोनस Oct 23, 2017 Arthatantrabonus01
    काठमाडौ । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्विकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । उता सोल्टी होटलले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ६.०५३ प्रतिशत नगद ...
  • क–कसले पाउँदैछन् २०% बोनसपछि ३५% हकप्रद ? जान्नुहोस् ! Oct 22, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ । सिद्दार्थ इन्स्योरेन्सले गत आर्थिक बर्षको कमाईबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ। इन्स्योरेन्स कम्पनिको कात्तिक १ गते बसेको १२३ औ संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साथै इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस सेयर वितरण पश्चात कायम चुक्ता पुंजीबाट ३५ प्रतिशत हकप्रद बिक्रि गर्ने निर्णय गरेको छ। उक्त लाभांश प्रस्ताब बिमा समिति र ...
  • कवाडी बटुलेरै नेपालबाटै करोड Oct 22, 2017 Arthatantrakawadi bebasayii
    मोरङ । पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन् । देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिक भने नेपाल आएर कवाडी संकलन गरी नेपालमै पैसा कमाएर घरजम चलाइरहेका छन् । कवाडी साट्न ल्याइएका सामग्री र साटेको कवाडीसमेत चोरबाटो भएर भारततर्फ लैजाँदा उनीहरूले मनग्य आम्दानी गर्न सफल भएका छन् । ...
  • साल्ट ट्रेडिङले नगद लाभाँश बाँढ्दै,तपाई पनि आफ्नो लाभाँश लिनुहोस् ! Oct 20, 2017 Arthatantracash dividends
    काठमाडौ । साल्ट टेड्रिङ कर्पोरेशनले कार्तिक ५ गतेदेखि आर्थिक बर्ष ५ प्रतिशत नगद लाभांश बाँड्ने भएको छ । बिहीबार सूचना जारी गर्दे कम्पनीले केन्द्रिय कार्यालय कालिमाटी लेखा शाखा तथा सम्बन्धित जिल्लाको कार्यालयहरुबाट लाभांश वितरण हुने जनाएको छ । कम्पनिले लाभांश संकलन गर्न आउँदा सेयर प्रमाणपत्र सहित सेयरधनी स्वयम् वा मञ्जुरीनामा र नागरिकताको फोटोकपि लिई आउन भनेको छ । यसभन्दा अगाडि बर्षहरुमा ...
  • एनआर्इबिएल र भारतको एक्सिस बैंक बीच रेमिटेन्स कारोबार सम्झौंता Oct 19, 2017 ArthatantraAxis-NIBL
    काठमाडौ।नेपाल इन्भेष्टमेन्ट बैंक र भारतको एक्सिस बैंकबीच रेमिटेन्स कारोबार गर्ने सम्झौंता भएको छ। भारतमा रहेका नेपालीले एक्सिस बैंकबाट पठाउको रकम पृथ्वी रेमिटमार्फत भूक्तानी गर्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। एक्सिस बैंकको कुनैपनि शाखामा गएर एकपटक फारम भरेपछि बैंकले दिने कार्ड प्रयोग गरेर यो सुविधा लिन सकिने बैंकले जनाएको छ । बैंकका अनुसार प्रत्येक महिना ५० हजारका दरले वर्षको १२ पटकसम्म नेपालमा ...
  • बजारमा हरियाली,नौ अंकले बढ्यो नेप्से Oct 18, 2017 Arthatantranepse
    काठमाडौ । बुधबार सेयर बजार ९.१७ अंकले बढेर १५६८.३५ अंकमा पुगेको छ । यसदिन सबै उपसूचक बढेका छन् । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा र अन्य समूह क्रमशः ४.०९, ६.३३, ३.६९, १४.४५, ११.७१, ७.५३, ९७.४८ र ९.२६ अंकले बढेका छन् । कारोबार रकम भने मंगलबारको तुलनामा ओरालो लागेको छ । दिनभरिमा १४५ वटा कम्पनीको ११ लाख ११ हजार ...
  • पर्यटन मजदुर संगठनहरु यूनिट्राभ र नेस्वहोमयूद्धारा श्रम ऐन र सामाजिक स… Oct 18, 2017 Arthatantraunitrav nesohomayou
    काठमाडौ । हालै पारित भएको नयाँ श्रम ऐन र सामाजिक सुरक्षा ऐनबारे पर्यटन मजदुर संगठनहरु यूनिट्राभ र नेस्वहोमयूले संयुक्तरुपमा यस क्षेत्रका अगुवा महदुरहरुलाई प्रशिक्षण दिएको छ । नयाँ श्रम एेन, सामाजिक सुरक्षा एेनबारे पर्यटन क्षेत्रका श्रमिकहरुबीच अन्तक्रिया एवं शुभ दिपावली, नेपाल सम्तव, छठ, लोसार लगायतको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमकाबीच यी दुई संगठनले पर्यटन क्षेत्रका अगुवा मजदुर नेताहरुलाई प्रशिक्षण ...
  • तिहारमा टेलिकमको छुट अफर Oct 17, 2017 ArthatantraNTC-Logo
    काठमाडौ । नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ । टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ । सो योजना बुधबारदेखि आगामी शुक्रबारसम्म उपलब्ध हुने टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । यस्तै टेलिकमकै नेटवर्कभित्र हुने एसएमएस सेवामा पनि ५० प्रतिशत छुट दिनेछ । युट्यूब डाटा प्याकमा पनि ...
  • कार्तिक ६ भित्र यो सेयर किन्नुहोस् र पाउनुहोस् १९% बोनस र बोनसपछि ४६% … Oct 16, 2017 Arthatantrashare market profit
    काठमाडौ । प्रभु इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०१ प्रतिशत नगद लाभाँश प्रदान गर्ने भएको छ । कम्पनिले बोनस सेयर पश्चातको चुक्ता पुँजीमा ४६ प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पनि साधारण सभामा लैजाँदैछ । यसका लागि कम्पनिले कार्तिक २१ गतेका लागि साधारण सभाको मिति तोकेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड ७५ लाख ...